कम्युनिष्ट सरकारलाई व्यापारघाटाको चुनौती
–राज्यलक्ष्मी शाक्य
नेपालको वैदेशिक व्यापार वार्षिक रूपमा निकै कमजोर सावित हुँदै आएको छ । वैदेशिक व्यापारमा नेपालले घाटा व्यहोर्दै आएको दशकौं भए पनि अहिलेसम्म नेपालले यसको न्यूनीकरणका लागि ठोस रणनीति लिन सकेको छैन । फलस्वरूप...
वर्गशत्रु सफाइ र जनयुद्धको प्रतिफल यस्तै हो त ?
– प्रीति रमण
मुलुकमा अहिले दुई ठूला कम्युनिस्ट पार्टी एकीकृत भई बनेको नेपाल कम्युनिस्ट पार्टीले सत्ताको बागडोर सम्हालेको छ । यी दुई ठूला पार्टी निर्वाचन कार्यालयमा दर्ता भएर राजनीतिमा आएका होइनन्, बरु विभिन्न संघर्षका चरण...
जनयुद्ध दिवसलाई हास्यास्पद प्रहसन नबनाउ सरकार !
– निशा तामाङ
आज नेपालको ७७ जिल्लामा जनयुद्ध दिवस मनाइँदैछ । २०५२ फागुन १ गतेबाट तत्कालीन माओवादीले हिंसात्मक युद्ध सुरु गरेको दिन फागुन १ गतेलाई ‘जनयुद्ध’ दिवसका रूपमा मनाउँदै आएको छ । तत्कालीन एमाले र...
पार्टी र सरकार दलाल पुँजीवादी भन्ने समाजवादी ?
– हुकुमबहादुर सिंह
नेपालमा ओली नेतृत्वको कम्युनिष्ट सरकार छ । कम्युनिष्ट सरकार हुनुको नाताले उसले देशमा समाजवादी आधार तयार पार्ने भन्नु आफैमा अनौठो होइन । तर उनीहरूमाथि केही सरल प्रश्नहरू गर्न आवश्यक छ –प्रथम तिमीहरूले...
लेख्ने मात्र होइन बम बर्साउन जरुरी
– निमकान्त पाण्डे
देशभक्तिको भावना देखाउँदै चुनावमा बहुमत हासिल गरेको तत्कालीन वामगठबन्धन र अहिलेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकार सञ्चालन गरिरहेको छ । चुनावताका देशलाई सृमद्धि र सुशासनको उचाइमा लैजाने वाचा गरेको नेकपाले व्यवहारमा भने...
महिला विकासमा स्थानीय तहले गर्नैपर्ने कामहरू
- रज्यलक्ष्मी शाक्य
मुलुकमा महिला विकासका लागि सरकारी तथा निजी क्षेत्रबाट विभिन्न कार्यक्रम हुँदै आएका छन् । तर, त्यस्ता कार्यक्रमले ठूलो संख्यामा महिलालाई प्रभावित पार्न सकेका भने छैनन् । त्यसकारण शिक्षा, रोजगारी तथा आत्मनिर्भरतातर्फ सबै...
नेपाललाई आत्मनिर्भर बनाउन गाँजा खेतीको वैधानिकता जरुरी
- प्रीति रमण
विदेशी सहयोग बिना नेपालको विकास हुनै सक्दैन भन्नेहरूलाई जवाफ दिनेगरी प्रतिनिधिसभामा सांसदहरूले जनतालाई करोडपति बनाउने विकल्प देखाउदै गाँजाखेतीमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न आवाज उठाएका छन् । नेपालमा गाँजाखेती खुला गर्नुपर्नेबारे फेरि विभिन्न...
साम्राज्यवादी सेवामा ओली सरकारका केही मन्त्रीहरू र बुद्धिजीवीहरू
- हुकुमबहादुर सिंह
एमसीसीका कारण नेपालका केही बुद्धिजीवीहरू, जसले विगतमा अमेरिकी डलरको स्वाद चाखी सकेका छन्, र ओली सरकारका मन्त्रीहरू, जो विदेशी प्रतिक्रियावादीहरूलाई सरकारमा बसेर खुशी राख्न चाहन्छन्, तिनीहरूका लागि नेपालको राष्ट्रियता तथा सार्वभौमिकताको रक्षाको...
कोरोना भाइरस नियन्त्रण गर्ने कि कोरोनाकै विषयमा अमेरिका र चीनको विवाद चर्काउने ?
–निशा तामङ
चाइनीज क्यालेन्डरको महत्वपूर्ण नयाँ वर्षमा चीनियाँ नागरिक तथा चीनमा रहेका सबै नागरिकहरुले ठूलो चुनौतिको सामना गरिरहेका छन् । कोरोना भाइरस नामको अज्ञात रोगले गर्दा चीन चुनौतीको पहाडमा उभिएको छ । यो रोग यतिबेला...
विप्लवमाथि निर्मम बन्ने कि सरकार सुध्रिने ?
– निमकान्त पाण्डे
गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायका प्रमुखहरूको बृहत भेला आयोजना गराएर ‘विप्लव समूहमाथि निर्मम भएर लाग्न’ निर्देशन दिएको खबर सार्वजनिक भयो । स्वयं गृहमन्त्री थापा लगायत अहिले मुलुकको सरकारको नेतृत्व गरिरहेकाहरू कुनै बेला...





















