मर्यादा बिर्सन थालेपछि नागरिकहरू कानुनको सिक्रीले बाँधिनु स्वाभाविक होला कि !
चन्द्रप्रकाश बानियाँ
नेपालको दोश्रो व्यस्त पदमार्ग राउण्ड अन्नपुर्ण ट्«ेकले म्याग्दी जिल्लालाई पनि छुन्छ । पोखराबाट हिमाली दृश्यावलोकनको लागि नाम चलेको चुचुरो पुनहिल जाने बाटोमा म्याग्दीको शिख भन्ने ठाउँ पर्छ । म्याग्दीको सुदूर उत्तरमा पर्ने त्यस...
मान्छेको खुला दिसामुक्त घोषणा भएको शहरलाई कुकुरको खुला दिसामुक्त कसरी गराउने ?
– राज्यलक्ष्मी शाक्य
घरबाट बाहिर निस्किएको बेला बाटामा देखिएका फोहोरका थुप्राहरूले नेपालकै राजधानी काठमाडौं उपत्यकाको सौन्दर्यलाई कुरूप बनाउँदै लगिरहेको छ । काठमाडौं उपत्यका जताततै फोहोरको थुप्रोले भरिएको देख्न सकिन्छ । त्यस्तो कुनै ठाँउ छैन सायद...
पितृ सत्तात्मक समाजमा यौनकर्मी महिलाका अधिकारको प्रश्न
प्रीति रमण
सिद्धान्तः र कानुनतः महिला र पुरुषलाई समान हैसियतमा राखिएको छ । समानताको वकालत गर्ने क्रममा महिला र पुरुषलाई एक रथको दुई पाङ्ग्रा पनि भन्ने गरिएको छ । २१औं शताब्दीको वर्तमान समयसम्म आइपुग्दा जैविक...
पूर्वराजा ज्ञानेन्द्रले बुझेका देशभक्त कम्युनिष्टहरू !
- निमकान्त पाण्डे
आफैले बिघटन गरेको प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि तत्कालीन राजा ज्ञानेन्द्रले यो पंक्तिकारलाई भेट गर्न आमन्त्रण गरेपछि पहिलो पटक राजालाई भेट्ने अवसर जुरेको थियो । राजासँग भेटेर म राजतन्त्रवादी होइन भनेर भन्न सक्नु पनि...
आरतीमा राष्ट्रिय गान संस्कृतिमाथिको प्रहार
- प्रीति रमण
दुईतिहाइ बहुमतको सरकार र अत्यन्त कमजोर अवस्थाको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीचको विवाद आरतीमा राष्ट्रिय गान राख्ने कि हटाउने भन्नेमा केन्द्रित हुन पुगेको छ । काम नपाएपछि यस्तै–यस्तै विवादका इस्युहरु उठाएर जनतालाई उल्लू...
डेंगु नियन्त्रणमा सरकारलाई सफल बन्ने सुझाव
- राज्यलक्ष्मी शाक्य
हाल केही समययता देशभर डेंगुको महामारी फैलिएको छ । यो नेपालको उत्पादन होइन । बाहिरबाट आयात भएको रोग हो भन्ने कुरा पनि पुष्टि भइसकेको छ । डेंगुको संक्रमणबाट सबैजना आतंकित भएका छन्...
‘भूमिसुधार विधेयक’मार्फत ओली सरकार कांग्रेसीकरणतर्फ
-हुकुमबहादुर सिंह
ओली सरकारले जति–जति नयाँ विधेयकहरु संघीय संसदमा पेश गर्दै जान्छ, उति–उति उसले दलालीकरणको मार्गतर्फ आफूलाई अग्रसर गराउँदै लगेको आम महुुस हुन थालेको छ । यो सरकारले बदनाम गुठी विधेयकका कारण उपत्यकावासीहरुका अगाडि घुँडा...
पञ्चायती शैलीको निरन्तरता हो संविधान दिवसमा सरकारको उर्दी
- चन्द्रप्रकाश बानियाँ
नयाँ संविधानको जन्म मिति नजिकै आइसक्यो क्या रे सायद ! आफ्नै जन्मदिन कहिले रहेछ भन्ने कुरा फेसबुकले सम्झाउनुपर्ने जमानामा अर्काको जन्मदिनको हेक्का कसले राखोस् ? धरोधर्म मलाई संविधान दिवसको तिथिमिति याद छैन...
राजाबाट होइन, जनताबाटै खतरा छ गणतन्त्रलाई
- निमकान्त पाण्डे
हालका दिनहरुमा गणतन्त्रको जग हल्लिरहेको महसुस हुन थालेको छ । सत्तासीन पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहालले पूर्व क्रान्तिकारीहरुलाई खुइल्याउने काम राजावादीहरुबाट भइरहेको आरोप लगाउँदै आफूलाई बाघ र राजावादीहरुलाई स्यालको संज्ञा दिएर...
सुरक्षित भनिएका बैंकहरू र सुरक्षा दिने प्रहरी निकाय नै असुरक्षित साबित
–निशा तामाङ
विकाशोन्मुख देश नेपाल र नेपालले प्रविधिको क्षेत्रमा प्रयोगको सवालमा गरिरहेकोे प्रगति वास्तवमा खुशीको विषय बन्न पुगेको छ । तर यो प्रगतिलाई राज्यले धान्न सक्ने सवालमा भने गम्भीर आशंका पैदा भएको छ । हालैमात्र...





















