उद्धार गरौं, मानवताको गीत आयाे

काठमाडौं - गायक राज सागरले बिहीबार कोराना भाइरस संक्रमणसम्बन्धी गीत ल्याएका छन् । ‘उद्धार गरौं, मानवताको उद्धार गरौं’ बोलको गीत वसन्त चौधरीले रचना गरेका हुन् । संगीत राज सागर आफ्नै छ । यस्तै, राहुल विश्वकर्माको...

नाटक ‘शकुन्तलाको औंठी’ देखाइँदै

काठमाडौं - 'क्वारेन्टाइन अभियान नाट्य महोत्सव'मा बिहीवार नाटक 'शकुन्‍तलाको औंठी' प्रसारण हुने भएको छ।  नाटकभित्र नाटक ‘अभिज्ञान शाकुन्तलम्’को रिहर्सल गरिरहेका रङ्गकर्मीहरुको कथा देखाइएको छ। पौराणिक कथा ‘अभिज्ञान शाकुन्तलम्’का पात्रहरु र व्यक्तिगत जीवनको जिम्मेवारी र बाध्यताहरुले...

भारतीय अभिनेत्रीहरूद्वारा आर्थिक कोषमा सहयोग

मुम्बई - भारतीय अभिनेताले मात्र कोरोनाविरुद्ध सहयोगका लागि स्थापित प्रधानमन्त्री राहत कोष र मुख्यमन्त्री राहत कोषमा यसअघि सहयोग गरेका थिए । तर, यतिबेला भारतीय अभिनेत्रीहरूले पनि धमाधम सो कोषमा आर्थिक सहयोग गरेका छन् । आर्थिक...

लोकप्रिय हुुुुँदै अभिनाषकाे ‘माथिल्लो लेकमा’ (भिडियोसहित)

काठमाडौं - गायक अभिनाष घिसिङले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘माथिल्लो लेकमा’ बोलको गीतमा अभिनाषलाई स्वरमा सुबानी मोक्तान र अराज केशवले साथ दिएका छन् । युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा सुवानी मोक्तान, अराज...

कथानक चलचित्र नाइँ नभन्नू ल–६ निर्माण हुने

काठमाडौं - विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारण अहिले नेपाल पनि लकडाउनको अवस्थामा छ । यसक्रममा चलचित्र उद्योग ठप्प छ । छायांकनमा रहेका चार चलचित्र र चैत महिनाभित्र छायांकन सुरु हुने अरू चार चलचित्र...

प्रख्यात गायिका लताद्वारा भारु २५ लाख सहयोग

एजेन्सी - भारतकी प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छिन् । कोरोना भाइरसबिरुद्ध लडाईमा देशलाई समर्थन गर्न मनोरञ्जन क्षेत्रका...

सलमानद्वारा लकडाउनको अवधिभरि २५ हजार सिने मजदुरलाई आर्थिक सहयोग

एजेन्सी -  बलिउड अभिनेता सलमान खानले भारतमा लकडाउनको अवधिभरि २५ हजार सिने मजदुरलाई पाल्ने जिम्मा लिएका छन् । विगत तीन सातायता बलिउडमा सम्पूर्ण फिल्म, टेलिफिल्म तथा अन्य सुटिङ रोकिएपछि दैनिक ज्यालादारीमा काम गर्ने ५०औं हजार...

अक्षय कुमारद्वारा कोरोना रोकथाम कोषलाई दिए ४० करोड

बलिउड अभिनेता अक्षय कुमारले भारत सरकारको कोरोना भाइरस रोकथाम कोषमा ४० करोड रूपैयाँ सहयोग दिने घोषणा गरेका छन्। शनिबार आफ्नो आधिकारिक ट्विटरमार्फत् उनले प्रधानमन्त्री नरेन्द्र मोदीले आह्वान गरेको कोषमा २५ करोड भारू दिने बताएका हुन्।...

कलाकार संघद्वारा कोरोना कोषमा १ लाख एक हजार रुपैयाँ दिने घोषणा

काठमाडौं - विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै चलचित्र कलाकार संघले कोरोना राहत कोषमा १ लाख एक हजार रुपैयाँ जम्मा गर्ने घोषणा गरेको छ । आइतबार चलचित्र कलाकार संघका उपाध्यक्ष तथा...

राजामौलीको नयाँ सिनेमा आरआरआरको अर्थसहित पोस्टर सार्वजनिक

एजेन्सी - फिल्ममेकर एसएस राजामौलीको नयाँ सिनेमा ‘आरआरआर’ को पूरा नाम, मोसन पोस्टर र रिलिज मिति सार्वजनिक भएको छ। दुईजना तेलुगु स्वतन्त्रता सेनानी अल्लुरी सीताराम राजु र कोमाराम भीमको कथामा आधारित सिनेमाको नाम, मोसन...

RECENT POSTS

HOT NEWS