जसपा एकताको आधार-पार्टीको नाम अनुसारको काम

 -प्रीति रमण प्रधानमन्त्री केपी ओलीको सहयोगी बनेर मधेशका मुद्धा समाधान गर्ने बहानामा बिदेशी दूतावासको स्पष्ट निर्देशनमा सञ्चालन भएको सन्देश दिने गरी नेताहरु सत्तामोहमा फसेपछि जनता समाजवादी पार्टी ९जसपा० बिभाजन उन्मुख हुन पुगेको छ । ओली वा...

खस साम्राज्यको चिहान बन्यो बाइसी चौबीसी राज्यको जग

–चन्द्रप्रकाश बानियाँ खासगरेर चौधौं शताब्दीको उत्तरार्ध र पन्ध्रौं शताब्दीको पूर्वार्धमा खस साम्राज्यको पूर्णरुपमा विघटन भयो र अनेकौं ससाना भुरे टाकुरे राज्यहरुको जन्म हुन गयो । कर्णली क्षेत्रका राज्यहरुलाई बाइसी भनियो र गण्डकी क्षेत्रका राज्यहरु चौबीसी...

चीनमा जनताका कम्युनहरूको जन्म

-हुकुमबहादुर सिंह चीनमा नयाँ जनवादी आर्थिक कार्यक्रमको कार्यान्वयन क्रान्तिको राष्ट्रव्यापी विजयभन्दा पहिले समेत सुरू गरिएको थियो । लाल सेना र चीनीयाँ क्रान्तिको विजयपछि लगत्तै १९४७मा चीन रणनीतिक प्रत्याक्रमणमा प्रवेश ग¥यो, अनि त्यसको घोषणा माओले गरे...

एक ओली = ५ पाण्डव(देउवा,प्रचण्ड, झलनाथ,माधव र बाबुराम) ओलीले हल्लाई दिए गणतन्त्रको जग !

– निमकान्त पाण्डे प्रचण्ड , माधव-झलनाथ र बाबुराम-उपेन्द्रसमेत गरी तीन दलका  पाँच जना नेताहरु संगठित भएर लाग्दा पनि एकजना केपी ओलीसँग संसदबादी प्रतिस्पर्धामा नराम्ररी पराजित भएका छन् ।संसदीय राजनीतिमा बिकसित भएको दलालबादले कुर्सी प्राप्तिका लागि...

नेपालमा आवेग र प्रतिशोधको राजनीतिको परिणाम !

- नारायण शर्मा  राजनीती राज्य संचालनको नीति हो । यो सबै नीतिहरुमध्ये सर्वश्रेष्ठ नीति हो । यो नीति सबैभन्दा नैतिकताले भरिएको हुन्छ र हुनुपर्छ अनि आफ्नो घोषित नीतिअनुसार राजनीती चल्नुपर्छ भन्ने मान्यता रहिआएको छ । यस्तै...

आफ्नै खर्चमा कोरोनाको उपचार गरे सरकारले राहत दिने घोषणा हास्यास्पद

-राज्यलक्ष्मी शाक्य सरकारले कुनै कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्न चाहेमा अस्पतालले तोकिएको दररेटमा अधिकतम ५० प्रतिशत थप गरि शुल्क लिनसक्ने जनाएको छ। सरकारको भनाई यस्तो आएको छ कि जस्को भाव बुझ्न पनि स्वयम सरकारलाई...

कसरी निम्तियो खस साम्राज्यको अवसान ?

–चन्द्रप्रकाश बानियाँ एघारौंदेखि पन्ध्रौं शताब्दीसम्म नेपालको पश्चिमी खण्डलाई केन्द्र बनाएर तत्कालीन समयको दक्षिण एशियाकै सबभन्दा ठूलो साम्राज्य अस्तित्वमा थियो । खस साम्राज्यको नामले इतिहासप्रसिद्ध उक्त राज्यको स्थापना दक्षिण पश्चिम तिब्बतबाट झरेका नागराजले गरेका थिए ।...

देशलाई पराधीन बनाउने प्रतिस्पर्धामा छन् लम्पसारबादी नेताहरु !

 –निमकान्त पाण्डे नेपाल कहिल्यै कसैको उपनिवेश भएन भनेर गर्व गर्ने हामी नेपालीहरु अब त्यो गर्व गर्ने अवशरबाट बञ्चित हुने अवस्थामा प्रवेश गरिसकेका छौं।   देशको अवस्था स्वतन्त्र मुलुकको रुपमा अब नरहने स्थिति बिकसित भैरहेको छ भन्ने...

कोरोनाको नाममा अवैध कारोवार, सरकारबाटै प्रतिबन्धित खोपको ब्यापार ! जनता सचेत बनौं !!

- राज्यलक्ष्मी शाक्य बिश्व स्वास्थ्य संगठनले कोरोनाको खोपका लागि उपयुक्त नभएको भनेर प्रतिवन्ध नै लगाएको रेम्डेसिभर  नाम गरेको खोप नेपालले बिभिन्न देशहरुबाट खरिद गरेर ल्याईएको छ । यो खोप नेपाली जनतालाई धमाधम लगाउन बाध्य बनाईदै...

पार्टी बारे माओ

हुकुमबहादुर सिंह माओ चीनीयाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा आएदेखि उनले पार्टीलाई साँचो अर्थमा लेनिनवादी लाइनमा विकास गर्न सबै प्रकारका प्रयासहरू गरे । पहिलेका गलत लाइनहरू, खासगरी वाङ्मिङ्को तेस्रो ‘वाम’  प्रभावले गर्दा पार्टीको काम गराइमा घेरै प्रकारका...

RECENT POSTS

HOT NEWS