अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । झापा मेचिनगर नगरपालिका-६ मेचिखोलाको पुरानो पुलबाट करिब ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दमक नगरपालिका-२ बस्ने २६ वर्षीय...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
बर्दिया । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका(३ खुरखुरे बस्ने सुर्खेत ब्राह्राताल गाउँपालिका-४ घर भएका २५ वर्षीय गगन कामीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका-६ पथ्थरडाँडास्थित खेतमा किशोरीलाई शुक्रबार...
साताकाे पहिलाे दिन सेयर बजार २९ अंकले घट्यो
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार नेप्से परिसूचक २९.६० अंकले घटेर २३ सय ८५.६४ बिन्दुमा आइपुगेको छ । आइतबार कुल २३३ कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा १६७ कम्पनीको मूल्य घटेको...
सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी
काठमाडौं । सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सोमबार पनि बस्ने भएको छ ।
आइतबार बसेको बैठकमा गठबन्धनका उम्मेदवारहरुको जीत सुनिश्चित गर्ने बारेमा छलफल भएको सरकारका प्रवक्ता...
हाम्रोलाई होइन राम्रोलाई जिताऔँ कामपा २८ वडामा इन्द्ररत्न बज्राचार्यको चर्चा परिचर्चा !
काठमाडौं जेसिज २००५ का अध्यक्ष, व्यक्तित्व विकास , सामजिक कार्य, अन्तर्राष्ट्रिय रिलेशन संस्था अन्तर्राष्ट्रिय जेसिसजका अध्यक्ष, सल्लाहाकार, स्वयम्भु विकास मण्डल, धर्मोदय सभाका आजिवन सदस्य काम २८ वडा इच्छुमति टोल सुधार समितिका संयोजक रहेका नेपाल...
विप्लव नेकपामा समानान्तर संगठन बनाउनेहरूमाथि अनुशासनकाे कार्बाही
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कास्कीले जिल्ला विशेष कमिटि सदस्य गोकुल पराजुलीलगायत बद्री अधिकारी र रमेश बास्तोलाको पार्टीको साधारण सदस्य समेत खारेज गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज...
एसियनकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली टोली तयार : सुजल श्रेष्ठ
काठमाडाैं । जेठ अन्तिम साता हुने एएफसी एसियन कप अन्तर्गत तेस्रो चरणको छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमले तयारी सुरू गरिसकेको छ। प्रमुख प्रशिक्षक अबदुल्लाह अलमुताइरीले पहिलो दिन शुक्रबारको अभ्यासपछि एसियन कपमा छनोट हुने...
नेपाल फाइनान्स लिमिटेडको साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको साधारण सभा सम्पन्न भएको छ ।सञ्चालक समितिका अध्यक्ष प्रा.हिरेन्द्रमान प्रधानको अध्यक्षतामा सम्पन्न कम्पनीको साधारण सभा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक वित्तीय विवरणहरु पारित गर्नुको साथै...
दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने
काठमाडाैं । अहिले नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने आकलन गरिएकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र...
साताकाे पहिलाे दिन आज सुनको भाउ स्थिर
काठमाडौं, बैशाख ४ । आज सुनको भाउ स्थिर छ । बिहिबार तोलाको १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा किनबेच भईरहेको हो ।
आज तेजाबी सुनको भाउ पनि...
























