आफ्नो स्वास्थ्यप्रति सचेत बनौं

राज्यलक्ष्मी शाक्य भनिन्छ, ‘स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो ।’ यदि मानिसको स्वास्थ्य ठीक छ भने उसले जसरी पनि धन कमाउन सक्छ तर स्वास्थ्य नै ठीक छैन भने भएभरको धन खर्च गरेर पनि ठीक हुन...

सन्दर्भ निर्वाचनको : फेरिएका व्यवस्था, नबदलिएको जनचेतना

चन्द्रप्रकाश बानियाँ संसदीय निर्वाचन संघारमै आइपुग्यो । उम्मेदवारहरूको नामसूची हेर्दा यसपटक पनि पुराना अनुहारहरूकै आधिक्य देखिन्छ । नयाँ अनुहारहरूलाई मतदाताहरूसमक्ष मतयाचना गर्न जति सजिलो छ, पुरानाहरूका लागि उत्तिकै गाह्रो छ । हाम्रो समाजले अझैसम्म पनि...

सिंहदरबारको भ्रष्टाचार स्थानीय तहमा बिकेन्द्रित

 राधा बुढाथोकी मगर सिंहदरबारको अधिकार स्थानीय तहमा सार्ने भन्दै देशमा करिब २० वर्षपछि स्थानीय तहको निर्वाचन सम्पन्न भएको हो । तर अधिकार होइन, भ्रष्टाचार स्थानीय तहमा सरेको जस्तो घटनाक्रमहरुले देखाउन थालेका छन् । देशका...

व्यवसायीको कुरा सुन्न आवश्यक

राज्यलक्ष्मी शाक्य विश्वका सबैजसो देशले ३ प्रकारका आर्थिक व्यवस्था अवलम्बन गरेका छन् । धेरैजसो देशहरुले पूँजीवादी वा खुल्ला अर्थव्यवस्थालाई आत्मसात् गरेका छन् । ती देशहरुमा युरोपका सबैजसो देश, अमेरिकालगायतका देशहरु छन् । खुल्ला र उदारवादी...

कता गयो कांग्रेसको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद ?

  – निमकान्त पाण्डे नेपाली कांग्रेसको राजनीति वीपी कोइरालाको आदर्शबाट टिकेको राजनीति हो भन्दा अन्यथा हुँदैन । तर नेपाली कांग्रेसले वीपी कोइरालाको राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई चटक्कै बिर्सिदिएको महसुस हुन्छ । यथार्थमा नेपाललाई प्रजातान्त्रिक बाटोमा...

जनसमस्या समाधानमा सरकार असफल साबित

राज्यलक्ष्मी शाक्य संसारमा सरकारको अवधारणा जनताको हितलाई ध्यानमा राखेर नै आएको हो । हरेक देशका सरकारको पहिलो कर्तव्य नै जनतालाई परेको पीरमर्कालाई ध्यान दिनु हो । जनतालाई कुनै समस्या परे त्यसको समाधान गर्न सरकार तत्पर...

वर्णशंकर गठबन्धनहरूबाट मुलुकले के आशा राख्ने ?!

चन्द्रप्रकाश बानियाँ कसैलाई मन परोस् वा नपरोस्, कसैले पत्याओस् वा नपत्याओस्, कसैले चिताओस् वा नचिताओस्, आसन्न निर्वाचनको परिणाम वामपन्थी गठबन्धनको पोल्टामा पर्ने निश्चितप्रायः भैसकेको छ । निर्वाचनको घोषणा गर्ने देउवा सरकार आफै पराजयको शिकार बन्ने...

युद्धकालका क्षणहरूलाई सम्झाउने चुनावी अभियान

 डा. दीपेन्द्र रोकाया चुनावी अभियानमा जनताका बीच पुग्दा कता–कता युद्धकालको सम्झना आउँदोरहेछ । युद्धकालमा घुमेका गाउँहरू, बसेका घरहरू र जनतासँग भावना साट्दै गरेका क्षणहरू सम्झँदा आज आपूm अल्मलिएको यात्रुजस्तो हुनुपरेको अनुभव हुँदोरहेछ । युद्धकालको...

नैतिकताको धरोहरले महाप्रस्थान गर्दा देश बेखबर देखियो

 राधा बुढाथोकी मगर पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट अब हामीमाझ हुुनुहुन्न । कीर्तिनिधि विष्टलाई पूर्वप्रधानमन्त्री वा सरकारका पूर्व उपाध्यक्ष भनेर मात्र सम्बोधन गर्नु पनि उहाँमाथि अन्याय हुनेछ । हुन त कीर्तिनिधि विष्टले ममाथि किन अन्याय ग¥यौ भन्दै...

वाम गठबन्धनको विरोध किन ?

हुकुमबहादुर सिंह नेपालको संविधान २०७२को कार्यान्वयनको अन्तिम प्रक्रियाका लागि यही मंसिर १० गते र २१ गते प्रदेश र संसदको निर्वाचन हु“दै छ । यसमा नेपालका दक्षिणपन्थी संशोधनवादी कम्युनिष्टहरू मिलेर अहिले वाम एक ठामको नाममा यो...

RECENT POSTS

HOT NEWS