माकुनेकाे पार्टीद्वारा प्रधानमन्त्रीलाई २५ लाखको चेक हस्तातरण

काठमाडौं । भूकम्प पीडितको सहयोगका लागि नेकपा एकीकृत समाजवादीले २५ लाखको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तातरण गरेकाे छ । मंगलबार एकीकृत समाजवादीको प्रतिनिधि मण्डलले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर चेक हस्तातरण गरेकाे छ । २०८० कात्तिक १७...

राहत वितरणमा एकरूपता अपनाउन रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जाजरकोट भूकम्पका पीडितलाई राहत वितरणमा एकरूपता अपनाउन सरकारको ध्यानाकर्षण गराएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेर रास्वपाले ६ बुँदे ध्यानाकर्षण गराएको हो । रास्वपाले राहत सामग्री वितरणमा सडक...

एमाले एक महिना नबित्दै पुनः विपक्षमा

काठमाडाैं । सत्ता गठबन्धनभित्रको विवादमा खेल्दै कोशी प्रदेशमा विद्रोहीलाई साथ दिएको नेकपा (एमाले) एक महिना नबित्दै पुनः विपक्षमा पुगेको छ। एमालेले केदार कार्की नेतृत्वको सरकार छाडिसकेको छ। एमाले सोमबारदेखि प्रदेश सभामा विपक्षी लहरमा बस्ने भएको...

नेसपाले प्रधानमन्त्री उद्धार कोषमा १० लाख प्रदान गर्ने

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पमा...

सरकारले जाजरकोट भूकम्पमा घाइते भएकाहरूको नि:शुल्क उपचार गर्ने  

काठमाडौं ।  जाजरकोट भूकम्पमा परेर घाइते भएकाहरुको सरकारले नि:शुल्क उपचार गर्ने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद्‌को बैठकले भूकम्पमा परेर घाइते भएकाहरुको उपचार नि:शुल्क गर्ने निर्णय गरेको हो। त्यस्तै, भुकम्प गएका जिल्लाहरुमा राहत र पुनर्स्थापनाको कार्य पनि...

कांग्रेस म्याग्दीकोे जिल्ला सम्मेलन स्थगित

म्याग्दी  । नेपाली कांग्रेस म्याग्दीकोे जिल्ला सम्मेलन स्थगित भएको छ । जाजरकोट भूूकम्पका कारण सम्मेलन स्थगित गरेको नेपाली कांग्रेस म्याग्दीका सचिव भरत रकालले जानकारी दिनुभयो ।  विपद् र शोकको कारण सम्मेलन अर्को मिति तय...

भूकम्पबाट अहिलेसम्म १ सय ५७ जनाको मृत्यु पुष्टि

काठमाडाैं । जाजरकोट भूकम्पबाट पीडितलाई राहत घोषणा गर्न सिंहदरबारमा मन्त्रिरिषद्को बैठक बसिरहेको छ। शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्प जाँदा अहिलेसम्म १५७ जनाको मृत्यु पुष्टि भएको छ। भूकम्पका कारण सयौँ घाइते...

सरकारले गरेका राम्रा कामहरूबाट परिवर्तनविराेधीहरू तिलमिलाए :  प्रम प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेका राम्रा कामहरूबाट परिवर्तनविराेधीहरू तिलमिलाएकाे बताउनुभएको छ । सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले पार्टीको बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय समितिका...

सांसद सञ्जय कुमार गौतमले शून्य समयमा नबोलेरै ब्यङ्ग्य

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले प्रतिनिधि सभाको शून्य समयमा नबोलेरै ब्यङ्ग्य गरेका छन् । विगतमा संसदमा उठेका विषयहरुको सम्बोधन नभएको भनी सरकारलाई खबरदारी गर्दै आएका कांग्रेस सांसद गौतमले बिहीबार प्रतिनिधि सभाको बैठकमा...

RECENT POSTS

HOT NEWS