लागुऔषध भन्दा भयानक सामाजिक सञ्जालको कुलत
सामाजिक सञ्जालको नशा चुरोट वा रक्सीको भन्दा पनि खतरनाक हुन्छ । एकपटक यो नशा लागेपछि मानिसको रातको निन्द्रा हराउँछ र उनीहरु रातदिन त्यसैमा भुलेर बस्छन् ।
च्याटमा कुराकानी गर्दा उनीहरुलाई न त भोक प्यास लाग्छ...
नरेन्द्रजंग पिटरका शब्दमा तुल्सी गिरी
नेपाली एउटा समकालीन इतिहास पुस्तकको अन्तिम पातो पल्टियो। पूर्व प्रधानमन्त्री तुल्सी गिरी आज बिते । उनी राजाभन्दा ठूला निष्ठावान राजतन्त्रवादी थिए।
शक्तिका खेल बुझेका गिरीले राजनीतिमा आफ्नै गड फादरलार्इ (बिपी र नेपाली कांगेस) धोका दिएर...
मातृ भाषा किन हटायो, रत्नराज्य क्याम्पसले ?
मातृभाषामा शिक्षा सुनिश्चित हुने गरी विधेयक पारित भयो । प्रतिनिधिसभाको भाद्र ३० गतेको बैठकले संविधानको धारा ३१ को उपधारा ५ बमोजिम मातृभाषाको शिक्षालाई सुनिश्चित हुनेगरी विधेयक संशोधन सहित पारित गरेको हो ।
संघीय समाजवादी फोरम...
धर्मले शोकमा पनि लैंगिक विभेद
-डा. अरुणा उप्रेती
दुई वर्षअघि मेरी साथीकी ७० वर्षीया आमाको मृत्यु हुँदा सान्त्वना दिन गएकी थिएँ । साथीका ७५ वर्षीय बुबा दु:ख मानेर बसिरहेका थिए । जाडोका बेला भएकाले उनलाई चिसो नलागोस् भनेर कम्बल ओढाइएको...
महिला हिंसा रोक्न शैली परिवर्तन आवश्यक
-निशा तामाङ
गतांकमा यसै स्तम्भमा मैले ‘महिलामाथि हिंसा रोक्न पुरुषमा सचेतना आवश्यक’ शीर्षकमा आफ्नो विचार प्रस्तुत गरेकी थिए । महिलामा जति सुकै हिंसा विरुद्धको सचेतना भएपनि पुरुष हिंसामा उत्रिएपछि महिलाको केही लाग्दैन भन्ने कुरामा धेरै...
पृथ्वीनारायण, बिसे नगर्ची र बहादुर शाहलाई सम्मान गरौं
- राज्यलक्ष्मी शाक्य
आजको ठीक एक महिनापछि नेपाल एकीकरणकर्ता नायक पृथ्वीनारायण शाहको जन्म जयन्तीको मिति पर्दछ । नेपाल एकीकरणको महत्वलाई घटाउने जतिसुकै दुस्प्रयासहरू भइरहेपनि एकीकरणको महत्व झनै बढिरहेको छ । नेपाललाई विखण्डन गर्न तम्सिएकाहरूका तस्बिर...
सुन्दरी प्रतियोगिता र नेपालका कम्युनिष्टहरू !
-राधा बुढाथोकी मगर
यसपटकको विश्व सुन्दरी प्रयोगितामा नेपालका चर्चित कम्युनिष्ट नेताकी छोरी प्रतिस्पर्धामा पुगेको देखियो । म आफैले पनि विद्यार्थी जीवनदेखि कम्युनिष्ट आन्दोलनमा योगदान पु¥याएकाले कम्युनिष्ट पार्टीका नेताहरू बिग्रिएको देख्दा मन दुखेर आउँछ । हुन...
क्रान्तिकारी माओवादीको निर्णयले गरेको संकेत
-हुकुमबहादुर सिंह
नेकपा (क्रान्तिकारी माओवादी)ले निकै महत्वपूर्ण निर्णयहरू गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठक यही २०७५ मंसिर १२ देखि १७ गतेसम्म बुटवलमा सम्पन्न भयो । बैठकमा देशको वर्तमान राजनीतिक परिस्थिति, अन्तर्राष्ट्रिय अवस्था, पार्टीको संगठन...
जनकपुरमेलामा देखिएको सरकारको हतास मानसिकताको अर्थ के थियो ?
-चन्द्रप्रकाश बानियाँ
राजनीतिमा लोकप्रियता आर्जन गर्न जति सजिलो छ त्यसलाई कायम राख्न उति नै गाह्रो हुन्छ । विश्व राजिनीतिमा निकै थोरै नेताहरूले मात्र एकपटकभन्दा बढी अवधिसम्म आफ्नो लोकप्रियतालाई बचाउन सफल भएको देखिन्छ । तत्काल अपेक्षित...
प्रधानमन्त्री ओलीकोे सम्पत्तिको स्रोत खोजी गरौं
–निमकान्त पाण्डे
भ्रष्टाचार विरुद्ध प्रधानमन्त्री केपी ओलीका शब्दहरू सुन्न पाउँदा अब नेपाल साँच्चै नेपाली जनताले चाहेकै जस्तो बन्ने आशा गर्न सकिने अवस्था देखिन्छ । भ्रष्टाचार गर्नेले भ्रष्टाचार गर्दैछु भनेर सूचना दिँदैन । यो यथार्थलाई प्रधानमन्त्री...
























