एमसीसी प्रकरणले देश अझै भयावह संकटमा जाने संकेत
– राधाबुढाथोकी मगर
मुलुकमा अहिले खारिएका कम्युनिष्ट नेताहरू सम्मिलित बलियो सरकार छ । प्रतिपक्ष पनि कमजोर रहेको यो बेलामा सरकारले संसद्बाट बहुमतले नीतिनिर्णयहरू पारित गराउन सक्छ । तर, दुर्भाग्यवश भन्नुपर्छ, यो सरकारको कामकारबाही विकास निर्माणभन्दा...
पहिचान सहितको संघीयतामा हराएको ‘नेवा–ताम्सालिङ’
निशा तामाङ
प्रदेश ३ को नाम बाग्मती भएको छ । प्रदेश ३ को नामाकरण गर्न धेरै नै वादविवादकाबीच बाग्मती घोषित भयो । राजनीतिक दलका नेताहरुको निर्णयले प्रदेश ३ को नाम पहिचानसहितको संघियतालाई चुनौती दिँदै प्रदेश...
नेतृत्वको देवत्वकरण र पृथ्वी नारायणको प्रसङ्ग
– निमकान्त पाण्डे
हालै मात्र समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सामाजिक सञ्जालमा पृथ्वीनारायण शाहको देवत्वकरण गरिएको सम्बन्धमा आफ्नो धारणा राखेपछि त्यसको विरोधमा सामाजिक सञ्जाल निकै तातेको पाइयो । बाबुरामको भनाइ यस्तो छ– ‘प्रत्येक...
पुरुषहरूप्रति घृणा जगाएको छ शिवमाया प्रकरणले
– प्रीति रमण
मुलुकको राजनीतिक घटनाक्रम अहिले सभामुख चयनको विषयमा गएर अड्किएको छ । सरकार सञ्चालन गरिरहेको सत्तासीन नेकपाले निवर्तमान सभामुख कृष्णबहादुर महराको स्थानमा नयाँ व्यक्ति चयन गर्न सकिरहेको छैन । यसरी सभामुख चयन नहुँदा...
यी हुन् संसारकै सबैभन्दा साना ५ देश
एजेन्सी / संसारमा अहिले १ सय ९३ देश छन् । यी मध्ये रुस सबैभन्दा ठूलो देश हो, जुन निकै विशाल छ । तर पृथ्वीमा केही देश त्यस्ता पनि छन् जो निकै साना छन् ।...
आइएनजीओमार्फत आउने वैदेशिक सहयोगका नकारात्मक पक्षहरू
– हुकुमबहादुर सिहं
नेपालजस्ता गरीब देशका लागि वैदेशिक सहयोग लिनुपर्ने बाध्यात्मक परिवेश छ । त्यसैले पनि नया“ सोचको आवश्यकता भएको छ । त्यसैले, उत्पादनमूखी भौतिक पूर्वाधारको निर्माण, प्राविधिक र वैज्ञानिक जनशक्ति निर्माणजस्ता काममा आइएनजीओको सहयोगको...
सत्तासीन नेकपा र राजपामा भिन्नता के रह्यो अब ?
– निमकान्त पाण्डे
सत्तासीन नेकपा र उसले सञ्चालन गरेको सरकारको कामकारबाहीबाट जनता असन्तुष्ट बन्दै गएका छन् । एकपछि अर्को काण्डमा फस्दै गएको सरकारको आलोचना पनि चौतर्फी रूपमा हुन थालेको छ । सरकारले न जनताको दैनिक...
जम्मु–काश्मीर विवादले दक्षिण एसियामा युद्धको बढ्दो सम्भावना
–प्रीति रमण
यही जनवरी ५ तारिखका दिन काठमाडौंस्थित पाकिस्तानी दूतावासले एउटा निकै महत्वपूर्ण अन्तरक्रियाको कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा पंक्तिकार पनि अतिथिका रूपमा सहभागी हुने अवसर प्राप्त भएको थियो । २५ जना लेखक...
आफ्नो अधिकार गुमाउँदै प्रदेश सरकार
राज्यलक्ष्मी शाक्य
गत वर्षको भदौमा पोखरामा आयोजना भएको मुख्यमन्त्रीहरूको भेलाले आठ बुँदे घोषणापत्र जारी ग¥यो । भेलामा केन्द्र सरकारले अधिकार नदिँदा प्रदेश सरकारले काम गर्न नसकेको निष्कर्ष निकालिएको थियो । भेलामा शिक्षा, स्वास्थ्य, कृषि, प्राकृतिक...
राष्ट्रवादको अन्तिम परिणति ‘जल्लादी जातिवादमा’ पतन हुनु हो
– चन्द्रप्रकाश बानियाँ
जर्मन राष्ट्रवाद हिटलरको नाजिवादी हिंसामा मात्र टुङ्गिएन । त्यसले दोश्रो विश्वयुद्ध निम्तायो । जर्मनीको पतन गरायो र स्वयम नाजिवादका नायक हिटलरको आत्महत्याको कारण बन्यो । ट्रम्पसँगै उदाएको अमेरिकी राष्ट्रवादले अमेरिकी समाजमा जातीय...
























