‘अनायका विनश्यन्ति, नश्यन्ति बहुनायका’
–नारायण शर्मा
हाम्रो प्राचीन पूर्वीय साहित्यमा रहेको माथि शीर्षासीन पदावली–वाक्यको अर्थ स्पष्टै छ कि नेता हुँदै नभएर पनि हुँदैन, नासै हुन्छ, धेरै भएर त झन् हुँदैन, सर्वनासै हुन्छ । तसर्थ प्रमुख नेता एउटै हुनुपर्दछ ।
यस्तै...
पृथ्वी नारायणका सच्चा उत्तराधिकारी सीमा क्षेत्रका जनता हुन् –प्रीति रमण
२०७७ सालको पुस २७ आउन अब एक महिना र केही दिन बाँकी रहेको छ । यो दिनको महत्व कति छ भन्ने कुरामा बहसको आवश्यकता छैन । पुस २७ नेपालको इतिहासमा एउटा महत्वपूर्ण दिनका रूपमा...
नेपालको राजनीतिले देश र जनतालाई किन चिन्दैन ?
–चन्द्रप्रकाश बानियाँ
मन्त्रीहरु सेनामेना हुन्, प्रधानमन्त्री सेनापति । सरकारको प्रशंसा होस् कि निन्दा, नाम जोडिने त्यही समूहसँग हो । आफ्नो मातहतको सेनालाई युद्धमैदानमा कति कुशलतापूर्वक परिचालन गर्नसक्छ भन्ने आधारमा सेनापतिको मूल्याङ्कन हुने हो । सेनाको...
ओलीमाथि प्रचण्ड समूहको आरोपमा किन परेनन् तपशीलका कुरा
सत्तासीन डबल नेकपाको आन्तरिक कलह बिचारमा मतभेद कि पदीय महत्वाकांक्षा र कमिशनमा भागबण्डाको रोदन हो भनेर बुझ्नु पर्ने भएको छ । प्रचण्ड समूहले ओलीमाथि लगाएका आरोपहरुको पुलिन्दा गम्भिरताका साथ पढेपछि त्यति लामो गन्थनमा कतै...
जनताको जनवाद,अन्तरपार्टी जनवाद र सर्वहारा जनवाद
–हुकुमबहादुर सिंह
एउटा माक्र्सवादी–लेनिनवादी कम्युनिस्ट पार्टी तीनखाले अन्तरसम्वन्धित जनवादद्धारा बाँधिएको हुन्छ । नेपालका घेरै कम्युनिस्ट पार्टीहरुले जनवादको कुरा गर्दा पार्टीभित्रको जनवादको मात्रै कुरा गरेको पाइन्छ । त्यो पनि आफ्ना र आफ्ना समूहका लागि जनवाद ।...
राजनीतिक दलका नेताहरू राजनीतिलाई ब्यापार बनाईरहेका छन्
–प्रीति रमण
नेपालमा राजनीतिक स्वतंत्रता प्राप्त भएको धेरै भएको छैन । तर पनि राजनीतिप्रति र राजनीतिक दलका नेताहरुप्रति जनतामा घृणा पैदा भैरहेको पाउन थालिएको छ । कारण के होला भनेर बुझ्ने चासो स्वयम राजनीति गर्ने...
कोरोना संक्रमणको प्रकोप र उपचारमा जनता लुटिरहेका ब्यापारीहरु
–राज्यलक्ष्मी शाक्य
कोरोनाका नाममा सरकारले राज्य कोषको दोहन गरिरहेको छ भने अस्पताल लगाएतका ल्यावहरुले जनतालाई लुट्ने काम गरिरहेका छन् । संक्रमितको संख्यामा दिन प्रतिदिन तीव्र वृद्धि भइरहेको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या...
सत्तासीन नेकपाको बिकल्प चुनावले दिन सक्ने छैन
डबल नेकपामा यतिबेला नेताहरुबीचको बिबाद उत्कर्षमा पुगेको जस्तो देखिएको छ । यो सत्तासिन नेकपाको एकता वा विभाजनबाट जनताको जीवनस्तरमा भने कुनै फरक नपर्ने अवस्था आएपछि जनताले नेकपाको बिबादलाई वेवास्ता गरिरहेका छन् । डबल नेकपाको...
भ्रस्टाचारः बडाहरुको बिचित्र र बिडम्बनापूर्ण बिशेषता !
– नारायण शर्मा
बडाले जो ग¥यो काम हुन्छ त्यो सर्वसम्मत ! छैन शङ्करको नङ्गा मगन्ते भेष निन्दित !!
लेखनाथ पौड्यालका यी शब्दहरुसँग मिल्दा जुल्दा गतिबिधि आजको राजनीतिमा देखा परिरहेका छन् । ठुलाबडा भनिने, गनिने र मानिनेहरुका...
नेपालको क्रान्तिमा अनुभवी र बृद्द क्रान्तिकारी कम्युनिष्ट नेताहरुको भूमिका बारे
—डा. शम्भु कट्टेल
कमरेड मोहन बिक्रम सिंह, मोहन बैद्य किरण, नारायणमान बिजुक्छे, चित्र बहादुर केसी, सीपी मैनाली, सीपी गजुरेल र रिषी कट्टेल जस्ता सत्ता इतरका ७० बर्ष कटेका इतिहास बोकेका बिभिन्न कम्युनिष्ट पार्टीका नेताहरुबाट जनताले...






















