बलिउड अभिनेता अर्जुन कपुर पोखरामा
बलिउडका चर्चित अभिनेता अर्जुन कपुर नेपाल आइपुगेका छन् । चलचित्र ‘इण्डियाज् मोस्ट वान्टेट’को सुटिङको लागी नेपाल आइपुगेका अर्जुन सोमबार काठमाडौँ अवतरण गर्ना साथ पोखरा सुटिङको लागी पुगिसकेका छन् ।
चलचित्र इण्डियाज् मोस्ट वान्टेटमा अर्जुन एक...
कात्तिक १६ मा अनमोलको ‘क्याप्टेन’आउने चर्चा
पहिलो पटक फुटबल खेलाडीको भूमिकामा देखिएका सुपरस्टार अभिनेता अनमोल केसी अभिनीत छैटौं फिल्म ‘क्याप्टेन’ को व्यग्रताका साथ प्रतिक्षा भइरहेको छ ।
फिल्मको शनिवार सार्वजनिक भएको छ । पोस्टरले फिल्मप्रति झनै कौतुहलता बढाएको छ । यो...
‘नाइँ नभन्नू ल ५’ फिल्मको आक्रामक व्यापार
शुक्रवारबाट देशभर प्रदर्शनमा आएको यो फिल्मको व्यापारमा लगातार परेको सार्वजनिक विदाको ठूलो प्रभाव देखिएको छ । तीन दिने विकेन्डमा फिल्मले बम्पर ओपनिङ गरेको वितरकले दाबी गरेका छन् ।
प्रदर्शनको पहिलो दिन शुक्रवार अपेक्षाकृत व्यापार गर्न...
सौगात-सृष्टिको जोडी ‘मासु भात’मा देख्न पाइने
गएको दुई वर्षदेखि एकअर्काको प्रेममा रमाइरहेका रियल प्रेम जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठलाई एकसाथ पर्दामा देखिने भएका छन् । फिल्म ‘मासु भात’ मा एकसाथ काम गर्न लागेका हुन् । दुवैले फिल्म साइन गरिसकेका...
बैशाख १२ गते प्रदर्शन मिति तोकेर फिल्म ‘ब्ल्याक ईयर’ बन्ने
निर्देशक लक्षु गौतमको निर्देशनमा फिल्म ‘ब्ल्याक ईयर’ अर्थात् कालो दिन बन्ने भएको छ । भुकम्पले एउटा परिवारलाई पुर्याएको क्षतिबारे केन्द्रित रहेर फिल्म निर्माण हुने फिल्मको प्रदर्शन मिति २०७६ बैशाख १२ गतेलाई तय गरिएको छ...
‘नेपाली सिनेमा जगतको स्तरवृद्धि आवश्यक छ’ : छविराज ओझा
दाङ/ नेपाली रजतपटका स्थापित निर्माता छविराज ओझाले विश्वस्तरमा निर्माणहुने चलचित्रहरुसंग प्रतिस्पर्धा गरी नेपाली सिनेमा बचाउन स्तरबृद्ध आवश्यक रहेको जनाएका छन् ।
कान्तिपुर फिल्म एकेडेमि ले दाङमा संचालन गरेको चलचित्र निर्माण सम्बन्धि आधारभूत कार्यशाला गोष्ठि उद्घाटन...
‘रामकहानी’मा भिलेनको भूमिकामा जितु नेपाल
यही भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रामकहानी’मा पहिलो पटक भिलेनको भूमिकामा हास्यकलाकार जितु नेपाल देखिदैछन् ।
अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ स्टारर यस फिल्ममा चर्चित हास्यकलाकारहरुको पनि बाहुल्यता रहेको यस फिल्ममा...
सर्वाधिक हिट चलचित्र ‘नाई नभन्नु ल’ को सिरिज बन्द गर्ने योजनामा निर्देशक विकासराज
सर्वाधिक हिट भएको चलचित्र ‘नाई नभन्नु ल’ अहिले दर्शकले निर्देशक विकासराज आचार्यलाई ‘नाई नभन्नु ल’ बाहेक अरु नाममा चलचित्र बनाउन नसक्ने हुन् कि भनेर धेरै आलोचना गर्न थालेका छन् । यहि ‘नाई नभन्नु ल’...
अमेरिकामा ‘नेम्पा पपुलर फिल्म अवार्ड’ आयोजना हुने
काठमाडौं/ अमेरिकामा नेम्पा पपुलर फिल्म अवार्ड’ आयोजना हुने भएको छ। चलचित्र संघको संयोजकत्वमा अगष्ट ३१ देखि सेप्टेम्बर २ सम्म अमेरिकामा हुन लागेको ‘नेपाली राष्ट्रिय सम्मेलन २०१८’मा नेपाल फिल्म अवार्ड हुन लागेको हो।
सोमबार काठमाडौंमा पत्रकार...
‘नम्बर वान’ अभिनेत्रीको यात्रा गरेकी रेखाको अभिनय यात्रा
नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् रेखा थापा । पिता प्रेम थापा र माता सरस्वती थापाको कोखबाट जन्मिएकी उनी फिल्मी क्षेत्रमा छविराज ओझाको फिल्म 'हिरो' बाट अभिनय यात्राको सुरुवात गरेकी...
























