चलचित्र विकास बोर्डलाई सक्कल फाइल पेश गर्न आदेश

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय चलचित्र पुरस्कार २०८० सम्बन्धी मुद्दामा जुरीको निर्णयको सक्कल फाइल पेश गर्न चलचित्र विकास बोर्डलाई आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद पौडेल र रमेशराज पोखरेलको संयुक्त इजलासले बुधबार प्रमाण बुझ्ने...

कलाकार अशेष डंगोलले ‘हाउस अफ ब्लुज’ फाउन्डेसनमा सांगितिक प्रस्तुति गरेर रचे इतिहास

काठमाडाैं । विश्वचर्चित नेपाली अन्तरार्ष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलले ब्लुज म्युजिकका लागि विश्व प्रख्यात स्थल ह्युस्टनमा रहेको ‘हाउस अफ ब्लुज’ फाउन्डेसन रुममा  प्रस्तुति दिएर इतिहास रचेका छन् । पुस १४ गते भएकाे कार्यक्रममा उनलाई साथ...

‘मुटु कटक्कै’ गीति भिडिओ सार्वजनिक

काठमाडौं । गायक प्रकाश सपूतले नयाँ  म्यूजिक भिडियाे सार्वजनिक गरेका छन्। ‘मुटु कटक्कै’ शीर्षकको म्यूजिक भिडियाेमा उद्यमशीलतालाई प्राथमिकतामा राखिएको छ। भिडियाेमा एउटा चिया पसल खोलेर बसेका युवाले नयाँ कन्सेप्टमा व्यवसाय सञ्चालन गर्छन्। रुन चाहनेहरूलाई रुने ठाउँको...

चार बर्षपछि गीतिचलचित्र भाग्य सार्वजनिक

काठमाडाैं । नेपाली इतिहासमा दोश्रो नेपाली कथानक गीतिचलचित्र 'भाग्य' जय मातृभूमि सिनेमा एण्ड क्रियशन प्रा. लि. ब्यानरमा  निर्माण भएको हो । प्रदर्शनीको तयारी गर्दागर्दै संसारभरी कोरोना रोग को महामारी चलेपछि प्रदर्शनीको तयारी रोकिएको थियो...

आगामी चैत ३० गतेदेखि ‘द रेड सुटकेस’ प्रदर्शनमा आउने

काठमाडौं ।  विश्वकै पूरानोमध्येको भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको फिल्म 'द रेड सुटकेस' आगामी चैत ३० मा प्रदर्शनमा आउने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा अन्तर्राष्ट्रिय बजार घुमेको यो फिल्मको प्रदर्शन तय...

यमन माझिलाई ‘ऐतिहासिक मनास्लु अन्तर्राष्ट्रिय आइकन अवार्ड’

काठमाडौं । ‘माझी किङ’ को उपनामले परिचित गायक एवम् संगीतकार यमन माझिले ‘सर्वोकृष्ट गायक’ को बिधामा ‘ऐतिहासिक मनास्लु अन्तर्राष्ट्रिय आइकन अवार्ड’ प्राप्त गरेका छन । विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै सर्वोत्कृष्ट...

योमरी पून्हीका दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने

  भक्तपुर । योमरी पून्हीका दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने भएको छ । सङ्गीत ग्राम गुरुकुल नेपालको आयोजनामा सुरिलो भक्तपुरको तर्फबाट योमरी पून्हीका दिन भक्तपुरमा समकालीन, परम्परागत तथा शास्त्रीय सङ्गीतका साथ म्युजिक फेस्टिवल २०८० हुने...

हलिउड अभिनेता विनलाई यौन दुर्व्यवहारको आरोप

एजेन्सी । 'फास्ट एन्ड फ्युरियस' सिरिजका अभिनेता विन डिजेललाई यौन दुर्व्यवहारको आरोप लागेको छ। यौन दुर्व्यवहारको आरोपमा उनीविरूद्ध लस एन्जिल्स उच्च अदालतमा बिहीबार एस्टा जोनासनले मुद्दा दर्ता गरेकी हुन्। सिएनएनका अनुसार सन् २०१० मा सुटिङका क्रममा...

बाबु र छोरीको सम्बन्ध बोल्ने ‘चित्रा’को टिजर

https://youtu.be/iyXVGmd-KUE?si=x-rnx0fdAdiWs24X   काठमाडौं, २ पुस । घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’को टिजर सार्वजनिक भएको छ । आज विश्ज्योती हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले टिजर सार्वजनिक गरेको हो । यस अघि ‘नजरैको हानाहान’ बोलको गीत र...

चेलीबेटी बेचबिखनविरुद्धको गीत ‘हिंड माया हिंड’ सार्वजनिक

काठमाडौं । कलाकार हरिवंश आचार्यले चेलीबेटी बेचबिखनविरुद्ध गीत ल्याएका छन् । उनले यसअघि पनि यही कथावस्तुमा ‘कर्कलो कोक्याउला’ र ‘काउली’ गीत ल्याएका थिए । यसपटक भने उनले गाएको गीतको बोल छ– ‘हिंड माया हिंड’...

RECENT POSTS

HOT NEWS