संसाक साहित्यिक सम्मान–२०७८ घोषणा
काठमाडौं । संस्कृति, साहित्य र कलाको लेखन, प्रकाशन र प्रसारण गर्दै आएको संसाक मासिकले ‘संसाक साहित्यिक सम्मान–२०७८’ घोषणा गरेको छ ।
संसाक मासिकले हरेक वर्षझैँ यस वर्ष पनि समीक्षा, काव्य, कविता, मुक्तक, नियात्रा र शीत...
एल. आर. आई. स्कुलले भानु जयन्ती भव्य रूपमा मनाइयाे
काठमाडाैं । नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धाभाव प्रकट गर्दै एल. आर. आई. विद्यार्थी साहित्य सञ्जालले २०८ औँ भानु जयन्ती भव्य रूपमा मनाएका छन् ।
साहित्य सञ्जालले विविध साहित्यिक कार्यक्रम अन्तरगत आफ्नो सिर्जना वाचन,...
विद्यापति पुरस्कारबाट साहित्यिक स्रष्टा सम्मान
जनकपुरधाम । विद्यापति पुरस्कार कोष, जनकपुरधामले २०७७ सालको नेपाल विद्यापति पुरस्कार विभिन्न विधाका ६ जना स्रष्टाहरूलाई प्रदान गरेको छ।
२ लाख रुपैयाँ राशि रहेको नेपाल विद्यापति मैथिली साहित्य पुरस्कारबाट मैथिली साहित्य परिषद् राजविराजका अध्यक्ष सतिश दत्त...
आज २०८ औं भानु जयन्ती
काठमाडाैं । भानु जयन्तीको अवसरमा तनहुँको भानु नगरपालिकाले आज सार्वजानिक बिदा दिएको छ ।
नेपाली भाषा, साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको सम्मानमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सबै सरकारी कार्यालय, शैक्षिक संस्था...
समालोचकीय परिचर्चा भर्चुअल कार्यक्रम सम्पन्न
काठमाडौं । नेवाः विद्यार्थी युनियनको आयोजनामा ह्याउँनिभाः (रातो प्रकाश) टाइम्सको संयोजनमा नेपालभाषाका दुईवटा कृति श्रीलक्ष्मी श्रेष्ठको सच्छि दंया (सत्य मोहन) जोशी र डा. बाल गोपाल श्रेष्ठको ‘डायरी पानाय् बुयावःगु’ नामक कविता संग्रहको समालोचकीय परिचर्चा”...
शब्दयात्रा प्रकाशनले सम्मान गर्ने तीन स्रष्टाको नाम सार्वजनिक
काठमाडाैं । शब्दयात्रा प्रकाशनले आख्यानकार गीता केशरी, भाषा व्याकरण संरक्षणकर्मी शरच्चन्द वस्ती र चार वेदलाई नेपालीमा अनुवाद गर्नुहुने अनुवादक तिलकप्रसाद लुइँटेललाई सम्मान गर्ने भएको छ । प्रशासनिक क्षेत्रमा लागेर अर्र्को विधामा महत्वपूर्ण योगदान गर्ने...
गजल
प्रशान्त डंगाेल
टाेखा, काठमाडाैं ।
यी मानिसकाे भिडमा आशाका बिज खाेजिरहे
दिनरात शान्त पार्ने एउटा चिज खाेजिरहे
अरुलाई हेय्य दृष्टिले हेर्न सिकाउने नरे
जातकाे बिजाराेपन गर्ने त्यो गित खाेजिरहे
प्रिय फुर्क्याइ कुरा स्वार्थकाे नगरे हुन्छ
जुधाई चुरा तिम्रो स्वार्थकाे नगरे हुन्छ
अपरिवर्तित...
प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपतिको सम्झना
काठमाडाैं । नेपाल प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति तत्कालीन राजा महेन्द्र शाह (कवि मविवि शाह) को १०२ औँ जन्मजयन्तीका अवसरमा कमलादीस्थित प्रज्ञा भवनमा अवस्थित शाहको प्रतिमामा माल्यार्पण गरी उनको योगदानको स्मरण गरिएको छ ।
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद...
नेपालकाे महारानी
- प्रकाश कुमार साह
लाग्थ्यो तिमी सरस्वती हौं
ब्रम्हाको कोखबाट आएको
तिम्रो जीवन संर्घष हेर्दा
कता कता धेरै आचरण मागेको
तिमीसँग जोडी बिजोडी पो रहेछौं
दुखः का दिन होइन बिलाशिता जोडिएछौं
कहाँ(कहाँ बस्न दिए तिमी घात गर्दो रहेछौं
न शास्त्र न शास्त्र...
वरिष्ठ साहित्यकार वानिरा गिरीको निधन
काठमाडौं । वरिष्ठ साहित्यकार डाक्टर वानिरा गिरीको निधन भएको छ। ७५ वर्षिया गिरीको निधन आइतबार राति १० बजे भएको साहित्यका नरेन्द्र प्रसाईंले जानकारी दिए। २० दिनअघि कोरोनासंक्रमण देखिएकी गिरीको निधन हृदय घातले भएको जनाइएको...

























