फिल्म ‘डोरी’ को नयाँ पोस्टर सार्वजनिक
काठमाडाैं । नेपाली कथानक चलचित्र ‘डोरी’ को नयाँ पोस्टर सार्वजनिक भएको छ। यस चलचित्र चैत्र १५ देखि प्रदर्शन हुन लागेकाे छ ।
चलचित्रकाे पोस्टरले पात्र र कथावस्तुको झलक प्रस्तुत गरेको छ । जसमा चलचित्रका प्रमुख...
आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण
काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । अधिकारीको उक्त पुस्तक मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख...
चर्चित गायक ओम सुनारले प्रथम थली सांस्कृतिक महोत्सवमा दर्शकलाई छचछमी नचाए
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ५ थली चौरमा गत २५ पुसबाट जारी प्रथम थली सांस्कृतिक तथा व्यापार महोत्सव–२०८१ विभिन्न सांगीतिक कार्यक्रम र ब्यापार व्यबसाय सहित भव्य रुपमा चलिरहेको छ ।
माघ ६ गते (आज)सम्म...
अभिनेता खानकाे उपचार खर्च ३५ लाख ९५ हजार भारतीय रुपैयाँ बीमा दाबी
नयाँ दिल्ली । चक्कु प्रहारबाट घाइते भएका चर्चित बलिउड अभिनेता सैफ अली खानले आफ्नो उपचारका लागि करिब ३५ लाख ९५ हजार भारतीय रुपैयाँ बराबरको बीमा दाबी गरेका छन्।
बुधबार उनको फ्ल्याटमा चोर्ने उद्देश्यले घुसेका एक...
क्यूएफएक्सका हलहरूमा बालबालिका प्रवेश गर्न नपाउने
काठमाडौं । अबदेखि क्यूएफएक्सका हलहरूमा २.५ फिटमुनिका बालबालिका प्रवेश गर्न नपाउने भएका छन् ।
बुधबार एक सूचनामार्फत क्यूएफएक्सले सिनेमा हेर्न बालकदेखि वृद्धसम्म सबैका लागि तोकिएको टिकटदर लागु हुने जनाएको हो ।
"वृद्धदेखि बालकसम्म सबै दर्शकलाई सिनेमा...
चलचित्र ‘महाराजधिराज’को फस्टलुक पोस्टर सार्वजनिक
काठमाडौं । माघे संक्रान्तिको अवसरमा चलचित्र ‘महाराजधिराज’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लि.को प्रस्तुति रहेको यस चलचित्रको फस्टलुकले दर्शकमाझ उत्सुकता जगाएको छ ।
चलचित्रको स्लोगन ‘अनेकौं समस्या म देख्छु जगत्मा, छ कि...
दोस्रो उपमा राष्ट्रिय अवार्ड सभ्य रुपमा सम्पन्न
काठमाडौं । उपमा सञ्चार प्रा.ली तथा तेजनेपाल मल्टिमिडियाको संयुक्त आयोजना गरिएको दोस्रो उपमा राष्ट्रिय अवार्ड २०८१ तथा दर्शक गायक तथा पत्रकार सम्मान कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको छ ।
प्रतिनिधिसभा सदस्य एवम् लुम्बिनी...
काराओके गायन प्रतियोगिताका विजेताहरु पुरस्कृत
काठमाडौं । नेपालभाषाका गीत–संगीत क्षेत्रमा लोकप्रियता हासिल गरेको ‘छंगु ल्यूल्यू’ गीतमा आधारित टिकटक प्रतियोगिता र काराओके गायन प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरिएको छ ।
अमर चित्रकारको शब्द, रचनाकार चित्रकार तथा सरिता महर्जनको स्वर, भूपेन्द्र बज्राचार्यको संगीत...
हलिउडमा अवार्ड समारोहको माहोल शुरू
काठमाडाैं । सन् २०२५ को शुरूआतसँगै हलिउडमा अवार्ड समारोहको माहोल शुरू भएको छ। नेपाली समय अनुसार क्यालिफोर्नियामा सोमवार बिहान ८२औं गोल्डेन ग्लोब अवार्ड सम्पन्न भएको छ।
चलचित्र तथा टेलिभिजन क्षेत्रका विभिन्न विधामा उत्कृष्ट काम गर्नेलाई...
‘हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक
काठमाडौं। 'हरामी हुन् मन छ' बोलको गीत सार्वजनिक भएको छ। गीतमा राजन श्रेष्ठको स्वर रहेको छ भने डम्बर विकलले लेखेका छन्। गीतलाई रिमेश कुमार थापाले संगीतबद्ध गरेका छन्। नेपमेलो र टौवा स्टुडिओको संयुक्त प्रस्तुतिमा...

























