नृत्यकाे आडमा ‘डान्स लाइब्रेरी’ को रोपिँदै गरेको बिज
जिउँदो छु भन्न पातहरु रुखमा नाँच्छन्, आफू जिउँदो भएको थाहा दिन प्रेमीलाई भेट हुँदा मुटु नाच्छन्,
नाँच्नु भनको ‘बाँच्नु हो’
मण्डला थिएटरको मञ्चमा सिर्जना पोखरेल यिनै शब्द उच्चारण गरी ‘नृत्य श्रंखला ०.१’ को घुम्टो उघारिन्। मञ्चमा...
आज तीन नयाँ चलचित्र प्रदर्शनमा
कठमाडौं । यो हप्ता हलहरूमा ‘षट्कोण’, ‘लक्का जवान’ र ‘डक्टर स्ट्रेन्ज–२’ गरी तीन नयाँ चलचित्र प्रदर्शनमा आएका छन्। ‘षट्कोण’ र ‘लक्का जवान’ नेपाली चलचित्र हो भने ‘डक्टर स्ट्रेन्ज–२’ हलिउड चलचित्र हो। ‘डक्टर स्ट्रेन्ज–२’ हरर...
अभिनेता भुवन केसी नेपाली कांग्रेसमा
काठमाडौं । अभिनेता भुवन केसी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। मंगलबार बिहान केसीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर औपचारिक रुपमा कांग्रेस प्रवेश गरेका हुन्।
केसीसँगै अन्य दुई कलाकार रविन्द्र खड्का र स्वेता खड्का पनि कांग्रेस...
नातिकाजी राष्ट्रिय संगीत पुरस्कार संगीतकार सन्तोष श्रेष्ठले पाए
काठमाडौं । २०७७ सालको नातिकाजी राष्ट्रिय संगीत पुरस्कार संगीतकार सन्तोष श्रेष्ठले पाएका छन् । संगीत विधामा उनलाई यो पुरस्कार प्रदान गरिएको हो ।
रचनातर्फ अरुण तिवारी, गायनतर्फ निशा देशार र शिव परियारले पनि नातिकाजी राष्ट्रिय...
तिलोत्तमा नृत्य निर्देशक कार्यशाला सुरू
बुटवल । नृत्यकर्मी संघ नेपाल र तिलोत्तममा नगरपालिका रूपन्देहीको संयुक्त आयोजनामा शुक्रबारदेखि पाठक्रममा आधारित तिलोत्तमा नृत्य निर्देशक कार्यशाला सुरू भएको छ ।
कार्यशालाको निजी तथा आवाशीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का लुम्बिनी प्रदेश अध्यक्ष लालहरि...
नयाँ नेपाली फिल्म ‘मन्त्र’ प्रदर्शनमा
काठमाडौं। शुक्रबारबाट नयाँ नेपाली फिल्म 'मन्त्र' प्रदर्शनमा आएको छ । अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुन अभिनित फिल्मले ट्रेलरबाट नै राम्रो प्रतिक्रिया पाएको थियो । 'मन्त्र'सँगै बलिउड फिल्म 'हिरोपन्ती २' र 'रनवे ३४'...
हाइलाइट नेपालबाट तिम्रो मायामा गीतको भिडियो रिलिज
काठमाडाैं । मोहन गमालको प्रस्तुतिमा नित्याशिवा र डेविड शंकरको आवाज रहेको तिम्रो मायामा गीतको भिडियो हाइलाइट नेपालबाट रिलिज भएकोछ।
धर्मेन्द्र शाही ठकुरी ,प्रीतिका शर्मा, दिवाकर जङ थापा, र श्रेया दुलालको अभिनयमा शंकर अधिकारी घायलको गीत/...
रोशन फ्युवाको निर्देशनमा ‘पिसहिल भुस्मे गाउँ’ (भिडियोसहित)
काठमाडौं । लमजुङ जिल्ला ऐतिहासिक, पुरातात्विक, संस्कृति पर्यटन र धार्मिक स्थलका रुपमा प्रख्यात रहेको छ । नेपालको प्रसिद्द मर्स्याङ्दी नदी यसैजिल्लाको विच भाग भएर बहन्छ । त्यसैले पनि जलस्रोत र पर्यटनका हिसावले लमजुङ जिल्ला...
मृगौला पिडित तिलक बहादुर जोगीलाई औधोगिक शान्ति नेपाल संस्थाकाे सहयोग
काठमाण्डौँ । दुइवटै मृगौला फेल भई आर्थिक समस्याका कारण उपचार गर्न नसकिरहेका मृगौला पिडित तिलक बहादुर जोगीलाई औधोगिक शान्ति नेपाल संस्थाले रु.एकाउन्न हजार(५१,०००) सहयोग अर्थिक सहयोग गरेको छ ।
छैठौं भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा...
चारदिनसम्म चल्ने फेस्टिभलको थिम ‘सेलेब्रेटिङ द डकुमेन्ट्री’ सुरू
काठमाडौं । दक्षिण एसियाली डकुमेन्ट्रीहरुको १३ औं संस्करण महोत्सव 'फिल्म साउथ एसिया-२०२२' बिहीबारबाट ललितपुरको यल माया केन्द्रमा सुरु हुने भएको छ । महोत्सवमा आठ देशका ७१ वटा फिल्म प्रदर्शन हुने तयारीमा रहेको छ ।
चारदिनसम्म...

























