क्षेप्यास्त्र सन्धिबाट बाहिरियो रूस

मस्को / रूसले शनिवार मध्यम दूरीको आणविक क्षेप्यास्त्र सन्धि (आईएनएफ) बाट बाहिरिएको घोषणा गरेको छ। अमेरिका उक्त सन्धिबाट पछि हटेको भोलिपल्टै रूसले यस्तो घोषणा गरेको हो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन्धिबाट पछि हटेको घोषणा गरेका...

नेपाल चार विकेटले विजयी

घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपाल चार विकेटले विजयी भएको छ ।दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर युएइले ब्याटिङ राजेको थियो । युएईले १९ दशमलव दुई ओभरमा...

डुङ्गा दुर्घटना परी मृत्यु हुनेको संख्या ५२ पुग्यो

ओबोक, जिबुटी, आप्रसावीहरु बोकेको डुङ्गा दुर्घटनामा परी जिबुटीमा मृत्यु हुनेको संख्या बिहीबारसम्म ५२ पुगेको छ । फ्रिकी मुलुक जिबुटीबाट यमनतर्फ गइरहेको दुई डुङ्गाहरू शुक्रबार दुर्घटना हुँदा कम्तिमा १३० जना वेपत्ता भएका थिए भने १५ जनालाई...

मलेसियाका नयाँ राजाद्वारा राज्यारोहण

क्वालालम्पुर/मलेसियाका नवनिर्वाचित राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले बिहीबार राज्यारोहण गर्नुभएको छ । यसअघिका राजाले पाँच वर्षे कार्यकाल पूरा नहुँदै बीचमै राजीनामा दिएकाले निर्वाचन मार्फत् छनौट गरिएका नयाँ राजाले राज्यारोहण गर्नुभएको हो । खेलप्रेमी...

स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा : बार्सिलोना क्लब

एजेन्सी /स्पेनिस कोपा डेल रे फुटबलमा बार्सिलोना क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले सेभियालाई दोस्रो लेगमा ६–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । बार्सिलोनाले सेभियालाई पहिलो...

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट दक्षिण अफ्रिकाको जित

एजेन्सी/एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट दक्षिण अफ्रिकाले जित निकाल्न सफल भएको छ । पाकिस्तानसँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज घरेलु टोली दक्षिण अफ्रकाले ३-२ ले जितेको छ । पाँचौ तथा अन्तिम खेलमा पाकिस्तानलाई दक्षिण अफ्रिकाले सात विकेटले...

“लागूऔषध विरुद्धको युद्ध” समाप्तिको घोषणा : मेक्सिकाली राष्ट्रपति

मेक्सिको सिटी/मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले बुधबार लागूऔषध विरुद्धको युद्ध समाप्त भएको विवादास्पद घोषणा गर्नुभएको छ । उहाँले मेक्सिको सरकारले लागूपदार्थका तस्करहरु पक्राउ गर्न सेना प्रयोग गर्ने कुरालाई प्राथमिकता नदिने बताउनुभयो । तर,...

भेनेजुएलामा पाँच विदेशी पत्रकार पक्राउ

कारकास / पाँच विदेशी पत्रकारलाई भेनेजुएलामा पक्राउ गरिएको छ । राष्ट्रपति निकोलास मदुरोका विरुद्धमा विपक्षीहरुले भेनेजुएलामा देशव्यापी प्रदर्शन गरिरहेका छन् । सरकारी पक्षले भेनेजुएलाको सङ्कटपूर्ण अवस्थाका बारेमा रिपोर्टिङ गरेका चिलीका दुई जनालाई निर्वासित गरेका छन्...

अमेरिका, चीन व्यापार वार्ता वासिङ्टनमा शुरु

वासिङ्टन/संयुक्तराज्य अमेरिका र चीनबीच दोस्रो चरणको व्यापार वार्ता बुधबार वासिङ्टन डिसीमा शुरु भएको छ । अमेरिकाले चिनीया विशाल टेलिकम कम्पनी हुवावे विरुद्ध दुई दर्जनभन्दा बढी फौजदारी अभियोग लगाएपछि उत्पन्न गतिरोधबीच वार्ता शुरु भएको छ...

ब्रेक्जिटः बेलायती प्रधानमन्त्रीलाई नयाँ म्यान्डेट

लन्डन/युरोपेली युनियन (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सम्बन्धी यसअघि इयूसँग गरिएको सम्झौतामा पुनर्विचार गर्न बेलायतको संसदले प्रधानमन्त्री थेरेसा मेलाई अख्तियारी दिएको छ । तर इयूका नेताहरुले यसअघि बेलायतसँग भएको सम्झौतामा पुनर्विचार हुनै नसक्ने अडान...

RECENT POSTS

HOT NEWS