नेपालमा धर्म युद्ध गराउन सक्रिय हुनेहरू बढिरहेको संकेत
- राज्यलक्ष्मी शाक्य
यही भदौ १३ गते शुक्रबार बिहानै सञ्चारमाध्यममा आश्चर्यजनक खबर आएको थियो । सुर्खेतको जंगलमा गाईलाई भीरबाट खसालियो भन्ने शीर्षकमा रहेको समाचार जसमा २३ गाई मृत भेटिएको र केही घाइते भनिएको उक्त समाचार...
तीजको रमाइलोबीच एउटा अप्रिय खबरले स्तब्ध बनायो
- प्रीति रमण
नेपाली महिलाहरू तीजको रमझममा रमाइरहेका बेला यही भदौ १४ गते शनिबारको गोरखापत्र दैनिकको एउटा समाचारमा मेरो ध्यानाकर्षण भयो । नेपाली चेलीहरूको अवस्था कस्तो छ भन्ने कुरा गम्भीर भएर सोच्नुपर्ने अवस्थामा यो समाचारले...
माक्र्स–एङगेल्सको दृष्टिमा एनजीओ–आइएनजीओहरू
- हुकुमबहादुर सिंह
कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले विश्वप्रशिद्ध कम्युनिष्ट घोषणापत्र (१८४८)मा लेखेका छन्– ‘बुर्जुवा वर्गको एउटा हिस्सा यसकारण सामाजिक व्यथाहरूलाई हटाउन चाहन्छ ताकि बुर्जुवा समाजलाई यथास्थितिमा राख्न सकियोस ।’
कार्ल माक्र्स–फ्रेडरिक एङ्गेल्सले आजभन्दा करिब १७१...
मण्डलाहरूमा गरिने जनप्रदर्शनहरू सरकारका लागि चुनौती बनेका हुन् त ?
–चन्द्रप्रकाश बानियाँ
डा. केसीको अनसनको समर्थनमा सरकारविरुद्ध देखिएको जनआक्रोस र असन्तुष्टि, निर्मला प्रकरण, गुठी विधेयक हुँदै रवि लामिछानेको समर्थनसम्म आइपुग्दा निकै विस्तारित भएजस्तो देखिएको छ । यसरी नै सरकारको विपक्षमा जनमत निर्माण हुँदै जाने हो...
आफैले सिकाएको आदर्श किन छोडे नेताहरुले ?
– निमकान्त पाण्डे
राजनीति र आदर्श एक अर्काका परिपुरक हुन् । कुनै वैचारिक आदर्शलाई कार्यान्वयन गर्ने पाटो राजनीति भएकाले आदर्श बिनाको राजनीतिको त परिकल्पना नै गर्न सकिदैन र आदर्शलाई कार्यान्वयनका लागि पनि राजनीतिको उत्तिकै आवश्यकता...
प्राईभेट अस्पतालमा विरामी किनबेच–सरकार किन मौन ?
- विशाल पाण्डे
स्वास्थ्य मानिसको नैसर्गिक अधिकार हो । तर हाम्रो देश नेपालमा स्वास्थ्य क्षेत्रमा जति बेथिति अन्य क्षेत्रमा भन्दा अत्यन्तै बढी छ । विगत दश बर्षको अन्तरालमा च्याउसरि खुलेको अस्तालहरूले सर्वसाधारणलाई सेवा दिनुको साटो...
उच्च आर्थिक वृद्धिको अवधारणामाथिको धारणा
- शम्भुराम जोशी
१.भूमिका – आर्थिक वृद्धिको अवधारणाले सवै जसो मुलुकहरूको अर्थतन्त्रको समृद्धिको वहसमा प्रमुखता पाउन थालेको सन् १९३० को दशकदेखि हो । आजकल आर्थिक वृद्धि दरका अंकहरूलाई नै सरकारको आर्थिक नीतिको सफलता र असफलतासंग...
बेल्जियमको शहरबाट सामाजिक सञ्जालको प्रयोग गर्न पाउँदा
– राज्यलक्ष्मी शाक्य
म अहिले यी पंक्तिहरू लेखिरहँदा बेल्जियमको ब्रसेल्समा आइपुगेकी छु । नेपालबाट यति टाढाको मुलुकमा आइपुग्दा पनि नेपालका बारेमा जानकारी लिन मलाई कुनै कठिनाइ भइरहेको छैन । जर्मनी हुँदै बेल्जियम आइपुगेर पोर्चुगलसम्म घुमेर...
तीज पर्वका लागि गाँउघरका चौतारीजस्तै बनेका छन् शहरबजारका पार्टी प्यालेस
– निशा तामाङ
आजको चार दिन पछि नेपाली महिलाहरूको महत्वपूर्ण पर्व तीज आउँदैछ । सांस्कृतिक परम्परा संरक्षण तथा प्रवद्धन गर्दैे सबै हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । समय अनुसार तीज मनाउने शैली पनि...
रविप्रतिको आकर्षणभन्दा सरकारप्रतिको आक्रोश
–भरत दाहाल
गत साउन महिनाको मध्यपछि देशमा दूरगामी महत्वका २ वटा परिदृश्य देखापरे । एउटा हो–कथित संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रमाथि खतरा आएको भन्दै त्यसलाई जोगाउने उपायको खोजिका रूपमा केपी ओलीले बालुवाटारमा बोलाएको ४ दलको बैठक...























