धिरेन र मञ्जु अभिनित ‘माया लांउदै जाउ’को छांयाकन सम्पन्न
'माया लांउदै जाउ'को छांयाकन सम्पन्न धिरेन र मञ्जु अभिनित 'माया लांउदै जाउ'को छांयाकन सम्पन्न कमल राईको निर्देशन रहेको 'माया लांउदै जाउ'को छांयाकन सम्पन्न ऐतिहासिक नगरि पाल्पाको रानीमहलमा 'माया लांउदै जाउ'को छांयाकन सम्पन्न 'माया लाउदै...
अमेरिकन आइडल फाइनलिस्ट दिवेश पोखरेल नेपाल आउने
काठमाडौं । अमेरिकन आइडल फाइनलिस्ट दिवेश पोखरेलले नेपाल आउने भएका छन्। अर्थर गनको रूपमा चर्चित उनी नेपालका सात सहरमा कार्यक्रमका लागि नेपाल आउन लागेका हुन्।
काठमाडौं कलंकी निवासी उनी अध्ययनकोक्रममा अमेरिकामा बस्दै आएका छन्। उनलाई...
राष्ट्रले सम्झिए आफू सेवा गर्न तयार : अभिनेता हमाल
काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अभिनेता राजेश हमालबीच भेटवार्ता भएकाे छ ।
प्रचण्डलाई भेट्न हमाल शुक्रबार बिहान उनको निवास खुमलटार पुगेका थिए। उनीहरूबीच समसामयिक विषयमा छलफल भएको भेटमा सहभागी...
तिमीलाई जस्तै मलाई म्यूजिक भिडियो सार्वजनिक
काठमाडाैं । कलास्टारकाे प्रस्तुतिमा माया प्रेमले भरिएको तिमीलाई जस्तै मलाई म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
माइकल शाहीले निर्देशन रहेकाे यस म्यूजिक भिडियोकाे गीतमा शब्द र स्वर महेशराज थापाकाे तथा जुगल डंगोल संगित दिएका छन्...
डान्सिङ स्टार्सको उपाधि शेर्पा र प्रजाले १५ लाख रुपैयाँ पुरस्कार जित्यो
काठमाडौं । एक टेलिभिजनले आयोजना गरेको टेलिभिजन रियालिटी शो डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ । शुक्रबार राति सम्पन्न फाइनलमा उपाधि जितेसँगै जोडीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको...
सधैँ ‘डिजे’ सङ्गीत घन्किने ‘एलओडी’ मा ‘कुटुम्ब’ काे साङ्गीतिक प्रस्तुति हुने
काठमाडौं । ठमेलस्थित ‘एलओडी’ क्लबमा शनिबार साङ्गीतिक समूह ‘कुटुम्ब’ आफ्नो प्रस्तुति दिनुहुने भएको छ । सधैँ ‘डिजे’ सङ्गीत घन्किने यस पटक लोकधुन गुञ्जिनेछ ।
पञ्चेबाजा, धिमे, सारङ्गी, मुरली र मादलको धुनले क्लबको माहोल फरक हुने...
नेपाली साहित्यमा ‘’हिसाव किताव मिलाउंदै सिरानीको तस्विर संगै अर्को अध्याय ‘’ सार्वजनिक
काठमाडाैं । प्रेमकर्ण छहारी फाउण्डेशनको आयोजना तथा मिडिया पार्टनरको संयोजनमा साहित्यकार निरु न्यौपानेको तीन कृति एकसाथ बिमोचन गरियो । लेखन कुञ्जमा एक भब्य कार्यक्रमको आयोजनाका बीच ‘’सिरानीको तस्विर ‘’ गजलसंग्रह, ‘’अर्को अध्याय ‘’ उपन्यास,...
फुल झै कोमल तिमी सार्वजनिक
काठमाडाैं । लामो समयदेखि सञ्चार तथा गायन संगीतमा अनवरत रुपमा लागि परेका गायक सञ्चारकर्मी सुमन कुमार श्रेष्ठको निर्देशनमा फुल झै कोमल बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
वि.स. २०६२ सालदेखि निरन्तर गीत लेखनमा...
अमरको रचना रहेको ”आकाश छुने सपना देखेँ कल्पनामा उडेँ” सार्वजनिक
काठमाडाैं । साहित्यकार सुरेन्द्र महर्जन अमरको रचनामा सुमधुर स्वरकी धनी मेलिना राई र मणि सुन्दर लिम्बुको स्वरमा रहेको ''आकाश छुने सपना देखेँ कल्पनामा उडेँ" गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
उक्त भिडियो ओएस आर...
प्रियंका रानी जोशीले मिस नेपालको उपाधि जितिन्
काठमाडौं । काठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् ।
उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइदिइन् । त्यस्तै सरिशा श्रेष्ठ...

























