नेकपा र मसालसितको एकता र जनसंघर्षप्रति पार्टीको नयाँ निर्णयबारे

-हुकुमबहादुर सिंह नेकपा(क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठक जो यही पौष १२ गतेदेखि १७ गतेसम्म बुटवलको ढवाहामा बसेको थियो, त्यसका निर्णणहरूलाई लिएर पार्टीले पत्रकार सम्मेलनमार्फत आफ्ना भनाइहरू बाहिर ल्याएको छ । माओवादी आन्दोलनभित्रका र बाहिरकाहरूको पनि...

नेपाली कांग्रेसका लुला गोडाहरू तङ्ग्रिन थालकै हृुन त अब ?

-चन्द्रप्रकाश बानियाँ नेपाली कांग्रेसका नेता कार्यकर्ताहरू सबैले मञ्चमा उभिनासाथ ‘विपिले भन्नु भएको छ....’ भनेर आफ्नो सम्बोधनको सुरुवात गर्दछन् । यो उनीहरूको थेगो मात्र होइन, कांग्रेसीकहरूको लागि यो वाक्यांश गायत्री मन्त्रजस्तै बनेको छ । नितान्त नीजि...

परनिर्भर गलत अर्थनीतिको पासोमा परेको आयात–निर्यात परम्परा

-लोकनारायण सुबेदी रातारात धनी बन्ने माफियागिरी, कमिशनखोरी र भ्रष्टाचार आजको नेपाली अर्थतन्त्रका असाध्यरोग जस्तै बनेका छन् । यसरी अर्थतन्त्रलाई उक्सिन नदिने, अत्यन्तै कमजोर पार्ने र गलत दिशा दिने गम्भीर प्रकृतिका यी हानिकारक तीन तत्वको सर्बत्र...

सरकारको कार्यशैली सुधार्ने कि जनतालाई प्रतिबन्ध लगाउने ?

–निमकान्त पाण्डे प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बाम सरकार बनेपछि धेरै मानिसमा ठूलो आशा र भरोसा थियो । एकातर्फ मुलुकमा नयाँ व्यवस्थासँगै दुई तिहाई बहुमतको सरकार बनिरहेको थियो भने अर्काेतर्फ नौ महिने सरकारको नेतृत्व गर्दा...

टोपी दिवसमा राष्ट्रिय विदा आवश्यक

- राज्यलक्ष्मी शाक्य यस वर्षको जनवरी एक पनि टोपी दिवसका रूपमा धुमधामका साथ मनाइयो । छैठौं टोपी दिवसका रूपमा यस वर्ष अलि प्रभावकारी रूपमा टोपी दिवस सम्पन्न भएको महशुस गरियो । टोपी दिवसले नेपाली जनमानसमा...

काठमाडौं-हेटौंडा सुरुङ्गमार्गका ठगहरुलाई कारवाही गर्न राज्य उदासीन किन ?

- राकेश कुमार शर्मा (स्वतन्त्र नेपाली नागरिक) नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेड तथा चीनको पावर चाइना कम्पनी बीच काठमाडौं– कुलेखानीैै– हेटौंडा सुरुङमार्ग आयोजना निर्माण तथा संचालन व्यवस्थापनको निमित्त मिति २०७५ साल श्रावण ०९ मा संयुक्त विकास...

सम्बन्धमा विच्छेदको नकारात्मक पक्षतर्फ राज्यको ध्यान पुग्न जरुरी

- निशा तामाङ सम्बन्धमा विच्छेद ! सम्बन्ध भइसकेपछि टाढिनु पर्ने स्थिति आइपरेको अवस्थालाई सम्बन्ध विच्छेद भन्ने गरिन्छ । जब मानिसको दाम्पत्य सम्बन्धमा समस्या सुरु हुन्छ, सम्बन्ध विच्छेदको प्रक्रिया त्यहीँबाट प्रारम्भ हुन्छ । मानिस सबै स्वतन्त्रता...

वीपीपथ गुमाउँदै गरेको कांग्रेस

- राधा बुढाथोकी मगर नेपाली कांग्रेसको राजनीति अब कतातिर जाला ? यो प्रश्न आम नेपालीहरूको मनमस्तिष्कमा उठिरहेको छ । भर्खरै महासमिति बैठक सम्पन्न भएको छ । नेपाली कांग्रेसले एकताको सन्देश दिएको छ । तर एकता  के...

युवा श्रमशक्तिको सदुपयोग गर्न कृषि उद्योग र महिला उद्यमीहरूको विकास जरुरी

- राज्यलक्ष्मी शाक्य देशमा कम्युनिष्ट पार्टीको सरकार भएर पनि कम्युनिष्ट आचरण अनुसारको काम सरकारले गर्न सकिरहेको छैन । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एक भएर लडेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन अधिकांश स्थानमा विजयी...

अवसरवादी लहरका विरुद्ध क्रान्तिकारी ज्वारभाटा

-हुकुमबहादुर सिंह अहिले नेपाली कम्युनिष्ट आन्दोलनमा दुई विपरीत अवरसवादी लहरहरू नेकपाकै नाममा जबरजस्त रूपले अगाडि आएका छन् । ती दुई लहरहरूमा प्रथम ओली–दाहालको ख्रुश्चेभको संशोधनवादी सिद्धान्तको ओकालत गर्ने र त्यसलाई नेपालमा मदनभण्डारीको जनताको बहुदलीय जनवाद(जबज)को...

RECENT POSTS

HOT NEWS