युद्धग्रस्त यमन जान जापानी पत्रकारलाई रोक

टोकियो/जापान सरकारले रिपोर्टिङका लागि युद्धग्रस्त यमन जान लागेका एक जना वरिष्ट पत्रकारको पासपोर्ट सरकारलाई बुझाउन आदेश दिएको छ । गत वर्ष सिरियामा विद्रोहीको कब्जाबाट एक जना जापानी पत्रकार मुक्त भएर जापान फर्किएलगत्तै युद्धग्रस्त क्षेत्रमा...

पेरिसमा भएको आगलागीमा आठ जनाको मृत्यु

पेरिस/फ्रान्सको राजधानी शहर पेरिसको एक भवनमा भएको आगलागीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । स्थानीय अग्नि नियन्त्रण सेवाले आगलागी निकै भयानक रहेकाले नियन्त्रणमा लिन कठिन भइरहेको जनाएको छ । आगलागीबाट मृत्यु हुनेको सङ्ख्या...

दक्षिण सोमालियामा अल–सबाबका ४० जना लडाकू मारिए

मोगादिशु/सोमाली राष्ट्रिय गुप्तचर निकाय (नीसा) को कारबाहीमा दक्षिणी सोमालियामा अल–सबाब विद्रोही समूहका ४० जना लडाकू मारिएको नीसाले जनाएको छ । नीसाका अनुसार शनिबार शाबेले क्षेत्रको फार्सोले गाउँमा सुरक्षा फौजले गरेको व्यापक कारबाहीमा अल–सबाबका लडाकूहरु मारिएका...

अष्ट्रेलियामा भीषण बाढी, मङ्गलबार दुई जनाको मृत्यु

टाउन्सभिल/अष्ट्रेलियामा भीषण बाढी आएको छ । सो बाढीबाट मङ्गलबार मात्र दुई जनाको ज्यान गएको जनाइएको छ । यहाँ केही दिनदेखि अविरल वर्षा भइरहेको छ । वर्षाका कारण यहाँको जनजीवनमा ठूलो क्षति पुगेको बताइएको छ...

पारुल विश्वविद्यालय परिसरभित्र पेट्रोलियम गाडीलाई प्रतिबन्ध

गुजरात/पारुल विश्वविद्यालय परिसरभित्र पेट्रोलियम गाडीलाई प्रतिबन्धगुजरात, प्रदुषण नियन्त्रणका लागि भन्दै भारतको गुजरातमा रहेको पारुल विश्वविद्यालयले क्याम्पसमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई रोक लगाएको छ । शिक्षक र विद्यार्थीहरुको स्वास्थ्य र क्याम्पसको वातावरणलाई कार्वनका कारण थप...

चिनीयाँ कम्पनीमाथि सुरक्षा निगरानी बढाउन जर्मन चान्सलरको आग्रह

टोकियो/जर्मन चान्लसर एन्जेला मर्केलले व्यक्तिका गोपनीय एवं निजी विवरणहरु चिनीयाँ कम्पनीमार्फत चीन सरकारलाई उपलब्ध हुन नदिनेतर्फ विशेष निगरानी अपनाउनुपर्ने बताउनुभएको छ । चिनीयाँ विशाल प्रविधि कम्पनी हुवावेले बनाएका उपकरणबाट सुरक्षा चुनौती बढेको भन्दै अमेरिका समेतका...

साल्भाडोरको नयाँ राष्ट्रपतिमा नयिब बुकेले निर्वाचित

सान साल्भाडोर/सान साल्भाडोरका पूर्व मेयर नयिब बुकेले एल साल्भाडोरको राष्ट्रपतिमा विजयी हुनुभएको छ । विगत तीन दशकदेखि सत्तामा रहेका दुई ठूला पार्टीलाई पछि पार्दै बुकेले नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । एल साल्भाडोरको निर्वाचन...

सोमालियामा कार बम विस्फोट, नौ जना मारिए

मोगादिसु/सोमालियाको राजधानी सहरको एक व्यस्त बजारमा सोमबार विस्फोटक पदार्थले भरिएको कार विस्फोट हुँदा कम्तीमा नौ जना मारिनुका साथै अरु धेरै मानिस घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी अधिकृत अहमद मोलिन अलिले राजधानी मोगादिसुको एक...

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको फराकिलो जित

एजेन्सी/चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा हडर्सफिल्डलाई फराकिलो गोलअन्तरले हराएको छ । शनिबार भएको खेलमा घरेलु टोली चेल्सीले हडर्सफिल्डलाई ५–० गोलअन्तरले हराउन सफल भएको हो । जितका लागि चेल्सीको गोन्जालो हिगुइन र इडेन हजार्डले समान...

भेनेजुएलामा मदुरोद्वारा निर्वाचन प्रस्ताव

भेनेजुएला / भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले निर्वाचनको प्रस्ताव गर्नुभएको छ । यहाँका विपक्षी आन्दोलनकारीहरुले राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा शनिबार बृहत प्रदर्शन गरेका थिए र उनीहरुले आन्दोलनलाई थप चर्काउने चेतावनी राष्ट्रपति मदुरोलाई दिएका थिए । उक्त विरोध...

RECENT POSTS

HOT NEWS