देउवा-प्रचण्ड व्यापारी निवासमा भेट
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेट भएको छ । उनीहरूबीच मंगलबार राती महाराजगन्जस्थित एक व्यापारीको निवासमा भेट भएको कांग्रेस निकट स्रोतले जनाएको छ ।
दुई नेताबीच...
प्रतिनिधिसभाका विभिन्न समितिमा नाम मनोनयन हेरफेर
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति र संसद्का विभिन्न समितिमा सदस्यहरुको नाम मनोनयन र हेरफेर गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले प्रतिनिधिसभा नियमावलीअनुसार सांसद सदस्यको नाम मनोनयन, थप तथा हेरफेर गर्नुभएको...
आगामी वैशाख ५ गते काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक
काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ५ गते आइतबार दिउँसो २ बजे बस्ने भएको छ । चैत ३० गते सोमबारका लागि निर्धारित बैठक वैशाख ५ गतेलाई सारिएको हो ।
नेपाली काँग्रेस पार्टी कार्यालयका...
रोजगारी गुमाएका कामदारका विषयमा बेवास्ता : सांसद थापा
काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सांसद गगन थापाले देश र विदेशमा रोजगारी गुमाएका कामदारका विषयमा सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । संसदको आजको बैठकमा सांसद थापाले आफूलाई चमत्कारिक दाबी गर्ने सरकारले...
कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी निर्वाचनमा जानुपर्छ : डा शेखर कोइराला
कास्की– नेपाली कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले जनाएका छन्। नेपाल प्रेस युनियन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले...
एमालेकाे केन्द्रीय कमिटी बैठक बाेलाए
काठमाडौं- सत्तारूढ दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीकाे केन्द्रीय कमिटी बैठक बोलाएका छन्। ओली पक्षका एक केन्द्रीय सदस्यका अनुसार वैशाख ६ गते ओलीले एमालेकाे केन्द्रीय कमिटी बैठक बोलाएका हाे ।
वरिष्ठ नेता माधवकुमार नेपाल...
कांग्रेसकाे केन्द्रीय समिति बैठक स्थगित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको निधन भएपछि आज दिउँसो दुई बजेका लागि बोलाइएको बैठक स्थगित भएको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश...
राष्ट्रपति भण्डारीद्वारा मानपदवी, अलङ्कार र पदकबाट सुशोभन
काठमाडौँ/राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएका महानुभावलाई शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छन् ।
विभूषित हुनेमा महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट स्व. मदनमणि दीक्षित, पूर्वमन्त्री...
वामपन्थीहरुको संयुक्त सरकार बनाउनु पर्नेमा जाेड
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वामपन्थीहरुको संयुक्त सरकार बनाउनु पर्नेमा जाेड दिएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर वामपन्थीहरुको संयुक्त सरकार बनाई मुलुकलाई निकास दिनुपर्ने जनाए।
फेरि संसद विघटन गरेर देशलाई मध्यावधि...
सांसद पदबाट मुक्त गरिनुभएका चारजना पूर्वमन्त्रीहरूलाई पुनः मन्त्री पदमा नियुक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले सांसद पदबाट मुक्त गरिनुभएका चारजना पूर्वमन्त्रीहरूलाई पुनः मन्त्री पदमा नियुक्त गर्नुभएको छ ।
माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गर्नुभएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह...























