अफगान सुरक्षा केन्द्रमा भिषण आक्रमण, कम्तीमा ६५ को मृत्यु
अफगानिस्तान/अफगान गुप्तचर केन्द्रमा मङ्गलबार गरिएको तालिवानी आक्रमणबाट कम्तीमा ६५ जनाको मृत्यु भएको अफगान सुरक्षा निकायले जनाएको छ । यसअघि उक्त आक्रमणबाट १२ जनाको मात्र मृत्यु भएको समाचार आएको थियो । गुप्तचर निकायको तालिम केन्द्रमा...
भारतमा डुङ्गा दुर्घटनामा १६ को मृत्यु
नयाँ दिल्ली/भारतको कर्नाटकमा सोमबार भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेको डुङ्गामा २४ जना यात्रु रहेकोमा १६ जनाको शव भेटिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
कर्नाटकको कार्वार क्षेत्रमा भएको...
क्रिमियाको तटीय क्षेत्रमा आगलागी, १४ जनाको मृत्यु
कीभ/क्रिमियाको तटीय क्षेत्रमा ग्याँस ट्याँकर बोकेको पानी जहाजमा आगलागी हुँदा चौध जनाको मृत्यु हुनुका साथै पाँच जना हराइरहेका छन् । तान्जानियाको झण्डा रहेको उक्त ग्यास ट्याँकरयुक्त पानी जहाज कृष्ण सागर -ब्लाक सी_ मा दुर्घटनामा...
क्यानाडेली नागरिक रिहा गर्न राष्ट्रपतिलाई पत्र
बेइजिङ/करिब सय जना पूर्व कूटनीतिज्ञ तथा प्राज्ञले चीनमा थुनामा रहेका क्यानाडेली नागरिकलाई रिहा गर्न आग्रह गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र लेखेका छन् । चीन सरकारले दुई क्यानाडेली नागरिकलाई चीन विरुद्ध गुप्तचरी गरेको आरोपमा...
इन्डोनेसियामा दुई शक्तिशाली भूकम्प
इन्डोनेसिया / इन्डोनेसियामा मङ्गलबार केही समयको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । स्थानीय अधिकारीहरुले भूकम्पका कारण सुनामी आइहाल्ने अवस्था नदेखिएको जनाएका छन् ।
पहिलो भूकम्प इन्डोनेसियाको सुम्बा द्वीपमा गएको थियो...
अष्ट्रेलियन ओपन टेनिसमा चौथो चरणबाट बहिरिए फेडेरर
एजेन्सी/साविक विजेता रोजर फेडेरर अष्ट्रेलियन ओपन टेनिसको चौथो चरणबाट बाहिरिएका छन् । आइतबार राति भएको खेलमा स्वीस स्टार फेडेरर ग्रीसका स्टेफानो सिसिपाससँग ६–७, ७–६, ७–५, ७–६ को सेटमा पराजित गरेका थिए । अर्को खेलमा...
स्पेनिस ला लिगामा बार्सिलोनाले लेगानेसलाई हरायो
एजेन्सी/स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले लेगानेसलाई ३–१ गेलले हराएको छ । यो जितसँगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडसँगको दूरी पाँच अंकले बढाएको छ ।
आइतबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि...
ट्रम्पको नयाँ प्रस्ताव स्वीकार्य नरहेको
वासिङटन/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको पर्खाल निर्माणका लागि कङ्ग्रेसले बजेट छुट्याए अमेरिकामा रहेका लाखौं आप्रवासीलाई स्वदेश फर्काउने कार्य तत्कालका लागि स्थगन गर्ने नयाँ प्रस्ताव गर्नुभएको छ । तर, उक्त प्रस्तावलाई विपक्षी डेमोक्र्याट पार्टीले ठाडै...
पाइप पड्केर ७३ जनाको मृत्यु
मेक्सिको सिटी/६ मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी ७३ ७३ जनाको मृत्यु भएको छ ।
घाइते भएर अस्पतालमा उपचार गराइरहेकामध्ये थप केहीको मृत्यु भएकाले मृत्यु हुनेको संख्या बढेको स्थानीय सरकारी अधिकारीहरूले जानकारी दिएका...
पोल्याण्डका मेयरको भावपूर्ण विदाई
पोल्याण्ड/पोल्याण्डका हजारौं नागरिकको उपस्थितिमा जिडान्स्कका मेयर पावेल एडामोविक्जलाई शनिबार भावपूर्ण अन्तिम विदाई गरिएको छ ।बाल्टिक बन्दरगाहमा पर्ने जिडान्स्कका उदारवादी मेयर पावेलको सोमबार हत्या भएको थियो । त्रिपन्न वर्षीय अडामोविक्ज झण्डै २० वर्षदेखि त्यस सहरको...

























