महाकवि सिद्धिदास महाजुको १ सय ५४ जन्मजयन्ती दिप प्रज्वलन गरी मनाए
काठमाडौं । नेपाल भाषा साहित्यका चार खम्बा मध्ये एक मानिएका महाकवि सिद्धिदास महाजुको १ सय ५४ जन्मजयन्ती दिप प्रज्वलन गरी मनाएकाे छ ।
काठमाडौंको रत्नपार्कमा रहेकाे महाकवि सिद्धिदास महाजुको सालिकमा दिपप्रज्वलन गरी मनाएकाे थियाे । ...
उपन्यास ‘सेप्टेम्बर १७’ सार्वजनिक
काठमाडाैं । वरिष्ठ साहित्यकार तथा मानवअधिकारकर्मी मल्ल के सुन्दरको उपन्यास ‘सेप्टेम्बर १७’ शुक्रबार जनकवि दुर्गालाल श्रेष्ठले विमोचन गरेका छन्। नेपाल भाषामा प्रकाशित मल्लको यो पाँचौं उपन्यास हो।
नेपाल भाषा प्रतिष्ठानबाट प्रकाशित यस उपन्यासमा पहिचान खोज्दै...
ऊठौँ, जागौँ युवाहरु हो ! (कविता)
तीर्थराज जोशी (डोटी)
हाल : काठमाडौं
ऊठौँ जागौँ युवाहरु हो !
पहाडजस्तै अटल विश्वास
सगरमाथाजस्तै उच्च सपना
तराईजस्तै विशाल छाती लिएर
धर्तीमा स्वर्ण आभा फिँजाउँदै
मेचीको झङ्कारमा कालीको उल्लास मिसाउँदै
कालीको जागरणमा मेचीको आल्हाद मिसाउँदै
ऊठौँ
प्रभाको लालीसँगै रङ्गीन सपना समातेर ऊठौँ ।
हाम्रा गाउँहरुमा...
महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक तोडफोड
काठमाडाैं । भद्रपुरमा अढाई दशकअघि स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड भएको छ।
आइतबार राति अज्ञात समूहले सालिक तोडफोड गरेको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले जनाए ।सालिकको शिर छेदन गरी भुइँमा लडाइएको...
अल्जाइमरबाट वरिष्ठ साहित्यकार भट्टको निधन
काठमाडौं । वरिष्ठ प्रगतिवादी साहित्यकार एवं प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष आनन्ददेव भट्टको निधन भएको छ । अल्जाइमर रोगबाट पीडित भट्टको भट्टको ८५ वर्षको उमेरमा सोमबार बिहान करिब तीन बजेतिर निधन भएको हो ।...
प्रधान साहित्यकार पुरस्कार शान्तराज शाक्यलाई प्रदान
ललितपुर । साहित्यकार शान्तराज शाक्यलाई यस वर्षको प्रधान साहित्य पुरस्कार प्रदान गरियो । स्वर्गीय कवियत्री मन्दिरा प्रधानको नाउँमा ४९ वर्ष अघि स्थापित सो पुरस्कार नेपाल भाषाको साहित्यमा योगदान पु(याउने साहित्यकारलाई दिँदै आएको छ ।
ललितपुरमा...
मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित
काठमाडाैं । साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को आइतबार राजधानीमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा...
प्रथम पटक साहित्यपोस्ट उत्तम कृति पुरस्कार प्रदान
काठमाडौं । स्रष्टा केदार वशिष्ठलाई ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ प्रदान गरिएको छ ।
५० हजार राशिको उक्त पुरस्कार वशिष्ठको पहिलो पुस्तक ‘नेपाल विद्या’ का लागि कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठाका उपकुलपति जगमान गुरुङले सम्मान स्वरूप...
बाल वाङ्मयको आयोजनामा दुई बाल कृति विमोचन
काठमाडौं । बाल साहित्य सर्जक एवं कवि शान्ति सापकोटाको दुई बाल कृति भर्खरै विमोचन भएको छ। बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा भएको जुम भर्चुअल कार्यक्रममार्फत दुई कृतिको विमोचन भएको हो।
विमोचन भएका कृतिमा बाल कथा...

























