तत्कालीन युवराज दीपेन्द्र शाहमा आधारित फिल्म अघि बढ्ने
काठमाडौं । दरबार हत्याकाण्ड र तत्कालीन युवराज दीपेन्द्र शाहमा आधारित फिल्म ‘दीपेन्द्र सरकार’को निर्माण अघि बढ्ने भएको छ ।
निर्माण कम्पनी आशुसेन फिल्म्सले पटकथा लेखन अन्तिम चरणमा पुगेको र आगामी वर्षको सुरुदेखि अडिसन र कार्यशाला...
नेशनल शिखर कृषि अवार्ड २०२२ सम्पन्न
काठमाडौं । नेपालमा कृिष र कृषिजन्य वस्तुको उत्पादनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने कृषकहरुको आत्मबल, आत्मसम्मान र कृषि कर्मप्रतिको उत्साहलाई अझ बृद्वि गर्ने उदेश्यले नेपाल सरकार कृिष मन्त्रालको संयोजन र शिखर नेपालको आयोजनामा हुन गइरहेको...
चर्चित भारतीय गायक केकेको अशामयिक निधन
काठमाडौं । भारतका चर्चित गायक केके (कृष्णकुमार कुन्नथ)को ५३ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ । कोलकातामा लाइभ कन्सर्टमा प्रस्तुति दिएलगत्तै उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कन्सर्ट प्रस्तुतिपछि होटलमा पुगेका उनको...
‘नेशनल शिखर कृषि अवार्ड २०२२’का ब्राण्ड एम्वेसडरमा रुपाखेती, केसी र हमाल
काठमाडौं । नेपालमा कृिष र कृषिजन्य वस्तुको उत्पादनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने कृषकहरुको आत्मबल, आत्मसम्मान र कृषि कर्मप्रतिको उत्साहलाई अझ वृध्दि गर्ने उदेश्यले नेपाल सरकार कृिष मन्त्रालको संयोजन र शिखर नेपालको आयोजनामा हुन गइरहेको...
महामारीको तीन वर्षपछि महान् सत्सङ्ग समारोह
काठमाडौं । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा महान् सत्सङ्ग समारोह-२०७९ आयोजना भएको छ । कोरोना महामारीको तीन वर्षपछि समितिको हंस बोध आश्रमको प्राङ्गणमा महान् सत्सङ्ग समारोह आयोजना भएको हो ।
अन्तर्राष्ट्रिय आध्यात्मिक व्यक्तित्व श्री...
वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई लाइफटाइम अचिभमेन्ट
काठमाडौं । चलचित्र निर्देशक समाजले वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई लाइफटाइम अचिभमेन्ट सम्मान प्रदान गरेको छ । शुक्रबार चलचित्र विकास बोर्डमा आयोजित संस्थाको १४ औं साधारणसभामा शर्मासहित अन्य ६ निर्देशकलाई सम्मान गरिएको हो ।
भारतको पुनास्थित फिल्म...
मधपानबान टाढै बस्नुपर्ने सन्देशमुलक गीत सार्वजनिक
काठमाडाैं । नेपालभाषामा अय्ला अर्थात रक्सी जसको मानवजीवनमा छुट्टै महत्व रहेको छ । सन्तुलित रुपमा खानसके औषधी रुपमा काम गर्ने बढी भए बिष सरह हुने सन्देशमूलक म्यूजिक भिडियो हाइलाइट नेपालले अय्ला हे नसाः सार्वजनिक...
डि एस् ए स्टार २०२२ सिजन-८ र ट्यालेन्ट स्टार नेपाल-२०२२ सिजन-३ को ग्राण्ड फिनाले...
काठमाडाैं । परिवर्तन ईभेन्ट हाउस प्रालि को डि एस् ए स्टारको सिजन-८ र ट्यालेन्ट स्टार नेपाल-२०२२ को सिजन-३ सम्पन्न परिवर्तन ईभेन्ट हाउस प्रालि को आयोजनामा जमल स्थित राष्ट्रिय नाचघरमा ज्येष्ठ ७ गते डि एस्...
विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभल कान्स फ्रान्समा सुरु
काठमाडौं । रुस-युक्रेन युद्धको छायाँबीच विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभल कान्स फ्रान्समा सुरु भएको छ ।
फेस्टिभल उद्घाटन समारोहलाई भर्चुअल सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले एडोल्फ हिटलरलाई चार्ली च्याप्लीनले ब्यंग्य गरेकै शैलीमा तानाशाहसँग जुध्न युवा...
गायक लामाले सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरे
काठमाडौं । गायक राजु लामाले आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोली चुचुरोमा पुगेका थिए ।
इम्याजिन नेपाल एक्सपिडिसनले दिएको जानकारी...

























