पुरानो हिन्दी गीतको झझल्को दिने नेपाली गीत तिम्रो रुपले (भिडियो सहित)
जब संगीत प्रेमी बिच संगीतका विषयमा कुराकानी हुन्छ तेस्मा बहसको एउटा विषय हुन्छ आजकाल पुराना गीत संगीतको मिठासपन हिजोआजका गीत संगीतमा पाइदैन। धेरैले गुनासो गर्छ्न पहिला जस्तो सदाबहार गीत आजकाल बन्नै छाडे । जमाना...
बिनु र सनम सुन्दर अभिनय रहेको नयाँ गीत सार्वजनिक (भिडियोसहित)
गायक सिडि विजय अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ। ‘भर छैन तिम्रो माया’ बोलको गीतको म्युजिक भिडियो आज युटुब मार्फत सार्वजनिक भएको हो ।
होम बहादुर घलेले लेखेको गीतमा संगीत गायक अधिकारीकै रहेको छ ।...
‘धूम ४’मा सलमान आउट शाहरुख इन
बलिउड/ फिल्म ‘धूम’ बलिउड क्षेत्रमा एकदमै चर्चित रहेको फिल्म हो । यो फिल्म को हरेक भाग पनि चर्चित हुने गरेको छ । यो फिल्मको हरेक भागमा चर्चित हिरोहरुले अभिनय गरेका छन् । चलचित्रको पहिलो...
फिल्म ‘रोजी’को नाम परिवर्तन रोजीबाट ‘रोज’
गोपिकृष्ण मूभिजको व्यानरमा निर्मित फिल्म ‘रोजी’को नाम परिवर्तन गरिएको छ । रोजीबाट रोज नामाकरण गरिएको छ।
काठमाडौं वडा नम्बर १५ वस्ने गोबिन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले आफ्नो मृतक छोरी रोजी महर्जनको हत्या घटनासँग...
आफ्ना प्रेमीभन्दा ११ वर्षले ठूली प्रियंका, मिस वर्ल्ड हुँदा ८ वर्षका थिए निक
बलिउड अभिनेत्री प्रियंका चोपडाले अमेरिकी गायक निक जोनाससँग शनिवार इन्गेजमेन्ट गरे पश्चात इन्गेजमेन्टका केही सुन्दर तस्वीरहरु शेयर गर्दै आफ्ना फ्यानलाई गूड न्यूज दिएकी थिइन् ।
आफ्ना प्रेमीभन्दा ११ वर्षले ठूली प्रियंका अहिले ३५ वर्षकी भईन्...
स्टार पल शाह सहितका कलाकार हरु दाङमा
शरद रेग्मी
दाङ/ भोलि सोमबार दाङको तुलसिपुरमा हुन गैरहेको बृहत् सास्कृतिक कार्यक्रमको सबै तयारी पुरा भएको छ ।चलचित्र पत्रकार संघ दाङको आयोजनामा हुन लागेको कार्यक्रम लाई सास्कृतिक उत्सबको दिन भन्दै जिल्ला लाई फिल्मनगरिको रुपमा बिकास...
‘घिनघिन मादल’ बोलको नयाँ तीज गीत सार्वजनिक (भिडियोसहित)
पूर्वकी सञ्चारकर्मी तथा गायिका खड्काले आफ्नो चौथो सांगीतिक एल्बम संगी बजारमा ल्याएकी छिन् । महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर सञ्चारकर्मी चन्दा खड्काको ‘घिनघिन मादल’ बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ ।
राजकुमार...
शुक्रबार चार सिनेमा प्रदर्शनमा, ‘ब्ल्याक’ को आक्रमक व्यपार
काठमाडौं – शुक्रबार चार सिनेमा प्रदर्शनमा आएका छन् । 'जय शम्भुु', 'ब्ल्याक' 'मिष्टर भर्जिन' र ‘बाह्रमासे’ प्रदर्शनमा आएका हुन् । चलचित्र 'जय शम्भुु', 'ब्ल्याक' 'मिष्टर भर्जिन' ले राम्रै व्यपार गरेको छ भने चलचित्र ‘बाह्रमासे’ सुस्त...
मिस टिन कलेज र कलेज हेन्डसम को अडिसन सम्पन्न (फोटो फिचर)
काठमाडौ/ सिजन मिडियाद्धारा आयोजना गरेको छैटौं मिस टिन कलेज र दशौ वर्षको उपलक्ष्यमा पहिलो पटक आयोजना गरिएको कलेज हेन्डसम कार्यक्रमको पहिलो अडिसन आज सनिवार सि डव्लु पाटी प्यालेस कमलादीमा सम्पन्न भएको छ ।
पहिलो छनौट...
सर्वाधिक डिमाण्डेड अभिनेत्रीद्वय प्रियंका चोपडा -प्रियंका कार्की बीचको समानता !
बलिउडकी र कलिउडकी एउटै नाम भएकी अभिनेत्रीबीच धेरै कुरामा समानता रहेको छ ।
बलिउडकी सर्वाधिक डिमाण्डेड अभिनेत्री प्रियंका चोपडा र कलिउडकी सर्वाधिक व्यस्त अभिनेत्री प्रियंका कार्की दुवैको नाम मिल्छ । दुवै अभिनयमा अब्बल छन् ।...

























