भूकम्प र सुनामीमा परी ज्यान जानेको सङ्ख्या १४ सय
जकार्ता/इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या एक हजार ४०० पुगेको छ ।
यस भूकम्पमा फसेका व्यक्तिहरुको जिवीतै उद्धार गर्ने सम्भावना भने कम हुदै गएको संयुक्त...
मालदिभ्सका पूर्व राष्टपतिलाई धरौटीमा रिहा गर्न आदेश
कोलोम्बो/ मालदिभ्सका पूर्व राष्ट्रपति मौमुन अब्दुल गयूमलाई धरौटीमा रिहा गर्न आइतबार अदालतले आदेश दिएको छ ।
मालदिभ्सको इतिहासमा सबैभन्दा लामो समय नेतृत्वमा रहेका गयूमलाई उहाँका सौतेला भाई राष्ट्रपतिको निर्वाचनमा पराजीत भएको एक हप्तापछि धरौटीमा रिहा...
इन्डोनेसियामा भूकम्पका कारण झण्डै चार सयको मृत्यु
इन्डोनेसिया/ इन्डोनेसियामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या झण्डै चार सय पुगेको छ ।
सुलावेसी क्षेत्रमा आएको भूकम्प र त्यसपछिको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या बढीरहेको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।
अरु सयौँ जनाको...
विश्वका दर्जन माओवादी पार्टीहरुबाट कमरेड गोन्जालोको जीवन रक्षाका लागि अपिल
काठमाडौं / विश्वका एक दर्जन जति कम्युनिष्ट पार्टीहरुले पेरुका महान नेता गोन्जालोको जीवन रक्षाका लागि अपिल गरेका छन् । कार्ल मार्क्सको २ सयौं वर्ष प्रवेशको अवसरमा यूरोपलगायत विश्वका एक दर्जन क्रान्तिकारी माओवादी संगठनहरूले यस्तो...
कर वृद्धिलाई लिएर व्यापार युद्ध चलिरहेका बेला अमेरिकाले विवादित क्षेत्रमा वमबर्षक विमान उडायोः चीन
अमेरिकाले वमबर्षक विमान उडाएको केही दिनपछि त्यसको आलोचना गर्दै चीनले उत्तेजना फैलाउने मनसायस्वरुप यस्तो गतिविधि भएको टिप्पणी गरेको छ ।
दुई विश्व शक्ति राष्ट्रबीच कर वृद्धिलाई लिएर व्यापार युद्ध चलिरहेका बेला अमेरिकी बी–५२ नामक वमबर्षक...
इजरायल, प्यालेस्टिनी दुई अलग राष्ट्र सम्भव छ – ट्रम्प
राष्ट्रसंघ/ राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक इजरायल र प्यालेस्टाइनबीच जारी द्वन्द्वको एकमात्र समाधान दुई अलग राज्य निर्माण नै हुने जनाउनुभएको छ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहूसँग राष्ट्रसंघमा भेटपछि राष्ट्रपति ट्रम्पले यस्तो धारणा राख्नुभएको हो ।
ट्रम्पले...
इरानमाथिको प्रतिबन्ध सही कदम – राष्ट्रपति ट्रम्प
न्यूयोर्क/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकाले विश्वव्यापीकरणको विचारधारालाई अस्वीकार गरी देशभक्तिलाई अगाडि सारेको जनाउनु भएको छ ।
संयुक्त राष्ट्रसंघको न्यूयोर्क मुख्यालयमा आयोजित ७३औं महासभामा मङ्गलबार सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले हरेक मुलुकले आफ्नो देशलाई पहिलो...
चिनीया सामानमा करवृद्धि शुरु
वासिङ्टन/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईसय अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानको आयातमा करवृद्धि गर्नेगरी पछिल्लोपटक गर्नुभएको घोषणा सोमबारदेखि लागू भएको छ । यो करवृद्धिले विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीचको व्यापारिक तनावलाई अझ...
विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य बीमा कार्यक्रम ‘मोदीकेयर’आरम्भ
नयाँदिल्ली/ भारतमा विश्वकै सबैभन्दा ठूलो मानिएको स्वास्थ्य बीमा कार्यक्रम आइतबार घोषणा गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो कार्यक्रमले ५० करोड गरिब मानिसलाई सेवा दिने जनाउनु भएको छ ।
'मोदीकेयर' उपाधि दिइएको यो कार्यक्रमले...
ट्रम्पसँग फेरी शिखर वार्ता गर्न किमलाई मुन र चीनको आग्रह
सियोल/ उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फेरि शिखर बैठक गर्न दक्षिण कोरिया र चीनले सुझाव दिएका छन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले चाडै नै ट्रम्पसँग शिखर...























