करारमा कार्यरत कर्मचारीहटाइएको भन्दै आपत्ति

 काटमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अस्थायी, ज्यालादारी र करारमा कार्यरत कर्मचारीलाई राजनीतिक पूर्वाग्रहका आधारमा हटाइएको भन्दै आपत्ति जनाएको छ । एमालेको संघीय मामिला तथा सामान्य प्रशासन विभागका प्रमुख किरण गुरुङले शुक्रबार विज्ञप्ति जारी गर्दै...

बाबुरामको नेपाल समाजवादी पार्टी आयोगमा दर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ‘नेपाल समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका छन्। जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराईले नयाँ पार्टी दर्ता गरेका हुन्।  दर्ता भएको पार्टीको चुनाव चिन्ह खुलेको आँखा रहेको छ। भट्टराईले २०७४...

महिला नेतृत्व अगाडि बढाउन पार्टीले नै जोडबल गर्नुपर्छ 

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा महिला प्रतिनिधित्व बढाउन राजनीतिक दलहरू नै प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ । उहाँले राजनीतिक दलहरूको पहलबिना उल्लेखनीय उपलब्धि हासिल हुन नसक्ने हुँदा दलहरूको प्रतिबद्धतामा जोड दिनुभयो । सङ्घीय संसद् सचिवालयद्वारा बिहीबार आयोजित ‘निर्वाचन...

बढ्दो महँगीविरुद्ध राप्रपाकाे आन्दोलन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ।  बुधबार काठमाडौंमा बढ्दो महँगीविरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महँगीविरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको अवहेलना भए तेस्रो...

सञ्चार माध्ययमले आफ्नो ऐतिहासिक गरिमालाई अझ अभिवृद्धि गर्दै लैजान सञ्चारमन्त्री कार्कीकाे आग्रह

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारमाध्ययमले सूचनामा आम नागरिकको पहुँचलाई अभिवृद्धि गर्न आग्रह गरेका छन्। राष्ट्रिय समाचार समिति (रासस) भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले राससलगायतका सञ्चार...

यसकारण यी चार वाम दलले गरे आन्दोलनको घोषणा

काठमाडौं । संसदबाहिर रहेका चार साना वाम दलले आन्दोलनको घोषणा गरेका छन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत उनीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्। ऋषि कट्टेल नेतृत्वको नेकपा, नेत्रविक्रम चन्दको नेकपा, विष्णुभक्त दुलालको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी...

सीसीटीभी फुटेजको प्रतिवेदनबारे विज्ञसँग परामर्श लिने

काठमाडाैं । संसदीय विशेष छानबिन समितिले नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाकै विज्ञहरूबाट अर्थमन्त्रालयले उपलब्ध गराएको सीसीटीभी फुटेजबारेको प्रतिवेदनबारे जानकारी लिने भएको छ । बिहान बसेको समितिको बैठकले  प्रहरीले बुझाएको प्रतिवेदन खोलिए पनि त्यसको...

नागरिकता विधेयक प्रक्रियाप्रति सांसद पौड्यालको असहमति

काठमाडौं । राष्ट्रिय सभा सांसद डा. विमला राई (पौड्याल)ले नागरिकतासम्बन्धी विधेयकलाई सरकारले बलमिच्याइँ गरेर ल्याएको आरोप लगाउनुभएको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलमा भाग लिनुहुँदै सांसद पौड्यालले सो...

बालबालिकालाई स्थानीय सरकारले पाल्ने

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाले अभिभावकविहीन बालबालिकाको संरक्षण गर्ने भएको छ। पालिकाले बालबालिकाकाे संरक्षण लागि बजेट छुट्याएको छ। पालिकाभित्र रहेका बाबु, आमा नभएका बालबालिकालाई पालिकाले नै संरक्षण गर्ने र पढाउने नीति अघि सारिएको हो। गाउँपालिकाका...

बुटवलमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान

रुपन्देही । बुटवलमा रहेको विपि कोइराला अध्ययन प्रतिष्ठानले विपि कोइरालाको ४०औं स्थापना दिवसको अवसरमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले आफूले बहुमत नभएका कारण आफूले घोषणा...

RECENT POSTS

HOT NEWS