स्थिर सरकारले स्थिर परराष्ट्र नीति बनाउनु जरुरी

राज्यलक्ष्मी शाक्य विगतकालमा नेपालमा सरकार परिवर्तन भइरहन्थ्यो । सरकार परिवर्तन हुनेबित्तिकै सरकारको नेतृत्व गर्ने राजनीतिक दलअनुसारको परराष्ट्र नीति तय हुने गर्दथ्यो । अब त्यस्तो अवस्था समाप्त भएको छ । न्युनतम पाँच वर्षका स्थिर सरकार बनेको...

सार्क बिसर्जन गर्ने भारतको रणनीति हो विमस्टेकको सक्रियता

भरत दाहाल भारत, बंगलादेश, श्रीलंका र थाईल्याण्ड मिलेर सार्वभौमिकताको समानता, क्षेत्रिय अखण्डता, राजनीतिक स्वाधीनता, आन्तरिक मामिलामा अहस्तक्षेप, सह–अस्तित्व र पारस्परिक लाभको सिद्धान्तका आधारमा सन् १९९७ जुन ६ मा थाईलैंडको राजधानि बैंककमा बनाईएको विमस्टेक (Bay of...

American debacle in Afghanistan

Hussain 'WAR is too important to be left to the generals.'Georges Clemenceau (French Premier, 1906-1909, 1917-1920) It is obvious by now that the American military engagement in Afghanistan, which began with the US invasion in the...

सम्पादकहरूसँग गुनासो पोख्ने प्रधानमन्त्रीसँग मेरो गुनासो

–निमकान्त पाण्डे प्रधानमन्त्री केपी ओलीले राजधानीबाट प्रकाशित हुने केही सञ्चारमाध्यमका सम्पादकहरूलाई बालुवाटारमा बोलाएर आफ्नो मनका व्यथाहरू पोख्नुभएको सुनियो र पढियो पनि । प्रधानमन्त्रीले आफ्नो ६ महिने कार्यकालमा देश र जनताका लागि के–के काम गर्न सकियो...

कखरा सिकेको विद्यालयको हालत र संकल्प

डा. दीपेन्द्र रोकाया अघिल्लो हप्ता हुम्ला जिल्लाको अति दुर्गम स्थान रादेउबाट वडा अध्यक्ष ट्या¥या रोकाया, वडा सदस्य धनवीर रोकायाका साथै सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकाया काठमाडौ आउनु भयो । उहाँहरुसँगै म पनि शिक्षा मन्त्रालय, विभिन्न...

संघीयतालाई जनताले धारेहात लगाउन थाले, सरकारलाई हाइसञ्चो !

चन्द्रप्रकाश बानियाँ पछिल्लो आम निर्वाचनमा कम्युनिष्टहरुलाई सत्तामा पु¥याउन मतदाताले निकै उत्साह देखाएका हुन् । नेपाली काँग्रेसबाट निराश भएका मतदाताले अर्को विकल्प खोज्नुपर्ने आवश्यकता महसुस गरेका थिए, सायद । नाङ्ले पसलहरु बग्रेल्ती भएपनि वाम गठबन्धन छोडेर...

बाबुरामको सैद्धान्तिक टाट पल्टयाइ

हुकुमबहादुर सिंह बाबुरामले हालसालै गोरखाको उनको आफ्नो चुनाव क्षेत्रमा गएर भनेका छन्– ‘कम्युनिष्टको लक्ष्य भनेको आसेपासे र कार्यकर्ता पोस्ने मात्र हो ।’ वर्तमानमा ओली र प्रचण्डले कम्युनिष्टको खोलभित्रबाट यहि काम गरिरहेका छन् जुन बाबुरामले भन्दै...

ओली कमरेड ! अब आत्मसमीक्षा गर्ने बेला भएन र ?

–निमकान्त पाण्डे कम्युनिष्ट पार्टीको सरकार देशमा निर्माण भएपछि कम्युनिष्ट पार्टीलाई सत्तामा पु¥याउने मतदान गरेका जनताले कस्तो खालको परिवर्तनको अपेक्षा गरेका होलान् भन्ने कुरा सरकार सञ्चालन गर्ने नेताहरुले बुझ्नुपर्ने विषय हो । परन्तु वाम सरकारको आवरण...

देशको राजनीति संकटकालबाट मुक्त भएको हो त ?

राज्यलक्ष्मी शाक्य देशमा वामपन्थी पार्टीको बहुमतको सरकार निर्माण भएको ६ महिना पूरा भइसक्दा पनि जनताले अपेक्षा गरेअनुसारको परिवर्तन अनुभव गर्न पाएका छैनन् । वर्तमान राजनीतिक व्यवस्थाप्रति असहमति जनाउँदै आएका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डको गिरफ्तारीपछि...

प्रेस काउन्सिलको कार्य क्षेत्र स्पष्ट हुन जरुरी

निमकान्त पाण्डे अहिले राजनीतिमा एउटा विषय चर्चामा छ, हिजोका सहयात्री खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई आज गृहमन्त्री रामबहादुर थापा बादलले हत्कडी लगाएर प्रहरी हिरासतमा राखेका छन् । हिजो त्यही पृष्ठभूमि प्रिय लाग्ने बादलका नजरमा आज प्रकाण्ड हिंसा...

RECENT POSTS

HOT NEWS