अन्ना हजारेद्वारा आमरण अनसन आरम्भ
रलेगण सिद्धी/भारतका प्रख्यात सामाजिक अभियन्ता अन्ना हजारेले बुधबारदेखि आफ्नै गाउँमा आमरण अनसन सुरु गर्नुभएको छ । केन्द्रमा लोकपाल र प्रदेशमा लोकायुक्तहरु नियुक्त गर्ने व्यवस्थासहितको लोकपाल विधेयक कार्यान्वयन गर्न माग गर्दै अनसन सुरु गर्नुभएको हो...
मेक्सिको पाइप विस्फोटनमा परि ११७ जना मृत्यु
मेक्सिको सिटी/इन्धनको पाइप विस्फोटनमा परी मेक्सिकोमा मृत्यु हुनेको सङ्ख्या ११७ पुगेको छ । यही जनवरी १८ तारिखका दिन मेक्सिकोको हिडाल्गोमा भएको घटनामा परी मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म ११७ पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् ।...
एक दिवसीय सिरिजमा भारतको जित
भारतले न्युजिल्यान्डसँगको एक दिवसीय सिरिज दुई खेल अघि नै जित्न सफल भएको छ । पाँच खेलको एक दिवसीय सिरिज क्रिकेटको तेस्रो खेलमा घरेलु टोली न्युजिल्यान्डलाई सात विकेटले पराजित गर्दै भारतले दुई खेल अघि नै...
तालिबान वार्ताबारे अफगान सरकारलाई जानकारी
काबुल/अफगानिस्तानको राष्ट्रपतिको कार्यालयले अमेरिकी विशेषदूत जाल्मे खलिलजादले कतारमा तालिबान विद्रोही समूहसँग भएको हालैको वार्ताबारे जानकारी गराउनुभएको जनाएको छ ।
विशेषदूत खलिलजादले वार्ताको प्रगतिका बारेमा राष्ट्रपति अस्रफ घानी र अरु अफगान सरकारी अधिकारीलाई जानकारी गराउनुभएको जनाइएको...
भेनेजुएला सङ्कटः विश्व समुदाय पक्ष र विपक्षमा उभिए
कारकास/भेनेजुएलाको राष्ट्रिय सभाका प्रमुख हुँवा गुएइदोले आफँैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि विश्व समुदाय विभाजित भएको छ । समाजवादी राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा देशभित्र नै प्रदर्शन भइरहेका बेला विश्व समुदाय पनि मदुरो र गुएइदोलाई समर्थन...
वार्ताका लागि अफगान राष्ट्रपतिको आग्रह
काबुल/अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीले काबुलमा सरकारसँग वार्ता गर्न विद्रोही तालिबान समूहलाई आग्रह गर्नुभएको छ । कतारमा गत साता अमेरिकी प्रतिनिधिसँग वार्ता भएसँगै राष्ट्रपति घानीले उक्त आग्रह गर्नुभएको हो । अफगान टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन...
ब्राजिलमा बाँध भत्केर ५८ मृत्यु, ३०५ जना बेपत्ता
रियो दि जनेरियो/ब्राजिलमा बाँध भत्केर मृत्यु हुनेको संख्या ५८ पुगेको छ भने ३०५ जना अझै पत्ता रहेका छन् । बेपत्ता हुनेमा प्रायः खानी उद्योग सञ्चालन गरिरहेको भेल कम्पनीका मजदुरहरु र स्थानीय बासिन्दा परेका छन्...
भेनेजुएलामा राजनीतिक सङ्कट
एजेन्सी/भेनेजुएला विपक्षी नेता हुँआ गुएडोँले आफूलाई अन्तरिम राष्ट्रपतिका रूपमा स्वघोषणा गरेलगत्तै अमेरिका र अन्य ल्याटिन अमेरिकी सरकारहरूको समर्थन रह्यो । घोषणापछि ल्याटिन अमेरिकी राष्ट्रहरूलाई अमेरिकाको सहमति पछाडि ल्याउन हप्तौँ लामो गोप्य कूटनीति भएको थियो...
अमेरिकी राष्ट्रपतिको पत्र उत्तर कोरियाली नेता किमलाई
वासिङ्टन/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र पठाउनुभएको छ । उहाँले बुधबार उत्तर कोरियाली नेता किमलाई व्यक्तिगत रुपमा पत्र पठाउनुभएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जानकारी दिएको छ । साथै...
इन्डोनेसियामा बाढी पहिरोबाट २६ को मृत्यु
इन्डोनेसिया/इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या २६ पुगेको प्रकोप नियन्त्रण अधिकारीहरुले बिहीबार जानकारी दिएको छ । बाढी पहिरोमा करिब २४ जना बेपत्ता भएका व्यक्तिहरुको खोजी कार्य व्यापक रुपमा जारी...
























