ओली सरकारको गुठी विधेयकमा देखिएको बदनियतबारे

-हुकुमबहादुर सिंह ओली सरकारले ल्याएको गुठी विधेयकलाई लिएर अहिले नेपाली जनमत खासगरी उपत्यकाका नेवार समुदाय उक्त विधेयकलाई लिएर सडकमा त्यसको विरोधमा उत्रिएका छन् । ओली सरकारको दुईतिहाइको घमण्ड अहिले आफ्नै पार्टीभित्रका सांसदबाटै विरोध र विद्रोहका...

जातीय प्रदेश माग्नेहरूबाटै नेवार संस्कृतिको विरोध किन ?

- निमकान्त पाण्डे सरकारले संसदमा दर्ता गरेको गुठी मन्त्रीस्तरबाट फिर्ता गरिएको घोषणा गरिएको छ । परन्तु यो विषयमा प्रधानमन्त्रीले पत्रपत्रिकाबाट जानकारी पाएको भनी आफ्नो नियत स्पष्ट गराएको सन्दर्भमा भन्नुपर्दा गुठी विधेयकबारे सरकार आफ्नो अडानमा दृढ...

पारिवारिक नजरबन्द भित्र तड्पिएको लोकतन्त्र

-कृष्णबहादुर बुढाथोकी यस वर्ष पनि तामझाम गरेर लोकतन्त्र/गणतन्त्र) दिवस मनाइयो । विभिन्न कोणबाट व्याख्या, विश्लेषण गरियो । जनताका सुख सुविधाका कुरामा लामा भाषण छाँटियो तर सुस्ता उस्तै छ, कर्णालीको आँटो रोटोको समस्या बीसको उन्नाइस भएन...

सहकारीलाई विश्वसनीय र लोकप्रिय बनाउन नचाहने सरकारको नियतमाथि प्रश्न

- राधा बुढाथोकी मगर आर्थिक, सामाजिक र सांस्कृतिक हैसियतलाई माथि उठाउन गरिएको सामुहिक प्रयासबाट नै सहकारीको विकास भएको हो । सहकारी मार्फत् बहुमुखी विकास आयोजना अगाडि बढाउन सहकारीको विकास भएको पाइन्छ । बैंकहरू स्रोत नखुलेको...

प्रहरीको क्षमता मापन गर्ने माध्यम के हुन सक्ला ?

- राज्यलक्ष्मी शाक्य बेला–बेला समाजमा यस्ता घटना घट्ने गर्दछन् जसले नागरिकलाई सुरक्षा प्रदान गर्ने निकाय अर्थात प्रहरीको क्षमतामाथि नै प्रश्न चिन्ह खडा गर्ने गर्दछ । व्यक्ति, समाज र राष्ट्रको पहरेदार प्रहरीको भूमिकामा नै प्रश्न उठेपछि...

कोरिया भाषा परीक्षाका लागि देखिएको भिडले समृद्ध नेपाल छर्लङ्ग देखिएको छ

-निशा तामाङ बिहानै काठमाडौंका अधिकांश कलेजहरुमा भिड देखिएको थियो, भिडबारे जानकारी लिन खोज्दा जेठ २५ र २६ गते काठमाडौंका कलेजहरुमा वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जानेहरुको परीक्षाले गर्दा उक्त भिड भएको पाइयो । युवाहरुको कोरिया...

राष्ट्रपति ज्यू ! तपाईंको सरकार आम नेपाली महिलाहरुको हो कि होइन ?

-प्रीति रमण दुई तिहाइ बहुमतसहितको कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारले एक वर्षको बजेटको अनुभव हासिल गरेर दोस्रो बर्षको बजेट सार्वजनिक गरिएको छ । एक बर्षको अनुभवका आधारमा गरिएको दोस्रो बर्षको बजेटले पनि देशलाई समृद्ध तुल्याउने आशा...

जनताको पक्षमा काम गर्न खोजेको हो भनेर विश्वास गर्ने आधार खोई ?

–चन्द्रप्रकाश बानियाँ चर्चित कटवाल काण्डले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट सत्ता खोसेको थियो । वास्तवमा उक्त घटनाले नेपाली जनतासँग कुनै साइनो सरोकार राख्दैनथ्यो । रुक्माङ्गद कटवाल पदबहाल रहुन् कि निष्काशित होउन् त्यसले न जनतालाई कुनै...

हिटलरको शिक्षा अनुसार चल्दै ओली सरकार

-हुकुमबहादुर सिंह यो बितेको अवधिमा नेपालको ‘कम्युनिस्ट’ सरकारले देश र जनविरोधी कार्यका लागि बदनामीको सिमाना नाघी सकेको छ । संसदीय व्यवस्थाका अनेकौ खरावीहरू मध्ये यसको एउटा खराव पक्ष के हो भने संसदमा एक पटक निर्वाचित...

नौलो जनवाद यस्तै हो भने समाजवाद कस्तो होला ?

- निमकान्त पाण्डे सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिने धेरैले केपी ओली कमरेड र मेरा बीचमा ०५३ सालमा भएको संवादबारे बढि जिज्ञासा र चासो राखेको पाएँ । गत साता यसै स्तम्भमा मैले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम्युनिष्ट...

RECENT POSTS

HOT NEWS