सम्झौता भए बमोजिम राष्ट्रपति र प्रम नदिने भएपछि अर्को विकल्पमा गयाे : महरा

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले कांग्रेसले अडान नछोडेपछि नयाँ समीकरणमा जानुपरेको जनाएका छन्। सोमबार प्रधानमन्त्रीको सपथ ग्रहणअघि बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकपछि महराले उक्त कुरा जनाएका हुन्। आइतबार १२ बजेसम्म अर्कै गठबन्धनसँग...

पूर्वसहमतिअनुसार माकेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नछोड्दा गठबन्धन टुट्याे

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वसहमतिअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नछोड्दा गठबन्धन टुटेको छ। लगातार छलफल गर्दा पनि देउवाले दाहाललाई पहिलो दुई वर्ष प्रधानमन्त्री छाड्न अस्वीकार गरेपछि अन्तत उनले एमाले, राप्रपा, रास्वपासहितका...

प्रचण्डको सरकारमा राप्रपा पनि सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) ले सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार बसेको आकस्मिक बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकारलाई समर्थन गर्ने निर्णय गरेको एक नेताले बताए । नयाँ...

रास्वपा पनि सरकारमा जाने

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मुकुल ढकालले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने जनाएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको सहमतिअनुसार रास्वपाले सरकारमा जाने निर्णय गरेको उनको भनाइ...

माकुने आन्तरिक छलफलमा जुट्याे

काठमाडौं । सत्ता गठबन्धन टुटेको निष्कर्ष निस्किएको राजनीति र नयाँ गठबन्धनको पहल भइरहेको समयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने आन्तरिक छलफलमा जुटेका छन्। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड...

स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै सङ्कायका डीन र परीक्षा नियन्त्रकसँगको...

मधेश प्रदेश : सपथलगायत विषयमा सहमति खोज्न सर्वदलीय बैठक

जनकपुरधाम,  पुष  १० गते । मधेश प्रदेशसभा सचिवालयको आह्वानमा सोमबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बस्ने भएको छ । नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथग्रहणलगायतका काममा सर्वदलीय सहमतिका लागि सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको...

गठबन्धनका नेताहरु नयाँ सरकार गठनबारे ‘औपचारिक’ छलफलमा जुटे

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेको समयसीमा सकिनै लाग्दा सत्तारुढ गठबन्धनका नेताहरु नयाँ सरकार गठनबारे ‘औपचारिक’ छलफलमा जुटेका छन्। केन्द्रमा प्रधानमन्त्रीसहित महत्वपूर्ण पद र प्रदेश सरकारमा ‘प्याकेज’मा सहमति गर्नेगरी गठबन्धनका...

पुस दोस्रो साता बागमती प्रदेशसभा सदस्यको शपथ

मकवानपुर  । बागमती प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण कार्यक्रम पुस दोस्रो साता हुने भएको छ । निर्वाचन आयोगले प्रदेशसभा सदस्यको नामावली प्रदेश प्रमुखलाई पुस २ गते हस्तान्तरण गरेसँगै प्रदेशसभा सचिवालयले सांसदहरुको शपथ ग्रहणको तयारी...

चिसो मौसममा सिंहदबार परिसरमा राजनीतिक सरगर्मी

काठमाडौं । तराई–मधेशसहित मुलुकका सबै भागमा चिसो ह्वात्तै बढेका बेला सिंहदरबार परिसरमा भने एकाएक राजनीतिक सरगर्मी बढेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट देशको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको...

RECENT POSTS

HOT NEWS