सरकारले उत्पात काम गरेको नेपाली जनताको नजरमा किन नपरेको होला ?

–चन्द्रप्रकाश बानियाँ विगत दुई बर्षमा सरकार विकास मार्गमा असधारण र विलक्षण गतिले कुदिरहेको रहेछ । सार्वभौमसत्ताको संरक्षण गरेछ ! राष्ट्रिय अखण्डता जोगाएको रहेछ ! मुलुकमा सुशासन स्थापित गरेको रहेछ । जनताले देख्नेगरी जनहितका कामहरू थधमाधम...

केक संस्कृति र प्रधानमन्त्रीको हेलिकेक !

– निशा तामाङ केक संस्कृतिको विकास यसरी फैलिएको छ कि अहिले केक भन्ने बितिकै सबैलाई जन्मदिनको याद आउने गर्दछ । पहिले–पहिले केक जन्मदिनमा मात्र काट्ने गरिन्थ्यो तर अहिले यो केक संस्कृति यतिसम्म विकास भइसकेको छ...

सरकार चलाउने हैसियत गुमाउँदै ओली

–निमकान्त पाण्डे  'ओली सरकारले न आफ्नो नाराअनुसार काम गर्न सकेको छ, न त देशको विकास नै गर्न सकेको छ' दुई वर्षअघि देशको नेतृत्व लिँदै प्रधानमन्त्री केपी ओलीले सरकारको लक्ष्य ‘सुखी नेपाली, समृद्ध नेपाल’ भएको प्रतिबद्धता जनाएका...

नेकपाको वर्तमान सरकारले बिराएको बाटो त्यो पो थियो कि ?

– चन्द्रप्रकाश बानियाँ वर्तमान सरकारले आफ्नो द्विवार्षिकी निर्विघ्न मनायो । स्वयम प्रधानमन्त्रीले एउटै सरकारले दुई बर्ष  निरन्तरता पाएको घटनालाई एउटा उपलब्धी मानेपछि नेपाली जनताले खुसी मनाउनै प¥यो । त्यही अवसरमा प्रधानमन्त्रीबाट संसदलाई सम्बोधनको निगाह भयो...

इतिहास लेख्नेले ओली कमरेडलाई के लेख्ला ?

– निमकान्त पाण्डे नेपाल निकै गम्भीर खालको संक्रमणकालबाट गुज्रिंदै आएको अवस्थाले सबैलाई चिन्तित तुल्याए पनि प्रधानमन्त्री केपी ओली र ओली निकटस्थ व्यक्तिहरुले भने निकै ठूलो उपलब्धि हासिल भइसकेको महसुस गरिरहेको देखिन्छ । ओली नेतृत्वको सरकारले...

पितृसत्ताले शिवमायालाई दिएको उपहार जस्तैै भयो मन्त्री पद

– निशा तामाङ पितृसत्तात्मक सोचले जरा गाडेको नेपाली सामाजिक संरचनामा सक्षम महिला समेत असक्षम बन्दै गएका छन् भन्ने कुरा सबैलाई जानकारी भएकै जस्तो लाग्छ । नेतृत्वतहमा पनि महिलाहरु पछाडि पर्दै गएका छन् । पितृसत्तात्मक सोचाइले...

केजरीवालबाट सिक्नुपर्छ नेपालका सत्तासीन कम्युनिष्टहरुले

– प्रीति  रमण छिमेकी देश भारतको राजधानी दिल्लीमा हालै भएको निर्वाचनमा आम आदमी पार्टी (आप) ले बहुमत हासिल गरेको छ । यसका नेतृत्वकर्ता हुन्, अरविन्द केजरीवाल । भारतभरको निर्वाचनमा बहुमत हासिल गरेको भाजपाले दिल्लीमा भने...

एनजीओहरूकोे वास्तविकता

–हुकुमबहादुर सिंह आन्तरिक रूपले हुनेखाने, चल्तापूर्जा, धनी पढेलेखेका(इलाइटवादीहरू), वाह्यरूपले छुद्र, सही मानेमा एनजीओहरू परिभाषित गरिएझै “गैरसरकारी सङ्गठनहरू” नै होइनन् । यिनीहले त स्थानीय सरकारहरूको निजी सवकन्टयाक्टरका रूपमा काम गर्दछन् र अथवा कर्पोरेटहरूद्वारा आर्थिक लगानीमा निजी...

भ्रष्टाचार गर्नेहरूलाई चुनौतीको पहाड बन्दैछन् विप्लव

–निमकान्त पाण्डे बहुचर्चित बालुवाटार जग्गा प्रकरणमा अख्तियारले कारवाही प्रक्रियामा देखाएको विभेदप्रति सर्वत्र चर्चा भइरहेका बेला विप्लव नेतृत्वको नेकपाले पनि मुख खोलेको छ । भ्रष्टाचारकै विरुद्ध राजनीतिक गतिविधिलाई केन्द्रित गरेको र विष्फोटक गतिविधिमा समेत विशेष क्षतिजन्य...

एमसीसी सम्झौतामा संशोधन गर्न किन मान्दैन अमेरिका ?

– भरत दाहाल अमेरिकी एजेन्सी एमसीसी सँग गरिएको सम्झौतालाई २ वटा पाटाबाट हेर्नु पर्दछ । एउटा पाटो यो चीनका विरुद्धमा संगठित गरिएको अमेरिकाको Indo-Pacific रणनीतिको अंग हो कि होइन ? दोस्रो पाटो हो– यो नेपालको विकासका...

RECENT POSTS

HOT NEWS