दाहालको निर्देशनमा सिडी बिजयको ‘तिमीसँग छुट्टिएर’ सार्वजनिक
काठमाडाैं । लगातार भिडियो निर्माण तथा सार्वजनिक गरिरहेका निर्देशक सुमन दाहालले फेरी अर्को म्युजिक भिडियो सार्वजनिक गरेका छन ।
गत सातामात्र ‘यो जीवन तिम्रो’ बोलको गीतको भिडियो सार्वजनिक गरेका निर्देशक सुमन दाहालले माघे संक्रान्तिको अवसर...
हलिउडको गोल्डन ग्लोबमा ‘द पावर अफ डग’ उत्कृष्ट
काठमाडाैं । हलिउडको प्रतिष्ठित गोल्डन ग्लोब अवार्डको घोषणा भएको छ । यो अवार्डमा हलिउडको फिल्म र टेलिभिजन शोलाई पुरस्कृत गरिन्छ । यो वर्ष मोसन पिक्चर विधानमा ‘द पावर अफ डग’ले ‘बेस्ट फिल्मको अवार्ड पायो...
काला जातिका प्रख्यात अभिनेता पोइटियरको निधन
काठमाडौं । अस्कर अवार्ड पाउने काला जातिका पहिलो कलाकार सिड्नी पोइटियरको निधन भएको छ। लामो समयदेखि अस्वस्थ्य रहेका उनको शुक्रबार निधन भएको हो। उनी ९४ वर्षका थिए।
सिड्नी हलिउडमा काम गर्ने काला जातिका कलाकारहरुमा अग्रस्थानमा...
‘यो जीवन मिठो’ सार्वजनिक
काठमाडाैं । अमेरिकामा रहेर पनि आफ्नो कर्ममा निरन्तर खटिरहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो जीवन मिठो’ सार्वजनिक भएको छ ।
भिडियोमा संयुक्त राज्य अमेरिकाको केन्टकी राज्यलेक्सिन्टन शहर वरपरको सुन्दर दृश्य कैद गरिएको...
नेपाली चलचित्र ‘परस्त्री’ निमार्ण हुने
शुक्रवार काठमाण्डौमा एक पत्रकार सम्मेलन आयोजना गर्दै नेपाली चलचित्र 'परस्त्री'को घोषणा गरीएको छ । डि एस डिजिटल को ब्यानरमा निर्माण हुने चलचित्रमा दीपेन्द्र के खनालको लेखन रहने छ भने निरन्तर चलचित्र निर्माण गर्ने बघिनी...
अमेरिकामा ६४औं संस्करणको ‘ग्रामी अवार्ड शो’ ओमिक्रोनका कारण हुन सकेन
एजेन्सी । अमेरिकामा जनवरीमा तय भएको ६४औं संस्करणको ‘ग्रामी अवार्ड शो’ कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनका कारण सरेको छ। आयोजक रेकर्डिङ एकेडेमी एण्ड सीबीएसले एक विज्ञप्ति जारी गर्दै ओमिक्रोन भाइरसको संक्रमणले धेरै जोखिमको अर्थ...
‘अनलाईन’मा रोमाण्टिक मुडमा देखिए प्रबेश र श्रीजना ( भिडियो )
काठमाडाैं । युवापुस्ताले सामाजिक संजाल मार्फत व्यक्त गर्ने प्रेम र भावनालाई समेटेर तयार पारिएको बिल्कुलै नयाँ म्युजिक भिडियो सार्वजनिक 'अनलाईन' भएको छ। यस गीतमा स्वर अमेरिकामा बस्दै आएका प्रतिभाशाली युवा गायक प्रबेश राईको रहेको...
काँडेतारको सुटिङ सम्पन्न
काठमाडाैं । सिमानाका विषयमा निर्मित फिल्म काँडेतारको सुटिङ पूरा भएको छ। फिल्ममा सिमानामा काँडेतार बारले मुलुकबीचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन, असल छिमेकीसँगको सद्भाव कायम राख्छ भन्ने कथासार रहेको यसका निर्माता, निर्देशक तथा...
नेपालभाषाकाे जित: योम्ह मय्जु मिखा छं ल्वाका नामक सार्वजनिक
काठमाडौं । वरिष्ठ गायक राम कुमार साय्मिको जित:योम्ह मय्जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आइतवार रेडियो मिरमिरे ८९.४ मेगाहर्जमा मंका स: नामक नेपालभाषाको कार्यक्रममा विमोचन गरेका छन् ।
साे गीतमा संगीत संयोजन वरिष्ठ संगीतकार...
अन्तर्राष्ट्रिय चेन होटल अलफ्ट काठमाडौंले क्रिसमसको अवसरमा बर्ष भरि सहयोग
काठमाडौं । अन्तर्राष्ट्रिय चेन होटल अलफ्ट काठमाडौंले क्रिसमसको अवसरमा बर्ष भरिमा सहयोग गर्ने पाहुनाहरुको सम्मानमा कस्टमर अप्रिसिएसन अवार्ड आयोजना गरेको छ । कार्यक्रममा ज्याज म्युजिक, अवार्ड र ककटेल डिनर रहेको थियो ।
कार्यक्रममा करिब तीन...

























