फ्रान्स चीन कूटनीति

पेरिस/फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले चीनसँगको बहुपक्षीय सम्बन्धमा जोड दिनुभएको छ । उहाँले फ्रान्स चीनसँग थप सञ्चार तथा समन्वयका साथ अघि बढ्न चाहेको स्पष्ट गर्नुभएको हो । चिनियाँ विदेशमन्त्री वाङ यिसँगको भेटका क्रममा उहाँले सो जानकारी...

एक्काइस हजार अफगान शरणार्थी घर फर्के

काबुल/अफगानिस्तानमा जारी द्वन्द्वको कारण छिमेकी देश पाकिस्तान र इरानमा शरण लिन पुगेका २१ हजार अफगान शरणार्थी आफ्नो देश फर्केका छन् । संयुक्त राष्ट्रसंघीय आप्रवासनसम्बन्धी एजेन्सी ९आइओएम० ले बिहीबार सो जानकारी दिएको समाचारमा जनाइएको छ ।...

भेनेजुएलामा सत्ता कब्जा गर्न ट्रम्प असफल

राष्ट्रपति निकोलास मदुरोले अमेरिकी कूटनीतिज्ञलाई ७२ घन्टाभित्रै देश छोड्न आदेश दिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सत्ता कब्जा गर्न असफल भएपछि त्यहाँका राष्ट्रपतिले सो आदेश दिएका हुन् । मदुरोको सत्तालाई अवैधानिक भनेर ट्रम्पले...

ट्रान्सफर विन्डोमा बार्सिलोनामा अचम्म पार्ने आगमन

स्पेनिस क्लब बार्सिलोनाले जनवरी ट्रान्सफर विन्डोमा कसलाई ल्याउँछ भन्ने बहस चर्किरहेका बेला केभिन प्रिन्स बोएटेङलाई भित्र्याएर फुटबल समर्थकलाई आश्चर्य चकित पारेको छ । सिजनको बाँकी समयका लागि लोनमा ल्याइएका भए पनि ३१ वर्षका स्ट्राइकर...

न्यूजील्यान्डले भारतलाई हरायो

पहिलो एक दिवसीय क्रिकेट खेलमा घरेलु टोली न्यूजील्यान्डमाथि भारतले सहज रुपमा हराउनु सफल भयो । आज भएको खेलमा भारतले न्यूजील्यान्डलाई आठ विकेटले पराजित गरेको हो । १५६ रनको सामायन चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले...

पर्खाल होस् कि नहोस्, सीमा पार गर्न आतुर छन् आप्रवासीहरु

टेक्सास/एल साल्भाडोरकी मारिया ओर्बेलिना कोर्टेज पतिको दिनरातको कुटपिट सहन नसकेर तीन वर्षका छोरा च्यापेर अमेरिका भागेकी थिइन् । महिनौंसम्म लुकिछिपी योजना बनाएपछि उनले तीन वर्षको छोरा लिएर एक दिन दुई दाजुभाइसँगै घर छाडेर हिँडिन्...

ग्यास पाइपलाइन विस्फोटबाट मृत्यु हुनेको संख्या ९३ पुग्यो

मेक्सिको सिटी/ग्यास पाइप विस्फोटबाट मेक्सिकोमा मृत्यु हुनेहरुको संख्या मङ्गलबारसम्म ९३ पुगेको छ । मेक्सिकोको हिडाल्गो राज्यमा गत शनिबार भएको विस्फोटमा परी उनीहरुको मृत्यु भएको स्वास्थ्यमन्त्री जर्ज अल्कोसरले जानकारी दिनुभयो । पाइप विस्फोटनका कारण जलेर...

बहिर्गमन योजनाको दोस्रो विकल्प, अधिकांश पूरानै योजनाको पुनरावृत्ति

लण्डन/बेलायती प्रधानमन्त्री टरिजा मेले दोस्रो ब्रेक्जिट योजनालाई गत सोमबार सार्बजनिक गर्नुभयो । विकल्पमा ल्याइएको भनिएको यो योजनामा पनि पहिलो योजनाभन्दा सारमा खासै भिन्नता भएको देखिँदैन । मे ले यूरोपेली यूनियन (इयू) बाट बेलायतको बहिर्गमनका...

रुस र टर्कीका राष्ट्रपतिले सिरिया द्वन्द्वबारे छलफल गर्ने

मस्को/रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका उहाँका समकक्षी रिसेप तयप एर्डोगानबीच सिरियाका बारेमा छलफल हुने भएको छ । रुसको राजधानी मस्कोमा उहाँहरुबीच बुधबार छलफल हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन् । सिरियाली द्वन्द्वका...

अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा जोकोभिक

विश्व नम्बर एक नोभाक जोकोभिक अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा पुगेको छ । मेलबर्नमा भएको प्रिक्वाटरफाइनलमा रसियन खेलाडी डानिल मेडभेडेवलाई पराजित गर्दै जोकोभिक क्वाटरफाइनलमा पुगेको थियो । १५ औ वरियताका मेडभेडेवलाई पराजित गर्न जोकोभिकलाई निकै...

RECENT POSTS

HOT NEWS