काठमाडौंमा फोहोर व्यवस्थापन नभए बस्न नसक्ने अवस्था आउँछ : सांसद जैरु
काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का सांसद निरादेवी जैरुले काठमाडौंको फोहोर चार दिन व्यवस्थापन गर्न नसके बस्न नसक्ने अवस्था आउने जनाउनुभएको छ ।
मङ्गलवार प्रतिनिधिसभा बैठकमा समयमा माग गरेर बोल्नुहुँदै सांसद जैरुले काठमाडौंको फोहोर व्यवस्थापनको लागि काठमाडौं...
नयाँ निजामती कर्मचारी ऐन नल्याएसम्म कुनै पनि सरकार लोकप्रिय नहुने दाबी
काठमाडौं । प्रतिनिधिसभा सांसद हृदयेश त्रिपाठीले नेपालको निजामती कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण रहेको बताउनुभएको छ । मङ्गलवार प्रतिनिधिसभा बैठकमा समय माग गर्दै सांसद त्रिपाठीले नेपालको निजामती कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण रहेको बताउनुभएको...
नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह
काठमाडौं। नागरिकता अध्ययन कार्यदलले गत साउन १५ गते संसद्बाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नागरिकता विधेयकलाई प्रमाणीकरण नगर्न...
बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरुको बैठक जारी
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले पार्टीक पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक जारी रहेको जानकारी दिनुभयो ।
बैठकमा पार्टीको...
काँग्रेस, माओवादी केन्द्र र एमाले दाबेदारी
काठमाडौं । ललितपुरमा तीन निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका तीन मुख्य दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको दाबेदारी देखिएको छ । २०७४ को निर्वाचनको परिणामलाई हेर्दा तीनवटै दलले तीन सिट...
मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन
भक्तपुर, साउन २१ गते ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । स्व.श्यामबहादुर कार्कीको १५औँ स्मृति दिवसका उपलक्ष्यमा आज भक्तपुरको बालकोटमा...
कर्मचारीको तलब बढाउन आयोग गठनको तयारी
सरकारले सबै राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न उच्च स्तरीय तलब आयोग गठन गर्ने तयारी गरेको छ। राज्यको स्रोत र साधनलाई ध्यानमा राख्दै समय सापेक्ष रूपमा कर्मचारीको तलब वृद्धि गर्ने उद्देश्यसहित सरकारले उच्च स्तरीय तलब...
मन्त्री श्रेष्ठलाई सात दिनभित्र उपस्थित हुन आदेश
काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई स्वयम् अदालतमा उपस्थित हुन आदेश गरेको छ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पदबाट नहटाउन अदालतले जारी गरेको अल्पकालीन...
दसैँको टिका लगत्तै चुनावका लागि मनोनयन गरिने
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दसैँको टिका लगत्तैपछि प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि मनोनयन गरिने जानकारी दिएका छन्। बिहीबार मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा भएपछि चुनावी तयारीबारे जानकारी दिन आयोजित...
नेपाल एक चीन नीतिमा अडिग रहनुपर्छ : नेकपा
काठमाण्डौ – नेपालका कम्युनिस्ट पार्टीहरूले नेपाल एक चीन नीतिमा उभिनुपर्ने धारणा राखेका छन् । आज बिहीवार काठमाडाैंमा आयोजित पत्रकार सम्मेलनमा कम्युनिस्ट पार्टीका वक्ताहरूले नेपाल एक चीन नीतिमा अडिग रहनुपर्ने जनाएका हुन् । अमेरिकाको संसदकी...
























