वरिष्ठ गायिका लता मंगेशकरको निधन
काठमाडौं । भारतीय वरिष्ठ गायिका लता मंगेशकरको निधन भएको छ। मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। २८ सेप्टेम्बर १९२८ मा जन्मिएकी उनको ९२ वर्षको उमेरमा निधन भएको...
कृपा पौडेलले जितिन् ‘सारेगमप लिटिल च्याम्स नेपाल’को पहिलो सिजनको उपाधि
काठमाडौं । गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्स नेपाल’को पहिलो सिजनको उपाधि झापा विर्तामोडकी कृपा पौडेलले जितेकी छन् । शनिबार राति भएको ग्राण्ड फिनालेमा अन्य चार फाइनल प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता बनेकी हुन्...
कथानक चलचित्र ‘बर एण्ड बधु’मा आँचल शर्मा
काठमाडौं । कथानक चलचित्र निर्देशक तथा निर्माता मिलन चाम्स राईको आगामी चलचित्र ‘बर एण्ड बधु’ मा अभिनेत्रीको रुपमा आँचल शर्मा रहने भएकी छन्।
राईले सामाजिक सञ्जालमार्फत् शर्मालाई चलचित्रमा लिइएको जानकारी दिएका छन्।
प्रेम कथामा आधारित चलचित्रमा...
राजेश हमालले ‘गाउँले ठिटो’ बोलको नयाँ गीत रेकर्ड गराए
काठमाडौं । अभिनेता राजेश हमालले अर्को एक गीत गाएका छन् । हमालले आफ्नो चलचित्र करिअरको ३ दशकपछि ३ महिनाअघि पहिलोपटक गीत रेकर्ड गराएका थिए । पहिलोपटक ‘मन बुढो भएन’ बोलको गीत गाएका हमालले शुक्रबार मात्रै...
जिशु र पुष्प फिचर्ड ‘तिमीलाई मेरो आफ्नो बन्न’ सार्वजनिक (भिडियो)
काठमाडौं। एमबीबीएस अध्ययन संगै मोडलिङ क्षेत्रमा आफ्नो भविष्य खोजिरहेकी मोडल जिशु कोइराला अभिनित ‘तिमीलाई मेरो आफ्नो बन्न’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा नायक पुष्प खड्का मोडल जिशु कोईराला बीचको अनस्क्रिन प्रेम र...
ऐतिहासिक चलचित्र “सिन्धुलीगढी” को निमार्ण हुने
काठमाडाैं । बिगत लामो समयदेखिको खोज, अध्ययन, अनुसन्धान पश्चात ऐतिहासिक नेपाली कथानाक चलचित्र "सिन्धुलीगढी" को बिधिवत रुपमा नेपाल चलचित्र बिकाश बोर्डबाट छायांकन अनुमती प्रमाणपत्र प्राप्त गरियो ।
सास इन्टरटेण्ड्मेन्ट सिनेमा प्रा.लि.को ब्यानरमा सास अधिकारिले निर्माण...
चलचित्र ‘मीरा’ को शुभ मुहूर्त
काठमाडौं । कथानक चलचित्र ‘मीरा’ को शुभ मुहूर्त गरिएको छ । गुहेश्वरी मन्दिर परिसरमा वरिष्ठ कलाकार एवं निर्देशक कृष्ण मल्लको प्रमुख आतिथ्यतामा चलचित्रको शुभमुहुर्त गरिएको हो । चलचित्रको निर्देशन रोशन कुमार श्रेष्ठले गर्ने भएका...
लोकप्रिय मोडल आर्यन कार्कीको` सुनन´बोलको म्युजिक भिडियो सार्बजनिक (भिडियोसहि)
काठमाडौं । पछिल्लो समय धेरैको मन मुटुमा बसेका लोकप्रिय मोडल आर्यन कार्की अभिनित पप गित "सुनन"आज सार्बजनिक भएको छ।
पछिल्लो समय अभिनयमा व्यस्त रहेका कार्किले अभिनय गरेका "मेलम्चिको पानी " राम्री राम्री तरुनि" बोलाइदेउ मलामी"...
‘समर हट फेशन शो एण्ड म्युजिकल नाइट’को अडिसन हुँदै
काठमाडाैं । जाडो महिना सकिने क्रम र गर्मी शुरु हुन लागेसंगै "समर हट फेशन शो एण्ड म्युजिकल नाइट' हुने भएको छ ।
स्टुडियो कुबेरको आयोजनामा पेजेन्ट नेपालको सहकार्यमा आयोजना हुन लागेको उक्त फेशन शोको यही...
कोरोनासँगको लडाई जारी
काठमाडौं । जनगायक जीवन शर्मालाई कोरोना संक्रमण भएको छ । अहिले शर्मा होम आईसोलेशनमा रहेका छन् । उनको स्वास्थ्य सामान्य रहेको छ ।
बिसञ्चो भएपछि उनी घरमै आराम गरिरहेका थिए र परीक्षण गर्दा उनमा संक्रमण...

























