जसपाका कार्यकर्ता माथि लगाइएकाे मुद्धा फिर्ता लिन सरकार सहमत

काठमाडौं । जनता समाजबादी दल ‘जसपा’को माग अनुशार जसपा पार्टी कार्यकर्ता माथि विभिन्न अदालतमा दायर गरेका मुद्धा फिर्ता लिन सरकार सहमत भएको छ । जसपाले प्रधानमन्त्री केपी ओली सरकारको निरन्तरताका लागि मुख्य मागको रुपमा अघि...

सबै परिवर्तनकारी शक्तिहरु एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  देशमा प्रतिक्रान्तिको  खतराका घण्टी बजिरहेको भन्दै सबै परिवर्तनकारी शक्तिहरु एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।  बिहीबार प्रतिरोध दिवसको अवसरमा पार्टी निकट अखिल नेपाल महिला संघ कर्णाली...

प्रधानमन्त्रीद्वारा चार सांसदलाई पदबाट हटाईयाे

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा मन्त्री रहेका माओवादी केन्द्रका चार जना सांसदलाई पद हटाईएकाे छ । सभामुख अग्निप्रसाद सापकोटाले उनीहरू सांसद नभएको सूचना आजको प्रतिनिधिसभा बैठकमा सुनाएसँगै उनीहरूको पद गुमेको हो। प्रतिनिधिसभाको बिहीबार...

आज गुम्दै माकेका चार जनाको सांसद पद

काठमाडाैं । प्रधानमन्त्री केपी ओली सरकारमा मन्त्री रहेका माओवादी केन्द्रका चार जनाको सांसद पद आज गुम्ने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले उनीहरू सांसद नभएको सूचना आज बस्ने प्रतिनिधि सभा बैठकमा सुनाउने भएका छन्। प्रतिनिधि सभा...

सरकार गम्भीर भएन प्रदूषण नियन्त्रणमा : विवेकशील

काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौं विश्वकै सबैभन्दा प्रदूषणयुक्त सहरको सूचिमा पहिलो नम्बरमा पुग्दासमेत सरकारले प्रदूषण नियन्त्रणका लागि गम्भीर चासो र तत्परता नदेखाएको आरोप लगाएको छ । आज सो पार्टीले एक विज्ञप्ति जारी गर्दै...

माकेद्वारा गण्डकीमा सरकार छाड्दै

काठमाडाैं ।  गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्रले सरकार छाड्ने निर्णय गरेको छ। यद्यपी प्रदेश सरकारलाई दिएको समर्थन भने फिर्ता लिने निर्णय नभएको प्रदेश सभा सदस्य दीपक कोइरालाले जानकारी दिए। ‘अहिलेको परिस्थितिमा सरकारमा बस्न उचित...

नेकपा माधव पक्षका तीन विद्यार्थी नेता निस्कासन

काठमाडौं । नेकपा (एमाले) माधवकुमार नेपाल पक्षका तीन जना विद्यार्थी नेता निष्कासनमा परेका छन् । एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिएन (अनेरास्ववियू) का तीन विद्यार्थी नेतालाई साधारण सदस्यसमेत नरहने गरी मंगलबार...

गृहमन्त्री थापासहित पाँच मन्त्री कारबाहीमा

काठमाडौं। नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापासहित पाँच जना मन्त्रीलाई सांसदबाट हटाउने भएको छ। गृहमन्त्री थापासँगै, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई सांसदबाट...

संसदीय व्यवस्था कि वैज्ञानिक समाजावदी व्यवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं - नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनले चैत २९ गते राजनीतिक समस्याको समाधान : संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था ? विषयक अन्तरक्रिया कार्यक्रम विभिन्न दलका नेता बुद्धिजीवी एवम् स्वतन्त्र बौद्धिक व्यक्तिहरुलाई एकठाउँमा ल्याई अन्तरक्रियात्मक...

प्रधानमन्त्री ओलीसँगको गठबन्धनमा जाने हाम्रो सम्भावना धेरै छः महन्थ ठाकुर

काडमाडौं/जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरू प्रधानमन्त्री केपी ओलीको गठबन्धनमा जाने सम्भावना धेरै रहेको जनाएका छन्। सोमबार कुराकानी गर्दै जसपा अध्यक्ष ठाकुरले आफ्ना माग सम्बोधन गर्न प्रधानमन्त्री ओलीनै बढी सक्रिय भएकाले त्यस्तो...

RECENT POSTS

HOT NEWS