चर्चित बन्दै मोडेल तुलबीर थापा
काठमाडौं । लोकगायक विष्णु खत्री र गायिका सुनिता बुढा क्षेत्रीले स्वर दिएको पञ्चेबाजा गीत ‘बागलुङ कालिकामा’ सार्वजनिक भएको छ । ‘विष्णु खत्री’ युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गीतले अहिलेसम्म २५ हजारभन्दा बढी ‘भ्यूज’ बटुलेको छ ।...
मेनुका पौडेललाई भारतीय चलचित्र प्रभास ‘सलार’ मा गीत गाउने अवसर
काठमाडौं । इन्डियन आइडल सिजन-१४ मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले दक्षिण भारतीय अभिनेता प्रभास अभिनित फिल्म ‘सलार’ मा गीत गाउने अवसर पाएकी छिन्। मेनुकाले आइतबार राति प्रसारित इन्डियन आइडलमा यसबारे जानकारी दिएकी हुन्।
आइतबार इन्डियन...
महिला हिंसामा आधारित टेलीसिरियल ‘सिन्दुर पोते’ शनिबार प्रशारण
https://youtu.be/nw8om93oXd4?si=mD0S9VNcLPpARUt4
काठमाडाैं । टेलिसिरियलको भीडमा नयाँ टेलिसिरियल थपिएको छ ।
नेपाली समाजमा नारीहरूले भोग्दै आएको कथा व्यथामा, घरेलु हिंसा, महिला हिंसामा आधारित टेलीसिरियल ‘सिन्दुर पोते’ थपिएको हो। सिरियलका लेखक तथा निर्देशक राजबहादुर साने हुन् ।
सिरियलमा किशोर...
एम. आर. डि. एफ नेपालले निःशुल्क रुपमा संगित सिकाउने क्रम जारी
काठमाडौं । संगित अनुसन्धान तथा विकास मञ्च नेपाल (Mrdf Nepal ) ले निःशुल्क रुपमा संगित सिकाउँदै आइरहेको छ ।
यसै क्रममा शनिबार अध्यक्ष सुनारले काठमाडाैंको बालमन्दिर स्थित संगीत प्रशिक्षण भइरहेकाे स्थानको अवलोकन गरेका छन् ।
बालमन्दिरमा...
जुनियर महमूद ६७ वर्षको उमेरमा निधन
काठमाडाैं । बलिउड अभिनेता जुनियर महमूदको ६७ वर्षको उमेरमा निधन भएको छ ।
उनी चौथो चरणको पेटको क्यान्सरबाट पीडित थिए। उनका साथी सलीम काजीले शुक्रबार उनको निधन भएको टिभी ९ हिन्दीसँगको कुराकानीमा पुष्टि गरेका छन्।
उनले...
विदेशी फिल्ममेकरले नेपालमा छायांकनको बारे चासो
काठमाडौं । नेपाली फिल्मलाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले फिल्म निर्देशक निशानबाबु घिमिरेले लण्डनमा आयोजित ‘फोकस २०२३ : मिट द मेकर्स’ सम्मेलनमा सहभागिता जनाएका छन् । यो सम्मेलन डिसेम्बर ५ र ६ मा आयोजना...
नारायणगोपाल स्मृति सम्मान तारादेवी र गणेश रसिकलाई सम्मान
काठमाडौं । स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३३औँ स्मृति दिवसमा स्वरकिन्नरी तारादेवीलाई (मरणोपरान्त) र वाङ्मयसेवी गणेश रसिकलाई सम्मान प्रदान गरिएको छ ।
मंगलबार जमलस्थित सांस्कृतिक संस्थानमा नारायण गोपाल संगीत कोषले एक कार्यक्रम आयोजना गरी स्वरकिन्नरी तारादेवी (मरणोपरान्त)...
मिस अर्थको उपाधिका लागि नेपालसहित सुन्दरीहरू होचिमिन्ह सहरमा भेला
काठमाडौं । मिस अर्थको उपाधिका लागि नेपालसहित संसारका ८८ मुलुकका सुन्दरी भियतनामको होचिमिन्ह सहरमा भेला भएका छन् । वातावरण संरक्षणको आधारभूत थिम रहेको यो ब्युटी पेजेन्टको प्रारम्भिक प्रतिस्पर्धा आइतबारदेखि सुरु भएको छ ।
त्यहाँको साइगोन...
घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’का मेकरले फस्टलुक पोष्टर सार्वजनिक
काठमाडाैं । घनश्याम लामिछाने निर्देशित चलचित्र ‘चित्रा’का मेकरले फस्टलुक पोष्टर सार्वजनिक गरेका छन् । निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक गरेपछि ३ नयाँ पोष्टर सार्वजनिक गरेका हो ।
सार्वजनिक भएका तीन पोस्टर मध्ये एकमा...
नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव सम्पन्न सम्पन्न
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव शनिबार सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको हलमा भएको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म निर्माता सहभागी थिए ।
शनिबार दिनभर चलेको महोत्सवको उद्घाटन संघीय संसदकी उपसभामुख इन्दिरा...

























