महिला राष्ट्रपतिसमक्ष एक महिलाको गुनासो
-प्रीति रमण
आज यी शब्दहरू लेख्न बसिरहँदा अस्ति भर्खरै अर्थात जून २३ तारिखका दिन अन्तर्राष्ट्रिय रूपमै एकल महिला दिवस मनाइएको सम्झना भयो । हुन त यो दिवस भर्खरै मनाउन सुरु गरिएको हो ,नवौं अन्तराष्ट्रिय एकल...
त्रिभुवन विश्वविद्यालयप्रति विद्यार्थीहरूका गुनासा सुन्ने कसले ?
-राज्यलक्ष्मी शाक्य
देशकै सबैभन्दा पुरानो विश्वविद्यालयको रूपमा नाम कमाएको त्रिभुवन विश्वविद्यालय बेलाबखतमा विवादमा आउने गरिरहेको छ । कहिले सम्बन्धनका सवालमा त कहिले भ्रष्टाचारका अन्य विभिन्न सवालमा यो विश्वविद्यालय कंलकित हुँदै आएको छ । शैक्षिक दक्ष...
विप्लव नेतृत्वको नेकपा गान्धीवादमा रूपान्तरित हो ?
-हुकुमबहादुर सिंह
आफूलाई कम्युनिस्ट भन्ने ओली र प्रचण्डले नेतृत्व गरेको सरकारमाथि हत्याको आरोप लागेको छ । यसमा संलग्न हुन पुगेका छन् नेपालमा चलेको दशवर्षे जनयुद्धका योजनाकार भनेर नाम चलाइएका वर्तमान सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’...
एउटा युगान्तकारी मिशनका रूपमा राष्ट्रिय पुनर्जागरण अभियान
- भरत दाहाल
राष्ट्रिय पुनर्जागरण अभियान, नेपालको जेठ महिनाको १७ र १८ गते भएको २ दिने राष्ट्रिय भेलापछि यसका बारेमा चौतर्फी जिज्ञासाहरू देखापरेका छन् । यसको गठन किन भयो ? उद्देश्यहरू के हुन् ? आफूलाई...
प्रधानमन्त्री ओली आफ्नैबाट होसियार हुन जरुरी
- निमकान्त पाण्डे
यस्तो घनिष्ठ सम्बन्ध भएर बहुमतको सरकार चलाउन पाउँदा पनि सरकार भने लोकप्रिय बन्न सकिरहेको छैन । यसको कारण के हो ? स्वयम् प्रधानमन्त्री केपी ओलीले बुझ्न जरुरी छ ।
प्रधानमन्त्री केपी शर्मा ओली...
गुठी विधेयकको चिरफार
- अधिवक्ता– पञ्चलाल महर्जन
गुठी संस्थानका पूर्वअध्यक्ष तथा प्रशासकसमेतको कार्यभार सम्हालेका र समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्यसमेत रहेका अधिवक्ता पञ्चलाल महर्जनले वर्तमान सरकारबाट गुठी विधेयक मार्फत् नेवार समुदायको संस्कृतिमाथि हस्तक्षेप गर्न असफल प्रयास गरेको आरोप...
समावेशितालाई देखाउने दाँत मात्र नबनाइयोस् !
- निशा तामाङ
आज समावेशिताको बारेमा केही लेख्न मन लाग्यो, हामी सबैलाई थाहा भएकै कुरा हो नेपालको मुख्य कानुनी दस्तावेज नेपालको संविधान हो । संविधान विपरीत वा संविधानसंग बाझिएका विषयहरू बाझिएको हदसम्म बदर हुन्छन्, तर...
सरकारले ल्याउन खोजेको मिडिया काउन्सिलबारे मेरो धारणा
- राधा बुढाथोकी मगर
सरकारले सञ्चारमाध्यमहरूलाई नियन्त्रणमा लिन प्रयास गरिरहेको छ । आलोचना सहन नसक्ने सरकार सञ्चारसंग डराउँछ भन्ने कुरा प्रमाणित भइसकेको तथ्य हो । नेपालका राजनीतिक दलहरूलाई दलीय स्वतन्त्रताका निम्ति सहयोगी भूमिकामा सञ्चारकर्मीहरूले कुनै...
केन्द्र र सातै प्रदेशका बजेटले सोचेनन् तराई–मधेसको समृद्धि
‘समृद्ध नेपाल सुखी नेपाली’को नारामा रमाइरहेको दुइतिहाइ बहुमतको सरकारको केन्द्रिय बजेट र सातै प्रदेशका बजेट सार्वजनिक भएपछि सरकारको गन्तव्य समृद्धिको यात्रातर्फ छैन भनेर किटानी साथ भन्न सकिने भएको छ । देशको समृद्धिको लागि सबैभन्दा...
गुठी विधेयकका नाममा जनताको भावनामाथि खेलवाड गर्नेहरू तानाशाह हुन्
- राज्यलक्ष्मी शाक्य
कम्युनिष्ट आवरणको वर्तमान नेपाल सरकारले संविधानसभाबाट जारी भएको संविधानको भावना विपरित कानुनहरू बनाउँदै स्वेच्छाचारी शासन गर्ने मनसाय देखाइरहेको छ । संविधानले निर्दिष्ट गरेका प्रावधानहरूलाई बेवास्था गर्दै कानुनहरू निर्माण गर्दा समाज प्रभावित भइरहेको...























