अस्मिता र सुमनकाे “सौभाग्य मेरो जीवनको” सार्वजनिक
काठमाडौं । बेजिला फिल्मस् को प्रस्तुतिमा रहेको प्रेमिल गीत "सौभाग्य मेरो जीवनको" सार्वजनिक भएको छ। गीतमा सुमन केसी र अस्मिता अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द किशोर पोखरेलले लेखेका हुन् भने संगीत रमेश...
चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक
काठमाडौं । चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सिनेमाका मुख्य पात्र दयाहाङ राईलाई समाजले पानीबाट काढ्ने चेतावनीबाट सुरु हुन्छ ।
त्यसपछि ट्रेलरले मनको तीतो र अभाव देखाउँछ । झाँक्री विद्यामा समाजले गर्ने विश्वास,...
‘लाज शरणम्’का तीन पोस्टरमा भिन्न भिन्न कथा
काठमाडौं । चलचित्र ‘लाज शरणम्’को पोस्टर सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर निर्माण टिमले आज चलचित्रका तीन वटा पोस्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएका पोस्टरमा चलचित्र अधिकांश मुख्य कलाकार अटाएका छन्...
जम्बुलिङ इन्टरनेशनल अवार्ड २०२४ सम्पन्न
काठमाडौ । जम्बुलिङ फिल्मस् प्रा.लीको आयोजनामा जम्बुलिङ इन्टरनेशनल अवार्ड २०२४ शनिबार काठमाडौंमा सम्पन्न भएको छ । जम्बुलिङ इन्टरनेशनल अवार्डको तेस्रो संस्करणको ग्राण्ड फिनाले B.G Banquet गंगबु काठमाडौमा पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य...
चलचित्र ‘कार्साङ’का गहन विषयमा दर्शकको मन छुने चलचित्र बन्याे
काठमाडौं । चलचित्र ‘कार्साङ’का कलाकार तथा निर्देशकले गहन विषयमा दर्शकको मन छुने चलचित्र बनेको जनाएका छन् । कुनै समुदाय र ठाउँ विशेषको कथा भए पनि सबैको मन जित्ने कथामा चलचित्र बनेको कलाकार र निर्देशकको...
‘मखमली’ युट्युब ट्रेन्डिङको म्युजिक सेक्सनको एक नम्बरमा
काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ युट्युब ट्रेन्डिङको म्युजिक सेक्सनको एक नम्बरमा आइपुगेको छ । रिलिजको दुई दिनपछि ‘मखमली’ युट्युब ट्रेन्डिङको म्युजिक सेक्सनको एक नम्बरमा आइपुगेको हो ।
गीतमा सुजन चापागाईँ र सुनिता...
अन्तर्राष्ट्रिय बक्सअफिसमा ग्रयाण्ड रिलिज हुँदै ‘लाज शरणम्’
काठमाडौं । चर्चित सिरियल ‘सक्किगो नि’ समूहद्वारा निर्माण गरिएको प्रतीक्षित नेपाली चलचित्र 'लाज शरणम्'को अन्तर्राष्ट्रिय वितरण अधिकार (इन्टरनेशनल राइट्स) बिक्री भएको छ ।
शिवरात्रिको अवसर पारेर आगामी फागुन १४ गते प्रदर्शन गर्ने तयारी रहेको यो सिनेमाको...
आजदेखि देशभरका हलमा चलचित्र ‘देववाणी’ प्रर्दशनमा आउने
काठमाडौं । आजदेखि देशभरका हलमा चलचित्र ‘देववाणी’ प्रर्दशनमा आउने भएको छ। क्रिसमसको अवसर पारेर प्रदर्शन हुन लागेको चलचित्र ‘देववाणी’ नेपाली र हिन्दी भाषामा निर्माण गरिएको छ।
चलचित्रको प्रचार प्रसारका लागि बलिउड अभिनेताद्वोय ह्यारी जोश र...
एकै दिन दयाहाङ अभिनीत दुई चलचित्र रिलिज
काठमाडौं । अभिनेता दयाहाङ राईलाई लाग्दै आएको आरोप हो, धेरै सिनेमा खेल्छन् । हरेक महिनाजसो उनका सिनेमा प्रदर्शनमा आउँछन् । दर्शकलाई उनका कुन सिनेमा हेरौँ कुन नहेरौँ हुन्छ ।
हरेक महिना मात्रै होइन एकै दिन दयाहाङ...
नेपाल अस्कर दौडबाट ‘शाम्बाला’ बाहिरिए
काठमाडौं । नेपालबाट सिफारिस भएको चलचित्र ‘शाम्बाला’ ९७ औं अस्कर अवार्डको दौडबाट बाहिरिएको छ ।
नेपाली समयानुसार बुधबार बिहान एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले अन्तर्राष्ट्रिय फिचरसहित १० विधामा सर्टलिस्ट मनोनयन घोषणा गरेको थियाे।
मीनबहादुर भाम निर्देशित...

























