कम्युनिष्ट पार्टीलाई प्राप्त जनमत भ्रष्ट र दलालहरुलाई हैन

निमकान्त पाण्डे बितेको एक साता यता देशका प्रमुख शहरहरु लगायत राजधानी काठमाडौंमा समेत राजावादीहरुले ‘राजा आउ देश बचाउ’ भन्दै नाराबाजी गरिरहेका छन् । दुईसय चालिस बर्षसम्म नेपालमा शासन गर्दै आएका शाहबंशीय राजाहरुको अन्तिम उत्तराधिकारीको रुपमा...

ओली नेतृत्वको सरकार ढल्ने चिन्ता मोहनविक्रम सिंहलाई किन ?

–हुकुमबहादुर सिंह नेकपा (मसाल) का महामन्त्री क। मोहनविक्रम सिंहलाई किन हो केपी ओली प्रधानमन्त्रीबाट हट्ने हुन् कि भन्ने ठूलो चिन्ताले सताएको देखिन्छ । केपी ओलीको सरकारलाई समर्थन गर्ने कि विरोध गर्ने सवालमा उहाँको पार्टीभित्र चलेको...

कोरोना वास्तविकता के हो ? भ्रम निवारण अझै हुन सकेको छैन

राज्यलक्ष्मी शाक्य चीनको हुबेइ प्रान्तबाट सुरु भएको भनिएको  कोरोना भाइरसको संक्रमण नेपालमा निक्कै ढिलो गरि प्रभाव देखियो । अमेरिकाले चीनमाथि लगाएको आरोप पुष्टि हुन सकेको छैन, तैपनि चीनको हुबेइ प्रान्तबाटै यसको प्रभाव देखिएको हुनाले चीनबाटै...

दुर्योधन दम्भबाट निम्तने विनाश मात्र त हो

–चन्द्रप्रकाश बानियाँ नेकपा भित्रको कचिङ्गल अप्ठेरो मोडमा पुगेको छ । दुई अध्यक्षहरुबीच पत्र–क्षेप्यास्त्र हानाहान चलेको छ । पार्टी कमिटीहरुको बैठक बस्न नसक्ने अवस्था उत्पन्न भएको छ । पार्टीभित्र रडाको चलेकै बेला प्रधानमन्त्रीले सर्वदलिय बैठक बोलाए...

हुने खानेहरुको सुविधाका लागि खोकनाबासीका बस्ती उजाड किन गरिदै छ ?

-रिदेन महर्जन केपी ओली नेतृत्वको डबल नेकपाको सरकारको आयु जति छोटो हुँदैछ त्यतिकै मात्रामा तानाशाही प्रवृति हावी भइरहेको देखिन्छ । त्यसैले वर्तमान परिपेक्ष्यमा सच्चा देशभक्त, विकासप्रेमी, न्यायप्रेमी, राष्ट्र र जनताको सम्बन्धलाई सुमधुर र आम नागरिकको...

सन्दर्भ : भ्रष्टाचार दिवस – भ्रस्टाचार केहो र कसरी निर्मूल गर्ने ?

सन्दर्भ : भ्रष्टाचार दिवस - भ्रस्टाचार केहो र कसरी निर्मूल गर्ने ? -नारायण शर्मा आज ९ डिसेम्बर ! अन्तर्राष्ट्रिय भ्रस्टाचार विरुद्धको दिवस ! संयुक्त राष्ट्र संघको महासभाले भ्रस्टाचारको भयावहताको बोध र विरोधको लागि तय गरेको विशेष...

भौतिक शास्त्रको नोबेल पुरस्कार : ब्लाक होलको नाम

उदयराज खनाल सन् २०२० को भौतिक शास्त्रसम्बन्धी नोबेल पुरस्कार, ब्लाक होल ९कृष्ण क्षिद्र० बारे अनुसन्धान गरेका तीन वैज्ञानिकलाई डिसेम्बर १० तारिकका दिन प्रदान गरिने भएको छ। ब्लाक होललाई आइन्सटाइनीय सामान्य सापेक्षताको एक मूलभूत परिणामको रूपमा...

भ्रष्टाचार गर्नेहरूलाई चुनौतीको पहाड बन्दैछन् विप्लव

–निमकान्त पाण्डे बहुचर्चित बालुवाटार जग्गा प्रकरणमा अख्तियारले कारवाही प्रक्रियामा देखाएको विभेदप्रति सर्वत्र चर्चा भइरहेका बेला विप्लव नेतृत्वको नेकपाले पनि मुख खोलेको छ । भ्रष्टाचारकै विरुद्ध राजनीतिक गतिविधिलाई केन्द्रित गरेको र विष्फोटक गतिविधिमा समेत विशेष क्षतिजन्य...

कोरोना बिमा गर्नेहरु पनि ठगिंदै छन् बिमा कम्पनीहरुबाट

 –राज्यलक्ष्मी शाक्य सरकारले कोरोना बिमाका नाममा पनि लुट्नेहरुलार्ई बाटो खोलिदिएको छ । कोरोना संक्रमित भएर बिमा दावी गर्ने २० हजारभन्दा बढीले आवश्यक सबै कागजात समयमा नबुझाउँदा उनीहरुको दाबी भुक्तानीमा ढिलाइ भएको समाचार बाहिरिए पछि सरकारले...

सरकारी नेकपामा बेइमान इमान्दार र इमान्दार बेइमानबीचको संघर्ष

 –हुकुमबहादुर सिंह नेपालीमा एउटा उखान छ–सर्पको खुट्टा सर्पले देख्छ । सरकारी नेकपाका दुई अध्यक्षबीचमा अहिले त्यही भएको छ । एउटालाई अर्कोले सकेसम्म खुइल्याउने, बढीभन्दा बढी एकले अर्काको खुट्टा कहाँ कहाँ पुगेका छन् देखाइदिने । नेपाली...

RECENT POSTS

HOT NEWS