महिला हिंसाविरुद्धको अभियान र पुरुष सहभागिता
राज्यलक्ष्मी शाक्य
विश्वभर नै मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अहिले चलिरहेको छ । महिलामाथि हुने हिंसा, अन्याय, अत्याचारविरुद्धको यो अभियान चलाइने गरिन्छ । यस वर्ष ‘लिभ नो वान विहान्ड ः इन्ड भ्याइलेन्स अगेन्स ओमन...
नेपाली जनताले आगामी पाँच वर्ष हाँसेरै बिताउन पाउने सम्भावना
चन्द्रप्रकाश बानियाँ
निर्वाचन सम्पन्न भैसकेको छ । निर्वाचन परिणामको सम्बन्धमा सामान्यतः मानिसहरूको अनुमानमा एकरूपता देखिन्छ । यसपटक वामपन्थी गठबन्धनले चुनाव जित्ने अनुमान सबैको रहेको छ । यसपटकको चुनाव लोकतान्त्रिक अभ्यासको निरन्तरता मात्र होइन । यसले...
यस पटकको निर्वाचन र अनुमान
डा. दीपेन्द्र रोकाया
यतिबेला सबैको ध्यान राजनीतिमा छ, कस्ले जित्ला र को पार्टीले बाजी मार्ला ? गठबन्धनमा के कति धोका हुन्छ ? नेताहरू कति इमान्दार छन् ? पहिलो चरणको निर्वाचन भइसकेको र दोस्रो चरणको...
‘वाम गठबन्धन’ले ल्याउने समाजवाद
हुकुमबहादुर सिंह
विश्वभरका माओवादीहरूले सिद्धान्ततः संसदवादलाई ध्वस्त पार्न चाहन्छन् । किनभने अहिलेको संसदीय व्यवस्था भनेको नेपालजस्ता अर्ध(नव) औपनिवेशिक तथा अर्धसामन्ती देशको सन्दर्भमा दलाल पु‘जीपति तथा सामन्तवर्गको अधिनायकत्वको पक्षपोषण गर्ने पु‘जीवादी दर्शन हो । उनीहरूका लागि...
स्पष्टीकरणमा नै सीमित आचारसंहिता
राज्यलक्ष्मी शाक्य
गत मंगलबार नेकपा एमालेले काठमाडौंको प्रमुख स्थान नयाँ बानेश्वरको व्यस्त रहने सडकमा नै सवारीसाधन ठप्प पारेर चुनावी सभा आयोजना ग¥यो । तत्कालीन संविधानसभा भवन रहेको क्षेत्रमा गरिएको यो सभाका कारण एमालेको प्रचारप्रसार त...
वाम गठबन्धनबाट अपेक्षा के गर्ने ?
–निमकान्त पाण्डे
प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि माओवादी केन्द्र र नेकपा एमालेबीच भएको गठबन्धनप्रति नेपाली जनतामा अपार उत्साह देखियो । यी दुई पार्टीको गठबन्धनले चुनावी परिणाम दुईतिहाइ बहुमतको हैसियतसम्म पु¥याउन सक्ने अनुमान भइरहेको छ ।...
एक अवधि पूर्ण बहुमतको सरकार सुमर्ने नेपाली चाहना पूरा होला त ?
चन्द्रप्रकाश बानियाँ
पहिलो चरणको संसदीय निर्वाचन सम्पन्न भएको छ । झण्डै आधा भन्न मिल्ने जिल्लाहरूमा निर्वाचन सम्पन्न भैसकेको भए पनि संघीय संसदका ३७ र प्रदेशसभाका जम्मा ७४ सिटको लागि मात्र निर्वाचन भएको हो । परिमाणका...
प्रचण्ड कमरेडलाई सम्झना होला कि नहोला ?
डा. दीपेन्द्र रोकाया
तत्कालीन नेकपा (माओवादी)को राष्ट्रिय भेला २०६५ मंसिर १ देखि ११ गतेसम्म भक्तपुरको खरिपाटीमा सम्पन्न भएको थियो । भेलाकै पहिलो दिन केही समय पहिले रेडस्टारमा छापिएको नेत्रविक्रम चन्द ‘विप्लव’को लेख जनदिशामा छापिएको थियो...
पूंजीवादी व्यवस्था , समाजबादी व्यवस्था र साम्यवादी व्यवस्था
भेष नारायण श्रेष्ठ (टोकियो)
(बिपी चिन्तन एण्ड गणेशमान फाउणेश केन्द्रीय सदस्य )
२० औ शताब्दीमा ३ वटा दर्शन बहुत चर्चामा रह्यो । पूंजीवादी व्यवस्था , समाजबादी व्यवस्था र साम्यवादी व्यवस्था । यो सामाजिक, आर्थिक र...
प्रकाश दाहालको मृत्यु र यदु गौतमको हत्याको पीडा
– निमकान्त पाण्डे
मृत्यु कसैको पनि पीडादायी हुन्छ भन्ने कुरा अस्वीकार गर्न सकिन्न । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष क.प्रचण्डका छोरा भएकै कारणले बढी चर्चामा आएका प्रकाश दाहाल अल्पायुमै रहस्यमय निधन भएपछि उनको मृत्यु वास्तवमै पीडादायी...


















