आगामी मंसिर ४ मा प्रदेश र सङ्घीय निर्वाचन गर्न सहमत

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू आगामी मंसिर ४ मा प्रदेश र सङ्घीय निर्वाचन गर्न सहमत भएका छन् । एक नेताकाअनुसार आज दिउँसो १ बजे बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गर्नसक्ने छ ।...

विप्लव नेकपामाथि वारेन्ट जारी भएकाेप्रति संसदमा विरोध

काठमाडौं  ।  प्रमुख प्रतिपक्षी दल एमालेले नेकपाका महासचिव नेत्र विक्रमचन्द विलप्वविरुद्ध जारी भएको वारेन्टप्रति आपत्ति जनाएको छ। मंगलबार संसदको विशेष समयमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले वारेण्ट फिर्ता लिएर राजनीतिक सहमतिमा इमान्दार बन्न आग्रह...

संघीय संसद भवन प्रतिनिधि सभा बैठक बस्दै

काठमाडाैं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’, ‘शपथ सम्बन्धी विधेयक, २०७९’, ‘स्टान्डर्ड नाप र तौल...

आज जारी गरेको कथित पक्राउ पुर्जीबारे विप्लव नेकपाकाे धारणा सार्वजनिक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले सरकारलाई ३ बुँदे सहमतिको उल्लंघन नगर्न चेतावनी दिएको छ । सो पार्टीले राज्य र सरकार नेपाल कम्युनिस्ट पार्टीसँग गरिएको ३ बुँदे सहमतिको उल्लंघन गर्ने, शान्ति प्रक्रिया भाँड्ने र देशलाई...

वामदेव गौतमको पार्टीले दल दर्ताको प्रमाणपत्र पायाे

काठमाडौं । वामदेव गौतमको पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र र चुनाव चिन्ह पाएको छ । गौतमको संयोजकत्वमा गठित नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानलाई आयोगले आइतबार दल दर्ताको प्रमाणपत्र र चुनाव चिह्न प्रदान गरेको हो...

कानूनबमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य हुने

काठमाडौं ।  निर्वाचन आयोगले सरकारी कर्मचारी वा सार्वजनिक पदमा रहेको व्यक्ति संविधान र कानूनबमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य हुने पुनः स्पष्ट गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी नेपाल सरकार, प्रदेश सरकार वा...

माओवादी स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थाय समिति बैठक बस्दै छ। आइतबार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो। बैठकमा अर्थमन्त्रीको विषयमा छलफल हुने सम्भावना रहेको छ। संसदीय छानबिन समितिले चालु आर्थिक वर्षको बजेमा करको...

बाघ संरक्षणमा नेपाल सफल देशका रुपमा स्थापित : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वका १३ देशले गरेको प्रतिबद्धताअनुसार नेपालले बाघको सङ्ख्या दोब्बर बनाउन सफल भएको  र बाघ संरक्षणमा नेपाल सफल देशका रुपमा स्थापित भएको बताउनुभएको छ । उहाँले प्रकृतिको विशिष्ट र दुर्लभ वन्यजन्तुका रुपमा...

बलात्कार आरोपीलाई गुरू मानेर हिँड्ने मन्त्रीको कामप्रति एमाले आपत्ति

काठमाडौं । बलात्कार आरोपी कृष्ण गिरी (सिद्धबाबा) को धार्मिक कार्यक्रममा सरकारका मन्त्री तथा महान्यायाधिवक्ताको सहभागिताप्रति नेकपा एमालेले आपत्ति जनाएको छ। शुक्रबार संसदको विशेष समयमा बोल्दै एमाले सांसद शिवमाया तुम्बाहाङ्फेले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महान्यायाधिवक्ता खम्मबहादुर...

सरकारले एसपिपी अघि नबढाउने

काठमाडौं  ।  सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) परियोजना अघि नबढाउने विषयमा अमेरिकालाई पत्राचार गरिसकेको जनाएको छ। परराष्ट्र मन्त्री डा.नारायण खड्काले संसद विशेष समय लिएर जवाफ दिँदै गत साउन ९ गते नै अमेरिकी सरकारलाई पत्राचार गरिएको जानकारी...

RECENT POSTS

HOT NEWS