कोरोना भाइरस संक्रमणबारे सरकार कति गम्भीर ?
–राज्यलक्ष्मी शाक्य
विश्वका केही देशमा अहिले कोराना भाइरसको संक्रमण बढ्ने चिन्ता देखिएको छ । यो भाइरसको संक्रमण भने हाम्रै छिमेकी देश चीनबाट सुरु भएको हो । त्यसैले नेपालमा पनि यो भाइरसको संक्रमण भयावह बन्ने हो...
अपराधलाई कानुनले नछुँदा अपराधीको आश्रयस्थल बन्दै नेपाल
– प्रीति रमण
हालै मात्र मुलुकको संघीय संसद् प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् । सभामुखमा नाम आएलगत्तै सञ्चारमाध्यममा भने उनीसँग सम्बन्धित फरक खालका समाचारहरू प्रकाशन र प्रसारण भए । विशेषगरी सर्वोच्चमा उनीविरुद्ध...
एनजीओ, आइएनजीओबारे माक्र्स–एङगेल्स
– हुकुमबहादुर सिंह
कार्लमाक्र्स–फ्रेडरिक एङ्गेल्सले विश्वप्रशिद्ध घोषणापत्र (१८४८)मा लेखेका छन् –‘बुर्जुवा वर्गको एउटा हिस्सा यसकारण सामाजिक व्यथाहरूलाई हटाउन चाहन्छ ताकि बुर्जुवा समाजलाई यथास्थितिमा राख्न सकियोस ।’
कार्लमाक्र्स–फ्रेडरिक एङ्गेल्सले आजभन्दा करिब १७२ बर्ष पहिले भनेको एनजीओ, आइएनजीओबारेको...
सभामुखको चयनबाट उब्जिएका केही अनुत्तरित प्रश्नहरु
–चन्द्रप्रकाश बानियाँ
माननीय अग्नि सापकोटा सर्वसम्मत रूपमा सभामुख चुनिए । संसदमा प्रचण्ड बहुमत प्राप्त गरेको दल नेकपाले सभामुखको पद आफ्नै हातमा राख्न चाहनु स्वाभाविक थियो । भात खाएर कहिल्यै विच्किदैन भनेजस्तो सभामुखमा दावी पुग्ने दलले...
शहीद उत्पादन गर्ने कार्यशैली परिवर्तन गर्न जरुरी !
– निशा तामाङ
आज शहीद दिवस ! पछिल्लो केही वर्षयता शहीदहरूको सम्झनामा शहीद दिवस सप्ताहव्यापी रूपमा मनाइँदै आएको छ । आज पनि शहीद दिवस भव्य रूपमा मनाइँदैछ । देशमा क्रान्ति ल्याउन र शान्ति निर्माण गर्नका...
ओली र ओली सरकारप्रतिको मोहनविक्रम सिंहको विश्लेषण
–हुकुमबहादुर सिंह
८४ वर्षीय मोहनविक्रम सिंहले अर्धभूमिगत जीवनबाट युटयुबमार्फत अब आफू खुल्ला राजनीतिमा आएको घोषणा गर्ने क्रममा दिएको आफ्नो पहिलो अन्तरवार्तामा भनेका छन्– 'अहिले पनि हाम्रो पार्टी भूमिगत पार्टी हो । म अब सञ्चारमा खुल्ला...
सहिदहरुको रगतमा सत्तारोहणलाई मात्र नहेर मधेशी नेताहरु !
–प्रीति रमण
यस बर्ष पनि मधेश आन्दोलनमा सहादत प्राप्त गरेका योद्धाहरूको सम्झनामा आयोजित कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भयो । कार्यक्रममा सहभागी हुँदा ती ज्यान गुमाएकाहरूको सम्झनाले निकै तरंगित बनायो । कस्तो परिवर्तनको सपना देखेर...
सभामुखको चयनसँगै एमसीसीको रडाको समाप्त हुने भो कि !
–चन्द्रप्रकाश बानियाँ
जसले पाए पनि सभामुखको जिम्मेवारी पाउने नेकपाकै नेताले थियो । दुईतीहाई संसदीय बहुमत जुटाएर गजधम्मिएको पार्टीले संसदको नेतृत्व छोड्ने प्रश्नै आउँदैनथ्यो । अनावश्यक आनाकानीपछि पदनिवृत्त उपसभामुखमा त्यत्ति सामान्य ज्ञान नभएको हो अथवा प्रमोसनको...
पृथ्वीनारायण क्रूर शासक कि राष्ट्रनिर्माता ?
– राज्यलक्ष्मी शाक्य
मैले जब हरेक वर्ष पुस २७ गतेको दिन आउँछ पृथ्वीनारायणको एकता अभियानको प्रशंसा गरिरहने चाहना गर्दछु । जब पृथ्वीनारायण शाहलाई कस्तो दृष्टिकोणबाट हेर्ने भनेर नेपालीमाझ बहस सुरु हुन्छ । त्यतिबेला मैले नेपालको...
समाजसँग सरोकार नराख्ने विषयमा विद्वतसमाजले किन माथापच्ची गर्छ कुन्नी ?
– चन्द्रप्रकाश बानियाँ
एमसीसी, राष्ट्रिय एकता दिवस, ललिता निवासको जग्गा विवाद, सभामुखको चयन, संविधान संशोधन जस्ता नेपाली समाजमा विशेष चर्चामा रहेका विषयहरूले व्यर्थैमा नेपालीहरूको मथिङ्गल हल्लाइरहेको छन् । ती विषयहरू आम जनतासँग जोडिएका छैनन् ।...




















