राष्ट्रिय युवा संघको बाग्मती प्रदेश इन्चार्जमा चौलागाईं चयन

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको बाग्मती प्रदेश इन्चार्जमा महेश चौलागाईं चयन भएका छन् । युवा संघका महासचिव सुमन पुरीले सर्कुलर जारी गर्दै बाग्मती प्रदेशको इन्चार्जमा चौलागाईं चुनिएको जानकारी दिएका हुन्...

कांग्रेसलाई परिवर्तन गरेर अघि बढ्न जरुरी : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेसले कम्युनिष्ट पार्टीहरुसँग गठबन्धन गर्न नहुने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित रिता शाहीद्वारा लिखित गजल संग्रह चिनारीको लोकर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन्। ‘यदि...

प्रधानमन्त्री प्रचण्ड र वरिष्ठ अमेरिकी अधिकारी लाउबाचरबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्‌की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएकाे छ। दुवैबीच बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएकाे हाे। भेटवार्तामा दुई...

रास्वपाकाे सचिवालय बैठक साँझ ५ बजे बस्दै

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक आह्वान गरेको छ । बैठक आज साँझ ५ बजे बोलाइएको हो । बैठक बस्नु अघि महोत्तरीको बैठकले चयन गरेको केन्द्रीय सदस्यहरुको शपथको कार्यक्रम रहेको छ भने त्यस लगत्तै...

एनसेल प्रकरणविरूद्व विद्यार्थी संगठनहरू विरोधमा उत्रिए

काठमाडौं । एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएको आशंका गर्दै विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । सत्ता गठबन्धन निकट र प्रमुख प्रतिपक्षी दल निकट विद्यार्थीहरुले यसको विरोध गरेका हुन् । प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट अनेरास्ववियुले...

विप्लव र प्रकाण्डसहित चार नेताविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लब) सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको...

आजदेखि एमालेको ‘सङ्कल्प यात्रा’ आरम्भ

बैतडी, १४ मङ्सिर । नेकपा (एमाले) को  ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आजदेखि  आरम्भ भएको छ । यात्राको एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरे । अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा आज बिहान  नेपाली...

कांग्रेस पदाधिकारीबिच महासमिति बैठकबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा आसन्न महासमितिको बैठकको तयारी सम्बन्धमा छलफल भएको छ । अर्थमन्त्री समेत रहनुभएका कांग्रेस नेता डा. प्रकाशशरण महतले जारी बैठकमा महासमिति बैठकको तयारीसँगै जाजरकोट र रुकुमपश्चिम क्षेत्रका भूकम्प...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डको यूएई भ्रमण लगायत विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको...

राजतन्त्र आन्दोलन व्यर्थकाे आन्दोलन : माधव नेपाल

सुर्खेत  ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजतन्त्र ल्याउनका लागि भएको आन्दोलन व्यर्थ भएको बताएका छन्। भूकम्प प्रभावित क्षेत्रबाट फर्किने क्रममा मंगलबार बिहान सुर्खेतमा पत्रकारहरूसँग बोल्दै नेपालले राजतन्त्र ल्याउने कुरा कल्पना मात्रै भएको बताए।...

RECENT POSTS

HOT NEWS