कर्नाली प्रदेशको विकासको कुरा

-डा.दीपेन्द्र रोकाया कर्नाली प्रदेश विकासको लागि पाँच विषयमा केन्द्रित हुनपर्ने देखिरहेको छु । एक, मानव केन्द्रित विकास । मान्छे सर्वोश्रेष्ठ प्राणी हो भन्ने मान्ने हो भने मान्छे केन्द्रित विकासको बारेमा सबभन्दा पहिले सोच्न पर्दछ ।...

राज्य व्यवस्था नीति नियममा होइन, हुकुममा चल्ने परम्परा फेरिएको छैन ?

- चन्द्रप्रकाश बानियाँ पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफलाई उच्च अदालतले भ्रष्टाचारको अभियोगमा पुनः ७ वर्षको कारावासको सजायँ सुनाएको छ । नेपालमा त्यस्तो दिन कहिले आउला खोई ? एकदुई दशकयता हाम्रो मुलुक त्यो ठाउँमा पुग्लाजस्तो लाग्दैन...

पानी र जवानी निर्यातमै ओली सरकार सक्रिय

–निमकान्त पाण्डे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक नेपाल भ्रमणका क्रममा ३ अगष्ट २०१४ का दिन नेपालको संविधानसभालाई सम्बोधन गर्ने क्रममा ठट्यौली पारामा भनेका थिए–‘पानी र जवानी पहाडमा टिक्दैन ।’ बुझ्नेका लागि यो भनाइ निकै गम्भीर...

अब मुलुकमा जंग बहादुर राणा, पृथ्वीनारायण शाह र महेन्द्र शाह जस्ताको खाँचो छ

-राकेश कुमार शर्मा (स्वतन्त्र नेपाली नागरिक) हाम्रो देशमा संविधान छ त केवल विक्रम सम्वत २०४७ सालको नत्र कुनै संविधान छैन मुलुक शुन्य अवस्थामा छ।विक्रम सम्वत २०४७ सालको संविधान खारेज भएको छैन। यसकारण विक्रम सम्वत २०७२ साल...

सर्वोच्च अदालत किन चाहियो ?

-राकेश कुमार शर्मा(स्वतन्त्र नेपाली नागरिक) म सर्वोच्च अदालतमा मिति २०७५ साल मंसिर २७ गते छुट्टाछुट्टै दुई वटा निवेदन संवैधानिक राजतन्त्रको पुनः वहाली र संघीयता तत्काल खारेज गरि पाउं भनी नेपाली कागजमा साधारण निवेदन लगेको थिएँ...

सांसदहरूलाई कानुन लाग्दैन ? धिक्कार छ यस्तो राजनीतिलाई !

- निशा तामाङ यसपटक लेख्ने अरु विषयहरू हुँदा हुँदै पनि आफू काठमाडौंमा विद्यार्थी जीवन बिताइरहेको र पढाइकै लागि खर्च पु¥याउन पत्रकारिता पेशा गरिरहनु परेको अवस्थाबीच कोठा भाडा समेत तिर्नुपरेको पीडा भोगि रहेको विषयसंग कता कता...

अरु देशका शासकले सुविधा घटाउँछन्, हाम्रो देशका शासकले सुविधा बढाउँछन्

-राज्यलक्ष्मी शाक्य सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक अवस्था अत्यन्त दुःखद देखिन्छ । पार्टी नै एकीकृत भएको एक वर्ष नबित्दै विभाजनको खतरा बढेको छ । अर्कोतर्फ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवस्था पनि त्यस्तै दयनीय...

विभिन्न खोलभित्रका कम्युनिष्टका भ्रम–आतंकको विरुद्ध

-हुकुमबहादुर सिंह नेपालमा अहिले आफूलाई कम्युनिष्ट भन्नेहरूको नेतृत्वमा सरकार छ । तर उनीहरू आफूलाई मात्रै माक्र्सवादी–लेनिनवादी हौ भन्ने गर्दछन् तर उनीहरूको लागि नेपाली क्रान्तिको पथप्रदर्शक सिद्धान्त माक्र्सवादी–लेनिनवादी होइन मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज)हो भनेर...

मृतात्माको डरले निर्माण गरिएकोे ‘जगन्नाथ मन्दिर’बारे केही कुरा

-चन्द्रप्रकाश बानियाँ संसारमा सबभन्दा बढी अनुयायी रहेको धर्म ‘ताओ’ हो । संसारभर छरिएको धर्म भने क्रिश्चियानिटी हो । देवताको संख्या सबभन्दा बढी भएको धर्म ‘हिन्दू’ हो, तर मन्दिर (स्तुपा) भने संसारमै सबभन्दा धेरै बुद्धधर्मका रहेका...

नौ महिनाका लोकप्रिय ओली दुईतिहाइमा किन अलोकप्रिय भए ?

–निमकान्त पाण्डे– नौ महिने कार्यकालका प्रधानमन्त्री केपी शर्मा ओली र दुईतिहाइ बहुमतको सरकारका प्रधानमन्त्री केपी शर्मा ओली फरक व्यक्ति जस्ता महशुस हुन थालेका छन् । लोकप्रिय केपी शर्मा ओली र अलोकप्रिय केपी शर्मा ओली ।...

RECENT POSTS

HOT NEWS