बिप्लवबाट आफ्नो पार्टीसंग जनमुक्ति सेना भएको खुलासा
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ञविप्लवझ ले आफ्नो पार्टीसंग जनमुक्ति सेना भएको खुलासा गर्नु भएको छ । एक अंग्रेजी पत्रिकासंगको सम्बादका क्रममा उहाँले जनमुक्ति सेनासंग कुनैपनि शक्ति परास्त हुने दाबी गर्नु भएको छ...
मेरो प्रधानमन्त्री अहिले हस्पिटलमा हुनुहुन्छ, यस्तो वेलामा यस्तो विवाद निकाल्न हुन्छ ? – केशव स्थापित
बुधबार मन्त्रिपरिषद् बैठक सकिएलगत्तै स्थापितले अशिष्ट व्यवहार गरेको गुनासो सुनाउँदै उनले कारबाहीका लागि प्रधानमन्त्रीसँग अनुमतिसमेत मागेका छन् । मुख्यमन्त्री पौडेल प्रधानमन्त्रीलाई भेट्न बिहीबार अपराह्न अस्पतालमै पुगेका थिए । उनले स्थापितसँग क्याबिनेटमा काम गर्ने अवस्था नरहेको प्रधानमन्त्रीलाई...
नेताहरूप्रति जनतामा निराशा छ, तर नेताहरूको विकल्प नेताहरू नै हो
दुईतिहाइ बहुमतको सरकारले गर्न चाहने हो भने देशमा धेरै कामहरू गर्न सकिने अवस्था र अवसर पनि छ :
- वसन्तकुमार चौधरी
वसन्तकुमार चौधरीको परिचय दिइरहनुपर्छ जस्तो लाग्दैन । प्रतिष्ठित औद्योगिक घरानामा जन्मिएर उद्योगमा सफलता हासिल गर्दै...
म चाहिं के भन्छु भने यो ‘भारतीय नेपाली सेना’ हो ।
फणीन्द्र नेपाल, अभियन्ता– ग्रेटर नेपाल
नेपाली सेनाको लोकतान्त्रिकरण हैन, सवलीकरण गर्नुपर्छ,
सेनालाई राजनीतिबाट मुक्त राख्नुपर्छ
भारतले सिमाना...
‘वाम सरकारको आर्थिक नीति परिवर्तन हुँदैन’ ।
भारतीय वाम बुद्धिजीवी एवं वरिष्ठ पत्रकार आनन्दस्वरूप बर्मा नेपालमा अर्को जनयुद्ध हुने ठोकुवा गर्छन्
काठमाडौं / भारतीय वाम बुद्धिजीवी एवं वरिष्ठ पत्रकार आनन्दस्वरूप बर्माले चुनावपछि नेकपा एमाले र माओवादी केन्द्रको नेतृत्वमा बन्ने सरकार पनि भारतीय...
चुनावपछि आपूm प्रधानमन्त्री बन्ने एमाले पार्टीका वरिष्ठ उपाध्यक्ष वामदेवको दावी
एमाले र माओवादी केन्द्रभित्र नैतिक रूपमा प्रधानमन्त्रीको दाबी गर्न सक्ने म जत्तिको नेता अरु छैन
बर्दियाको चुनावी माहोल कस्तो छ ?
बर्दियामा चुनावी माहोल गरमागर्मी छ । वामपन्थी उम्मेदवाहरूले जित्ने पक्का भइसक्यो ।
वामपन्थी उम्मेदवारले जित्ने आधार...
यस्ता छन् दुईतिहाइ बहुमत पाएपछि वाम गठबन्धनका योजना
शेरबहादुर देउवालाई राजनेता बनाउने मेरो प्रयास उनैले बुझ्न सकेनन्
तपाईंले चितवन ३ मा चुनाव जित्ने आधार केके छन् ?
नेपालमा स्थायित्व र विकास चाहिएको छ । यी दुवै कुराका लागि राष्ट्रिय स्तरमा महत्वपूर्ण भूमिका खेलिसकेको व्यक्तिले...
देउवासँग तर्क गर्नु भनेको कर्कला काट्न बन्चरो प्रयोग गर्नु जस्तै हो : केपी वली
साम्यवादको हल्ला अनौठो र अचम्म तरिकाले यतिबेला चल्यो । चुनाव हुँदै छ, कता साम्यवादको कुरा आयो ? डराउनुको पनि हद हुन्छ नि । पाँच वर्षपछि अर्को चुनाव हुन्छ । संविधान छ । कति हतास...
यो वाम एकता होइन, दक्षिणपन्थी गठबन्धन हो,
प्रचण्ड क्रान्तिको धारबाट पलायन भइसक्नु भयो, अब उहाँको आशा कम्युनिष्ट आन्दोलनमा छैन
मोहन वैद्य “किरण”
अध्यक्ष– नेकपा (क्रान्तिकारी माओवादी)
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच...






















