गुमेको जनविश्वास ओली सरकारले पुनः प्राप्त गर्न सक्ला ?

-चन्द्रप्रकाश बानियाँ ओली सरकार गठन भएको एक वर्ष पनि पूरा भएको छैन । पाँचवर्षे सरकारले आफ्नो आयुको २० प्रतिशत पनि भुक्तान गरिसकेको छैन । सरकारको आयु अझै ५० महिना अर्थात ८० प्रतिशत पूरै बाँकी छ...

भ्रष्टाचार र तस्करका विरुद्ध किन कारबाही नगर्ने ?

-हुकुमबहादुर सिंह नेपालमा अहिले कम्युनिष्टलाई हरेक क्षेत्रबाट बदनाम गराउने रणनीतिका साथ स्थापित कम्युनिष्ट नामधारीहरूको नेतृत्वमा सरकार छ । त्यसैको ग्रायन्ड डिजाइनमा उनीहरू काम गरिरहेका छन् । भ्रष्टाचारलाई कसरी हुन्छ त्यसलाई संस्थागत गर्नका लागि लागेका प्रशस्त...

रवि र ईशाले छोरीहरुको भविष्यलाई साझा बनाउन नसक्नुको परिणाम हो सम्बन्ध–विच्छेद

- निशा तामाङ पति र पत्नीबीचको सम्बन्ध–विच्छेदको प्रभाव छोरा छोरीलाई कतिसम्म नकारात्मक परिणाम दिने खालको हुन्छ भन्ने बारेमा यसअघि पनि चर्चा गरिसकेको छु । कुनै कुनै सम्बन्ध–विच्छेदले समाजलाई नै प्रभावित तुल्याउने रहेछ छ भन्ने पनि...

पार्टी एकीकरणमा अराजक तत्व बाधक

-झपेन्द्रराज वैद्य कार्यकर्ता भूलाउने एउटा साधन हो एकीकरण।दिनकाट्ने र कालपर्खिने एउटा नेपाली उखान छ। यस्तै राजनीतिमा पनि कार्यकर्तालाई अलमलपार्न पार्टी एकीकरणको गीत गाउदै हिड्ने परिणामतः हातलाग्यो शून्यजस्तै देखिन्छ। यस पंक्तिकारलाई दुबै पक्षको गुह्यकुरा थाह नभए...

नेताहरूले असुरक्षित महसुस गर्नुपर्ने अवस्था किन आयो ?

–निमकान्त पाण्डे नेपालका राजनीतिक दलका नेताहरू सत्तामा पुगिसकेपछि उनीहरूले आफूलाई असुरक्षित महसुस गरिरहेका अभिव्यक्ति आउने गरिरहेका छन् । नेताहरूले असुरक्षित महसुस गर्नुका पछाडि उनीहरूको जनविरोधी कार्यशैली नै हो । जनताको पक्षमा र राष्ट्रको हितमा काम...

नेपालमा गाडीहरू उत्पादन गरेर निर्यात गर्न सकिन्छ

रेल, पानी जहाज चलाउने सरकारको प्रयास छ । त्यो आफ्नो ठाउँमा छ । तर, नेपालीले छिटो लाभ पाउनुपर्छ । रोजगारी पाउनु पर्छ । आफ्नै देशमा गाडीका ठूला उद्योग हुनुपर्छ । ठूला उद्योग भयो भने...

सैनिक शासनको आवश्यकता रहेकोे छ

- राकेश कुमार शर्मा ( स्वतन्त्र नेपाली नागरिक) विक्रम सम्वत २०७२ साल असोज ३ गते जारी संविधान मरिसकेको छ । संघीयता हाम्रो मुलुकका लागि घातक छ । प्रदेशको मुख्यमन्त्री ,मन्त्रीहरु र नगर प्रमुख(मेयर ) हरुलाई...

यूवावर्ग क्रान्तिकारी डफ्फाका अग्रदूत हुन्

– पुष्प गोपाल श्रेष्ठ २०५२ फाल्गुण १ को दिर्घकालिन जनयुद्ध राष्ट्रघाती सरकारको विरुद्ध लक्षित थियो । एउटा त्यस्तो सरकारको विरुद्ध लक्षित थियो जस्ले साम्राज्यवाद तथा विशेषतः भारतीय विस्तारवादसँग साँठगाँठ गर्दै उनको नीति निर्देशन अनुसार राष्ट्रिय...

के हो मानव अधिकार ? जन्मसिद्ध अधिकार नभएको देशमा मानव अधिकारका कुरा !

- निशा तामाङ मानव अधिकारबारे धेरै बहसहरू भएका छन् । धेरै गोष्ठीहरू भएका छन् । तर मानव अधिकार के हो भन्नेबारे अझैपनि स्पष्ट रूपमा एकमत भएको पाइदैन । यथार्थमा प्रत्येक व्यक्तिले आफू मानव भएर जन्म...

रोजगारी कसरी सृजना गर्न सकिएला ?

- डा.दीपेन्द्र रोकाया नेपालकाे संविधानको धारा ३३ ले प्रत्येक नागरिकलाई रोजगारीको हक हुने कुरा उल्लेख गर्नुको साथै रोजगारी समेत छनौट गर्न पाउने हक प्रदान गरेको छ । एवं तरिकाले धारा ३४ ले श्रमिकको परिभाषा सहित...

RECENT POSTS

HOT NEWS