अहिले ३ बजे सत्तारुढ गठबन्धनको बैठक बस्दै
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज (सोमबार) बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल हुनेछ ।
बैठकमा निर्वाचन परिणामको समीक्षालगायत विषयमा...
प्रतिनिधि सभाकाे अन्तिम मत परिणाम आयाे
काठमाडाैं । प्रतिनिधि सभातर्फको सबै एक सय ६५ निर्वाचन क्षेत्रकै अन्तिम मत परिणाम आएको छ । दोलखाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै एक सय ६५ निर्वाचन क्षेत्रकै नतिजा आएको हो । दोलखामा प्रतिनिधि सभातर्फ...
दोलखाको मतगणना रोचक बन्दै
काठमाडाैं । प्रतिनिधि सभातर्फ नतिजा आउन बाँकी दोलखाको मतगणना रोचक बन्दै गएको छ । सत्ता गठबन्धनका तर्फबाट माओवादीका गंगा कार्की र एमालेका बालकृष्ण शिवाकोटीबीच कडा प्रतिस्पर्धा छ ।
हिजो बिहानसम्म शिवाकोटीले अग्रता लिनुभएकोमा दिउँसोदेखि कार्कीले...
रविमाथि नागरिकता विवादबारे प्रहरीले अनुसन्धान सुरू
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ। चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद रविले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी...
नेपालका सबै कम्युनिष्टहरूएक हुने बेला आयाे
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालका सबै कम्युनिष्टहरूले आ-आफ्नो कमजोरी सच्याएर एक हुने बेला आएको जनाएका छन् । महासचिव विप्लवले आम निर्वाचनको विषयमा मंगलबार एक भिडियो वक्तव्य दिंदै सो कुरा जनाएका हुन्...
नयाँ सरकार बन्ने बारेमा गृहमन्त्री खानले यस्ताे कुरा खुल्लासा गरे !
लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाणले अब पाँच दलीय गठबन्धनको सरकार बन्ने बताउनु भएको छ ।
रुपन्देहीको भैरहवामा आइतबार भएको पाँच दलीय गठबन्धनको बैठकमा गृहमन्त्री खाणले गठबन्धनको बहुमत पुग्ने र गठबन्धनमा आबद्ध दलहरुबीच पाँच वर्षसम्म व्यवस्थालाई...
मत गणना सुरु गर्न रुपन्देही–२ मा निर्देशन
निर्वाचन आयोगले रूपन्देही क्षेत्र नम्बर २ मा रोकिएको मतगणना सुरु गर्न निर्देशन दिएको छ । आयोगले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिँदै मतपेटिकामा भएको मतपत्रलाई मान्यता दिएर गणना सुचारु गर्न निर्देशन दिएको हो...
स्थगित भएको मतदान भाेलि गुल्मीको अर्बेनीमा पुनः हुने
गुल्मी । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्र्तगत गुल्मी जिल्लामा स्थगित भएको मतदान केन्द्रमा मंगलवार पुनः मतदान हुने भएको छ ।
जिल्लाको क्षेत्र नम्बर– १ को कालीगण्डकी गाउँपालिका वडानम्ब-२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको...
नेपालको संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आमनिर्वाचनको ऐतिहासिक महत्त्व
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जननिर्वाचित संविधानद्वारा निर्मित नेपालको संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आमनिर्वाचनको ऐतिहासिक महत्त्व रहेको बताउनुभएको छ ।
भोलि मङ्सिर ४ गते आइतबार हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश...
निर्वाचन सम्पन्न गर्न करीब ३ लाख सुरक्षाकर्मी परिचालन
काठमाडाैं । सरकारले निर्वाचन सम्पन्न गर्न करीब ३ लाख सुरक्षाकर्मी परिचालन गरेको छ ।
मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी, प्रहरी, सशस्त्र र सेना गरी २ लाख ९८...























