माकुने त्रिवि शिक्षण अस्पतालमा उपचार गर्दै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बिरामी परेका छन्।
अध्यक्ष नेपाललाई रूघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएको एकीकृत समाजवादीले जनाएको छ। स्वास्थ्यमा समस्या देखिएपछि नेपाललाई उपचारार्थ...
माओवादी केन्द्रले प्रतिनिधिसभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ ।
नवनिर्वाचित सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार गठनका बारेमा निर्णय लिइने सांसद एवम् माओवादीका...
अध्यादेशले देश द्वन्दमा भासिने खतरा बढ्यो !
सरोकारवाला बाहेक अरु सबैबाट बिरोध / राष्ट्रपति चर्को दोहोरो दवावमा
काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ मा संशोधन गर्ने गरी अध्यादेश ल्याएपछि यसको पक्ष विपक्षमा बहस सुरु भएको...
नेपालमा सहकारीका माध्यमबाट रोजगारी सृजना गर्न सकिने : मन्त्री श्रेष्ठ
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूमिको समुचित उपयोग गरेर सहकारीका माध्यमबाट रोजगारी सृजना गरी विदेश भौँतारिनुपर्ने अवस्थाको अन्त्य गरिने जनाएकी छन् ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय अनामनगरले बिहिबार...
आज निर्वाचन परिणामसहितको राष्ट्रपतिलाई प्रतिवेदन बुझाइँदै
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ ।
आयोग पदाधिकारीले आज बिहान १० बजे राष्ट्रपति भण्डारीलाई भेटेर प्रतिवेदन बुझाउन लागेको हो ।
प्रमुख...
कामपाका पूर्व प्रधानपञ्च कमल चित्रकारको निधन
काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलको संस्थापक महामन्त्री एवं काठमाडौंका पूर्व प्रधानपञ्च कमल चित्रकारको निधन भएको छ । उनको ८२ बर्षको उमेरमा सोमबार काठमाडौंमा निधन भएको हो ।
कांग्रेसका पुराना नेता चित्रकार बीपी...
रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै रिट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
सिन्धुली घर भएका युवराज सफलले संवैधानिक इजलासमा दायर गरेको रिटमा रवि लामिछानेको सांसद...
‘अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकार र निजी क्षेत्र एकसाथ अघि बढ्नुपर्छ’
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १३औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले निजी क्षेत्रप्रति सरकारले फरक दृष्टिकोण...
राष्ट्रपति कार्यालय पुगेकाे अध्यादेशकाे ब्यहाेरा यस्ताे छ
काठमाडाैं । सरकारले राजनीतिक मुद्दा फिर्ता लिन मिल्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्ने गरी ल्याएकाे अध्यादेश अनुमोदनका लागि हिजाे(साेमबार) साझ राष्ट्रपति कार्यालय पुगेको छ।
आइतबार बसेकाे मन्त्रिपरिषद्...
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंसिर २४ गते बस्ने
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मंसिर २४ गते शनिबार बस्ने भएको छ।
समितिको बैठक शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका...
























